रामेछाप अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. केशव श्रेष्ठ बालाजुमा भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केही बेरअघि उनी बालाजुमा भेटिएका हुन् ।
प्रमुख विपक्षी दल माओवादीसँग सहमति भए पनि रास्वपा, राप्रपा लगायतका दलको अवरोध जारी रहेपछि सभामुख देवराज घिमिरले अहिले संसद् भवन बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल जारी राखेका छन् ।