[Show all top banners]

Samrat Singh Karki
Replies to this thread:

More by Samrat Singh Karki
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 उमेर ढाटे पछि Nepal idol बाट रीमा बिस्वोकर्मा out
[VIEWED 7765 TIMES]
SAVE! for ease of future access.
Posted on 01-16-20 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो उमेर भन्दा करिब ६ वर्ष कम उमेर राखेर Nepal idol मा जागिर खाएकी रीमा यो season बाट out भएकी छिन्, १९८९ मा जन्मेकी रीमाको passport मा DoB १९९५ छ, उनको SLC को certificate हालै सार्बजनिक भए संगै उनको झुट बाहिर आएको छ, उनि निकालिए संगै उनको स्थान मा केहि समय को लागि माल्पी घोष लाई लिएको छ, रीमा को ठाउँ मा OSHIN सिटौला लाई ल्याउने तयारी भए पनि उनको पारिश्रमिक निकै महँगो भएको कारण नेपाल Idol ले उनलाई अनुबन्धन गर्न सकेको छैन, रीमाले एक सिजन को २ लाख पचास हजार मा कम गरे पनि ओशिन सिटौला ले एक सिजन को २० लाख मागेकी छन्, Idol मा सबै भन्दा बडी पारिश्रमिक न्यु बज्राचार्य को छ, उनले एक सिजन को १५ लाख लिन्छन, कालीप्रसाद बास्कोटा ८ लाख लिन्छन भने इन्दिरा जोशी ५ लाख मा कम गरि राखेकी छन्, न्यु बज्राचार्य भन्दा बडी पारिश्रमिक ओशिनले मागे पछि Idol टिम जिल्ल परेको छ

Idol टिम बाट निकालियेपछि हाल रिमा comedy champion मा छिन, बिबाह गरेको ६ महिना मै divorce भएको रिमा तेस पछि depression संग संघर्स गरि राखेकी छिन्, UK मा बस्ने रोबेर्ट बि.क संग बिबाह गरेकी उनि केहि समय UK मा गरएर बसिन, अंग्रेजी राम्रो नभएर राम्रो काम नपाएकी उनि ३ महिना J D weatherperson pub मा server रुप मा काम गरिन, तेस्पछि नेपाल आएर अंग्रेजी सुधार्न कोचिङ्ग सेन्टर धाउने गरेकी उनि सुरेश पौडेल को सहयोग मा नेपाल Idol मा अनुबन्धन भईन, अंग्रेजी राम्रो नभएर हर्ट भएकी उनि आजकल जुनै शोमा पनि आदा अंग्रेजी बोल्छिन, उनको आदा अंग्रेजी एकदम राम्रो भएको छभने आदा चै पुरानै आवस्था को छ, जस्तो i like nepal because सम्म उनि भन्न सक्छिन तेस्पछि अंग्रेजी मा के भन्ने त्यो उनले जानेकी छैनन् आसा छ उनको बाकी आधा अंग्रेजी नि छिट्टै सुधार आउने छ
रीमा संग interview दिदा fake accent निकालेर बोल्दा उनका पूर्व पति हासो को पात्र भएका थिए , रीमा को चरित्रमा गम्भीर प्रस्न उठाएर उनले २ वर्ष आघि उनि संग divorce गरेका थिए , बेरोजगारी बढे पछि "घाटीभन्दा तल त राम्री नै छौ" भने अस्लिल गीत मा modeling गरे पछि उनको चर्को आलोचना भएको थियो, हाल उनि आफ्नो छबि र अंग्रेजी सुधार्ने प्रयासमा छिन्, हातमा कुनै काम नभएको आवस्था र नेपाल Idol ले पनि निकाले पछि उनि आर्थिक संकट मा छिन
 
Posted on 01-16-20 3:28 PM     [Snapshot: 129]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

फाल्तु कुरा लेख्छ मोरा.

 
Posted on 01-17-20 4:57 PM     [Snapshot: 697]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 17-Jan-20 05:01 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
#MAGA#FAFO is delicious
Democrat lies revealed
2020 : Why No Trump !
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
TPS cancel bho bhane k garne?
Need Help of IT consultancies
NEPAL TPS IS GONE
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters