[Show all top banners]

underwear
Replies to this thread:

More by underwear
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 साथी को माइजु सित

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 108780 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-03-16 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

म थर्ड सेमेस्टर मा थिएं जब मुजी बाउ आमा ले नेपाल आइज भनेर बोलाए, मुजी गैयो गर्मी बेलाँ, माटोक्ने जाने बित्तिकै हैजा ले झन्नै मर्या, मुजी बान्ता गरेर उत्पात, मुजी २ महिना लाई गाको म सबैले खुस्केला भनेर एक महिनै मा वापिस पठाए. फर्किंदा मुजी प्लेनाँ एउटी नेपाली आन्टी परीन् सिट नजिकै जो शिकागो जान थालेकि रैछिन्, उमेर मुजी ४४ वर्ष जती होला, टाइट प्यान्ट लाएर ओठभरी लिप्स्टिक पोतेर बडेमान् को ब्याग बोकेकी जाँठी म पनि सिकागो जान थाल्या भनेर थाहा पाएर माटोक्ने खुशी ले चिच्याउन मात्र सकिनन्, जाँठी ले छेउ को कतारे लाई खुसामद गएर मैं संगै बस्न आइन, अब परेन फसाद? जाँठी बसुंधरा कि रैछिन् र मेरो स्कुल पढ्दा को साथी निर्मल की माइजु रैछिन्, मोरी बोक्सी बोल्या बोलै गरेर दिमाग खराब गरिन्, तर एउटा फाईदा मुजी दुबइ मा म समर मा काम गर्न नपाको टाट पल्टेको गरीब लाई कफी ख्वाइन. भनेछी सहि बुझ्नु भो मित्र हरु, मेरो गरीबी का दिन हरु मा म मात्र एउटा कफी मा बिक्थें.

खैर सिकागो आइयो, एउटा मुजी साथी कहाँ दुई दिन बसेर आफू डेटन तर्फ लागियो ग्रेहाउन्ड मा, माइजु जाँठी आफ्नै काम धन्धा मा लागिन होला. केही हफ्ता पछी को कुरो हो, राती नौ बजे सिकागो को नम्बर बाट फोन आयो, एसो उठाउँदा जाँठी माइजु पो रैछिन्.

"कस्तो माया मार्या तपाईंले भाई, एअरपोर्ट मा छुट्टीएपछी एसो फोन गर्नु हुन्छ होला भन्या त खै गायब?"

माटोक्ने मेरो दिमाग खराब, आफ्नो फोन नम्बर दिएको बिर्सेंछु, फेरी त्यती बेलाँ मुजी राती नौ बजे मात्रै कल फ्री हुन्थ्यो आफू लाई मिनेट बचाउँदै को सास्ती.

"हैन हजुरलाई गर्छु भन्दै थिएं बिजी भएँ” भनेँ

त्यस्पछी जाँठी ले आधा घण्टा दिमाग खराब गरिन्. २ वर्ष भएछ डीभी परेर आएकी, दुई ठाम काम गर्दी रहिछिन, छोरो र लोग्ने लाई अर्को वर्ष बोलाउने रे, एउटा सानो स्टुडियो लिएर डेभन स्ट्रीट निर बस्दी रैछिन्. तिनको भाई स्कोकी मा बस्दो रैछ.

“सिकागो कहिले आउने? आए भने मैं कहाँ बस्नुस् है, राम्रो रेस्टुर्यान्ट मा ख्वाउंछु” भनिन्

त्यस्पछी हरेक दुई चार दिन मा फोन गर्थिन बिचरी ले मलाई एउटा कन्वर्स को जुत्ता सुद्ध पठाइदिन अनी मुजी आफु लाई पनि माया लागेर फोन गर्न थालें.

त्यही बेला मुजी मिशेल सित मेरो ब्रेकप भो, जाँठी लाइ फ्री मा पड्काउन पाइन्थ्यो अब त्यो पनि रहेन, मुजी पहिलो सुक्रवार ठिटी बिना छट्पट भएर बियर पी रा बेलाँ जाँठी माइजु ले फोन गरिन्.

आत्मविभोर भएर सबै कुरा भनेँ जाँठी लाइ बियर लाग्या सुरमा, माटोक्ने एकदम दिक्क लागिराथ्यो.

माइजु एक्छिन चुपचाप् लागिन अनी अचानक भनिन्

"लेबर डे वीकेन्ड यहाँ आउनुस् अलिकती ब्रेक मिल्छ, म तपाईंलाई डाउन टाउन्, नेवी पियर घुमाइदिन्छु अनी एउटा राम्रो नेपाली रेस्टुर्यान्ट मा खाउँला म त्यो बेला बिदा लिन्छु"

लौ त भनेर मुजी सुक्रवार दिउँसै शिकागो तर्फ लागियो, क्रेडिट कार्ड घोटेर सस्तो मा टिकट काटियो ४ बजे मिडवे एरपोर्ट, जाँठी माइजु कुरिराकी रैछिन्. नमस्ते गर्न लाग्या मलाइ अचानक बेस्सरी अँगालो मारिन, म मुजी त्यति बेला सोझै थिएँ तर दुध ले आफ्नो छाती मा टाँसिएको अवस्था लाइ नकार्न सकिन, एज अ रिजल्ट तुरन्त लण्ड खडा. मुजी ट्याक्सी मा बसेर उनीकहाँ जाँदा आफैंलाई सरापें “थुक्क” भनेर.

खैर उनीकहाँ गइयो हात मुख धोएर चिया खाएँ, मोरी ले भैं मा स्लीपिंग ब्याग मा तन्ना कसेर सिरानी राखेर मिलाइदिएकि रैछिन, सानो कोठा एउटा सोफा, एउटा पलंग, एउटा टेबल चटक्क मिलाएर राखेकी.

"ल म मेक अप गरेर आउंछु है" भनेर माइजु बाथरूम छिरिन, म मुजी उनको लोग्ने र छोरो को तस्वीर हेर्दै बसें, १५ मिनेट पछि हामि दुवै डेभन स्ट्रीट मा, मुजी कस्तो कस्तो लागिराथ्यो तैपनि नया नाता गाँसियो भनेर अलि ढुक्क भाको थिएँ, मुजी डेटनां नेपालि मरु, तिनलाई भेट्दा खुसी लाग्या थियो.

एउटा राम्रो पाकिस्तानी रेस्टुर्याण्ट मा खाएपछि बेलुकी फर्किंदै गर्या बेलाँ

"वाइन चल्छ? म कहाँ बियर छैन" भनिन,

मैले मुन्टो हल्लाएँ.

त्यस्पछि हामि माइजु भानिज घर पुगेर वाइन खाँदै हृथिक रोशन को सिनेमा हेर्न थाल्यौं, माटोक्ने एउटा खतरा सेक्सी गीत रैछ, आफू लाइ अफ्ट्यारो झ्याल तिर हेर्न थालें.

अचानक माइजु भन्छिन "भाइ तपाईं लाइ एउटा पर्सनल कुरा सोध्नु थियो माइण्ड नगर्नु है"

मैले “हुन्छ” भनें

"तपाईं र तपाईं को गर्लफ्रेन्ड ले सेक्स गर्दा उ प्रेग्नेण्ट हुने डर हुँदैन"?

म सोझो बाउन अक्क न बक्क, लाज ले रातो भएर "म सित प्रोटेक्शन हुन्छ" भनें

मुजी बोल्दा खेरि हृदय घात होला जस्तो.

“तपाईं सित अहिले छ त?” भनेर सोद्द्छिन पो बा.

बिस्तारै "छैन" भनें

"ल्याउन मिल्छ तल को चुरोट पाइने पसल बाट?"

"मिल्छ"

"ल लिएर आउनु न त"

त्यसपछि मुजी मलाइ तल गाको नि याद छैन, कन्डम किनेर आको नि याद छैन, माथी आएर कोटा ढक्ढक्याउँदा मुजी माइजु मात्र "सियर्स टावर" लेख्या टी शर्ट लगाएर ढोका अघी.

जाँठी ले बत्ती निभाएर पलङ मा लगिन, अनी मुजी २० मिनेट सम्म उनी कुइं-कुइँ,पलङ चुइं-चुइं. मुजी भैं को स्लीपिङ ब्याग मा कोही सुतेन

"ऐया ऐया, हो त्यस्तरि, हो त्यस्तरि" भन्दै जाँठी कराको सम्झिंदा अहिले नि आङ जिरिङ्ग हुँदै आउँछ.

जाँठी त्यस्पछी आराम सित घुर्दै सुतिन, आफु भने के विपद गरेछु भनेर सुत्न सक्या हैन, माइजु फेरी उठिन, फेरी गर्न भनिन, फेरी घुर्दै सुतिन, बिहान सम्म चार चोटी, आफ्नो मुजी पिंडौला को मसल फर्केर बवाल, माटोक्ने दिमाग खराब, कन्डम सिद्धियो तैपनी मान्या हैन मुजी कत्ती हर्नी रइछिन अहिले सम्म त्यस्तो देख्या छैन.

बिहान उठेर चिया बनाइन, खसी को मासु बनाइन, मुजी नेवी पियर जान पनि पाइएन दिन भरी गेटोरेड खाँदै सम्भोग, आफू लाई मोरी ले पेट बोक्छिन भनेर चिन्ता हुन त चिन्ता उनिलाई हुन पर्ने हो.

अन्त मा भोली बिहान बल्ल उनले मलाइ कर गरिनन्, आइतवार दिउँसो एरपोर्ट लागियो, जाने बेलाँ खर्च भनेर १०० डलर दीन, त्यसपछि उनको मुख देख्या हैन, फोन पनि डर ले उठाइन, तीन वर्ष अघि फ्लोरिडा मा एउटा बिहे मा देख्या थिएँ, मुजी तुरन्तै वापस क्लीव्ल्यांड फर्किएँ.

कहिले काहीं सम्झेर हस्ते दिन मन लाग्छ, अरुलाई पनि यस्तै भा होला येसो मन को बोझ हल्का गरम न.

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-03-16 3:02 PM     [Snapshot: 283]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कलेज फूटबल ब्रो,
थ्यांक यु फर द कम्प्लिमेन्ट

नास दाजु,
त्यो फोटो मा त भाभी को कट्टु चोर ले लगेछ, बिचरा माया लाग्यो.
 
Posted on 10-03-16 3:35 PM     [Snapshot: 371]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

hahhaa kattu bro pheri arko dhamaka, i am always excited to read your stories man.
मैले पनि भन्न त नहुने हो येस्तै अवस्थामा साथिको भाउजु हान्ने मौका पाथे..आफ्नो दोष हैन ..उनलाई नै चाहिएको मा पनि के कम..तिमीलाई जस्तो लेख्न आउने भए मेरो त्यो कहानी पनि रमाइलो थियो जे होस्

 
Posted on 10-03-16 3:58 PM     [Snapshot: 411]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हामि साथीको बुढा संग अनि बुढी संग कोरी बस्यौ :यिनले साथीको माईजु नै भ्याई सके |
Last edited: 03-Oct-16 04:39 PM

 
Posted on 10-03-16 5:43 PM     [Snapshot: 608]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो उन्देर्वेर को कथा मज्जा छ |
 
Posted on 10-03-16 8:06 PM     [Snapshot: 875]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

दामी लेखाइ,as usual .

 
Posted on 10-03-16 10:54 PM     [Snapshot: 1080]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

आम्मा मा हो! दामी स्टोरी रै च। आई बीलिब यू बिकज ए फ्रेन्ड सेड्ड सिमीलर नंबर अफ टाईम्स हि ह्याड सेक्स with girl who could have, not had sex in long time.
 
Posted on 10-04-16 8:20 AM     [Snapshot: 1362]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

स्मरण, गोर्खे, डेल्टागामा, माइ म्यान, बन्धु,

धन्यवाद पढेर रुचाइदिनुभयेको मा, कथा काल्पनिक हैन, हामि सबै मानिस हौँ, हामि सबै को सारीरिक भोक हुन्छ, भोक तृप्त गर्न कुनै ठुलो कुरा हैन, अरु ले थाहा पाउँछन् भन्ने मात्र डर हो, विस्वाश हुन पर्छ, रेस्ट अस्स्योर्ड फरिया आफैं खुल्छ :)
 
Posted on 10-04-16 7:58 PM     [Snapshot: 1899]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम..
के पो पढियो नि? अब १० पल्ट सुन पानीले आंखा कान पखाल्न पर्नी पो भो त। तर यो लेख पढेर बौलाको मन मस्तिष्कलाई चाहिँ कसरी चोख्याउने होला लौन केही उपाय?
हरि ॐ हरि ॐ...
 
Posted on 10-05-16 5:45 AM     [Snapshot: 2238]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम जी,
राम राम, योगा गर्दा ठिक होला, नत्र एकान्त र हात :)
 
Posted on 10-05-16 9:14 PM     [Snapshot: 2727]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Keto ko lekh padhna ta majja aauchha tara kahile kahi chahi laade gaf dinchha solti le!!
 
Posted on 10-06-16 4:00 AM     [Snapshot: 2892]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टु इच हिज ओन हन्टर ब्रदर :)
 
Posted on 10-06-16 7:08 AM     [Snapshot: 3026]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने पछि "अन्डरवेयर" लाई त माईजू ले ललाई फुकाई , मासु भात ख्वाएर , अनि १०० डलर पनि दिएर यौन शोषण नै गरे रैछ त ! अन्यथा नलिउँ होला 😄
Last edited: 06-Oct-16 07:08 AM

 
Posted on 10-06-16 7:55 AM     [Snapshot: 3042]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

गफाडी र गफको सम्बन्ध नग र मासुको हो | दुवै सहअस्तित्वमा अडेका छन् | सत्य कथा पढ्ने हेतुले साझा छिर्नु र कथा हरु लाइ सत्य कथा पढ्दै छु भन्ने मानसिकता लिएर पढे पछि कथामा भएको रस को रसास्वादन गर्न सक्नु हुन्न ( Here is one true story for you , who is forcing us to read it by re-shuffling his thread once in a while: बुडी को साथी संग ) | Occupied mind does not let you enjoy anything.

तेसैले सत्य कथा पढ्न पाइने हेतुले छिर्ने हरुलाई सल्लाह : के पस्क्यो आज भनेर पढ्नुस अनि पाउनु हुनेछ स्वाद | स्वाद लिएर पढे पछि जाठोले हावा गफ दियो भनेर लेख्नै पर्दैन अनि तपाइँ हरुको यस्ता कमेन्ट पढे पछि लाग्छ जबरजस्ती बल जफ्ती गराएर पढ्न लागाए जस्तो , अझ झर्रो शब्दमा भन्ने हो भने घिचाईयो भने झैँ गर्नु हुन्छ ? कसलाई फुर्सद छ सत् प्रतिसस्त सत्य कथा लेखेर तपाइँ हरुलाई मनोरंजन गराएर बस्ने फुर्सद ? कमसे कम सम्मान त दिनुस स्व-सृजित कुरा हरु साझामा यदा कदा पस्केर मनोरंजन गराउदै छ |
आम खाने से मतलब है या पेड गिनने ? साझामा रुख गन्ने पाठक बर्गको कुनै कमि छैन | कृपया आप खाएर कुञ्चै रुखको पर्यो भनेर खोज्दै नहिड्नु होला हिडी हाल्नु भए पनि म अघि खाएको आप को रुख खोजन हिडेको हु भनि हामीलाई जानकारी नदिनु होला |
गफै त हो , कोरियो |
I enjoy his stories.
Last edited: 06-Oct-16 09:55 AM

 
Posted on 10-06-16 8:23 AM     [Snapshot: 3113]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लघु कथा ( सत्य घटना मा आधारित वा काल्पनिक ) जुनै भए नि , रमाईलै छ । मलाई त लाग्छ यस्तो लेख ले साझामा नयाँ यूजरस् थप्न मा नयाँ आयाम बन्छ , ईस्पेसली यस्तै माईजू , अन्टी हरू पनि ... : D
 
Posted on 10-06-16 8:24 PM     [Snapshot: 3430]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कथालाई सत्य सम्झेर म त आत्मग्लानिको सागरमा दुबि सकेको झन्दै। यो पृथ्वीमा सोझो त म मात्र बाकी रहे भनेर। बेलैमा आखा खोल्दिनु भो नि हजुर हरुले।
साझामा हेर्यो सब ले कल्ले को सङ्ग कल्ले को सङ केके गुल खेलायेछन् भनी लेख्छन्। आफू चै अम्रिकामा भर नि केइ उखेल्न जान्या नि होइन सक्या नि होइन। येत्तिकै अर्का कै पदेर अनि राम राम भन्दै अफ्नै नाम लिदै सकिनी भो जुनि भन्नी डर। लौन हजुर सर्बग्याता महामानब हरु सङ भको ग्यान बाट्नुस् त कसरी तोड्न सकिन्छ मेरो अम्रिकाको कुमारत्व र खडेरी।
 
Posted on 10-07-16 6:59 AM     [Snapshot: 3630]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

हे बालक : हनुमान चालिसा पाठ गरेर बस कुनै दिन तथास्ठु शब्द सुन्ने छौ अनि तिम्रो कुमारीत्व वा कुमारत्व को समाधान हुनेछ |
 
Posted on 10-07-16 7:19 AM     [Snapshot: 3628]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

साथीभाई हरु, सालाहरु, जेठान हरु, र जारहरु (आइ होप यु विल टेक दिस विथ अ ग्रेन अफ साल्ट),

यो करिब १३/१४ वर्ष अघि को कुरा हो, मा त्यति पनि भाग्यमानि छैन कि हरेक हफ्ता ठिटी हरु चोलो फुकाल्दै म सामु आउँछन्. अब बिगत को एनेक्डोट पो पस्केको हुँ अलिकति एक्ज़जरेशन का साथ्, तैपनि तपाईंहरु गफ भन्ठान्नु हुन्छ भने कसको के लाग्छ र, पढिदिनुभएको मा धन्यवाद, मलाइ लेख्न र ठिटीबाजी गर्न प्रोत्साहन मिल्छ. हेर्नुहोस, मैले मुजी एभान्का ट्रंप लाइ धरहरा मुनि बजाएको अथवा केण्डल्ल जेनर लाइ घंटाघराँ चाकाँ समाएको भन्या भए पो गफ हुन्थ्यो, मैले बजाउने त आफ्नै टोल छिमेक का, काम नजिक का, जूस्क डट कम का, कोहि मोटी मोटी, कोहि काली काली कोहि एकदम राम्री कोहि ठिकै ठिकै, अलि अलि कन्फ्युज्ड, अलि अलि उत्ताउली, अलि अलि लोन्ली लाइ हो.

अब मैले "काठमान्डू गएर मुजी सिद्धै प्रियंका कार्की को बेड्रूम मा गएर त्यो जाँठी ले तुरन्तै मेरो बांसुरी पीं पीँ गर्दै बजाइ" भन्या भए न तपाईं ले पथ्याउनुहुन्थ्यो, न लेख मा रोमान्च हुन्थ्यो न तपाईं हरु हाँस्नुहुन्थ्यो न कोही दैव का मार पर्या भर्जिन दशाहरी हस्तमैथुन गर्न लाग्थे.

अल्सो, पढेर कमेन्ट नगरिदिनु हुने लाई नि धन्यवाद, थाहा छ मेरो थ्रेड मा कमेन्ट गरे भने यहाँ हरु को क्रेडिबिलिटी गुम हुन्छ भनेर, त्यो कुरा मैले जोर सोर का साथ बुझ्या छु, म् सित रीस पनि ऊठ्छ होला मुजी लयर खोज्न जाँदा हराको सोझोकेटो जस्तै.

तर मेरो एुउटै मात्र भनाइ के छ भने -

'ठिटी पटाउन कुनै ठुलो काम हैन अन्लेस तपाईं मुजी हेर्दै राजेश हमाल अथवा अजय देवगण जस्तो हुनुहुन्छ र मुजी अरिजीत सुन्ने ठिटी लाई मेटालिका को कन्सर्ट मा लिएर जानु हुन्छ'

धन्यवाद :)
Last edited: 07-Oct-16 07:21 AM

 
Posted on 10-07-16 9:03 AM     [Snapshot: 3776]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 



Last edited: 08-Dec-16 05:32 PM

 
Posted on 10-08-16 9:30 AM     [Snapshot: 4041]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद तेस्को बाजे,
हिजो राति को इन्काउन्टर चाहिं बाउ को छोरो सित भो. अर्थात मुजी आफैं. बुढी फिनिक्स गाछे दिदी कहाँ त्यसैले राति हस्ते :)
 
Posted on 11-16-17 8:21 PM     [Snapshot: 12320]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
Last edited: 16-Nov-17 08:23 PM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters