विश्वमै सबैभन्दा धेरै फलोअर्स भएका टिकटक स्टार खाबी लामेलाई अमेरिकी सरकारले 'स्वेच्छिक देशनिकाला' अर्थात 'भोलुन्टरी डिपोर्टेसन' मा पठाएको छ । नेभाडाको लास भेगासमा रहेका बेला २५ वर्षीय लामेलाई अमेरिकी अध्यागमन तथा भिसासम्बन्धी समस्याका कारण तत्काल अमेरिका छाड्न लगाइएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।