जनयुद्धका सहिद र बेपत्ता परिवारका सदस्यले घरजग्गा कारोबारमा पाउँदै आएको पूर्ण कर छुट कटौती गरिएको र मर्मत सम्भारको बजेट सम्बोधन नगरिएको भन्दै माओवादीले गण्डकी प्रदेश सभा बैठक अवरोध गरेको छ।
लगातार वर्षासँगै कपुरकोट गाउँपालिका–३ चोरखोलामा आएको पहिरोका कारण अवरुद्ध राप्ती राजमार्ग १६ घण्टापछि खुलेको छ । पहिरो हटाएपछि अवरुद्ध राजमार्ग खुलेको हो।