A thriving Nepali community of businesses, culture, and social life has transformed the Queens neighbourhood into a vibrant cultural hub for immigrants from Nepal and other Asian countries.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
इरानको संसदले आइतबार अमेरिकी हवाइ आक्रमणको प्रत्युत्तरमा विश्व तेल ढुवानीको प्रमुख मार्ग हर्मुज स्ट्रेट बन्द गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । यो प्रस्तावको अब अन्तिम स्वीकृति भने सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले दिनुपर्नेछ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निजामती कर्मचारीसम्बन्धी विधेयकमा ‘कुलिङ अफ पिरियड’ राख्नु सुशासनका निम्ति एउटा ‘माइलस्टोन’ हुनसक्ने बताएका छन् । उनले यो प्रावधान राख्न सरकारका सचिवहरुले ‘लबिङ’ गर्नु गलत भएको भन्दै प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित निजामती विधेयकमा राखिएको ‘कुलिङ–अफ पिरियड’को व्यवस्था अघि बढाउनु पर्ने बताएका छन् ।