Since January, as many as 180 people from 25 districts have tested positive for Covid, while 1,403 cases of dengue have been confirmed in 73 districts.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा मन्त्रालयको बजेट बढी देखिनुको कारण संसद्मा राखेका छन् । उनले मन्त्रालयका अधिकांश ठूला निकाय काठमाडौं उपत्यकामा रहेकाले यहाँ बढी बजेट भएको देखिएको बताए ।
अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न भिक्टोरिया नेपाली लिग–२ अन्तर्गत ग्रेस कपको उपाधि चितवन क्रिकेट क्लबले जितेको छ। चितवनले फाइनलमा फार वेस्ट हन्टर्स क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।