वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणमा कडाइ गरिएको छ । स्वास्थ्य परीक्षण प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको स्वास्थ्य परीक्षण सम्बन्धी नयाँ कार्यविधि जारी गरेको हो ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा रहेका ५ वटा जीर्ण अवस्थाका फलामे पुल जोगाउन भन्दै प्रहरीले ४० टनभन्दा धेरै मालसामान बोकेका ट्रकबाट सामान अनलोड गराएको छ ।