सांसदहरूले नागरिकलाई सहजै आधारभूत सेवा उपलब्ध गराउन नीतिगत र संरचनागत सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव राख्दै उनले सेवा प्रवाहमा सहजीकरण गरी सामाजिक न्यायको प्रत्याभूति गराउन आग्रह गरेका हुन्।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ। सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बैठक कक्षबाट बाहिरिन थालेका छन्।
भन्नलाई त सानो परिवार, सुखी परिवार भन्छन् । तर त्यो भनाइ हामो परिवारका हकमा त्यति मिलेजस्तो लाग्दैन । सानै परिवार भए पनि दैनिक गुजारा चलाउनै अनेक दुःख–कष्ट झेल्नु परेको छ ।