बैतडीको देहीमाण्डौंमा जन्मिएँ । उमेर बढ्दै गयो । बिहे भयो । जागिर खानका लागि लेखपढ गरिएन । गरिखानका लागि आफ्नै जमिन थिएन । ३६ वर्षको जिन्दगानीमा अनेक उतारचढाव भोग्नुपर्यो । बैतडीको गाउँमा दुई छाक खान नपुग्ने भएपछि तीन वर्ष भारतमा मजदुरी गरेर बिताएँ । नयाँ दिल्लीमा मजदुरी गर्दै सहरको धूलो खाएँ । भारतको राजधानीमा पनि काम दिगो नभएपछि आफ्नै गाउँ फर्किआएँ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश छोडेर भाग्न हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेका सांसद सूर्य थापाले आपत्ति जनाएका छन् ।