रूपन्देही कारागारमा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले उच्च अदालत पोखराले पेसीको जानकारी गराएको पत्र बुझ्न अस्वीकार गरेका छन् ।
शेरबहादुर देउवापछि को सभापति बन्ने भन्ने विषयमा कांग्रेसभित्र छलफल व्यापक भएको छ । १५औं महाधिवेशनमा देउवा सभापतिको उम्मेदवार बन्न नमिल्ने भएपछि महामन्त्री गगन थापालगायतले आन्तरिक तयारी थालिसकेका छन् ।