Despite putting up promising performances over the years, Nepal’s women’s cricket hit a period of stagnation. They are now trying to return to their old form. But still, the road ahead is anything but rosy.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
युक्रेनको सुमी क्षेत्रमा रुसले गरेको आक्रमणमा तालिममा सहभागी ६ सैनिकको ज्यान गएको छ । रुसी क्षेप्यास्त्र प्रहारका कारण १० जनाभन्दा बढी घाइते भएका युक्रेनको राष्ट्रिय गार्डले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताएका छन् । बालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा आज पदभार गर्दै उनले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पारे ।