Benchmark index gained just 0.85 points on Tuesday, as overall market activity slowed.
Maoist Centre and RSP say fair investigation impossible while Lekhak remains in office.
Nepal Telecom Bajura Office chief among those killed as jeep plunges 500 metres down the hillside.
With the addition, Nepal’s total bird count has reached 900.
मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
देशभर फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन सुरू गरेको छ । फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा टायल उत्पादन सुरू भएको हो ।