[Show all top banners]

sardarsing
Replies to this thread:

More by sardarsing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Big White Elephant, Must See!
[VIEWED 7979 TIMES]
SAVE! for ease of future access.
Posted on 08-25-05 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महङ्गा भ्रमण

राजा, रानी, युवराज र युवराज्ञीले १९ माघपछि गरेका विदेश भ्रमणमा रु.१३ करोड खर्च भइसक्यो । राजालाई अब संयुक्त राष्ट्रसंघको महासभामा जान रु.१० करोड निकाल्ने तयारी भइरहेको छ ।


पाँच वर्षघि राष्ट्रसंघीय महासभाको बैठकमा भाग लिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गएको नेपाली टोलीले जम्माजम्मी रु.६० लाख खर्च गरेको थियो भने यसपटक राजा ज्ञानेन्द्र स्वयं जाँदा त्यो खर्च हृवातै बढेर न्यूनतम रु.९ करोड पुग्ने भएको छ । एक उच्च सरकारी सूत्रका भनाइमा, दरबारले भ्रमणका लागि रु.९ देखि १० करोड लाग्ने भन्दै सम्बन्धित निकायहरूलाई त्यसको प्रबन्ध मिलाउन भनिसकेको छ । विदेश भ्रमणको खर्चका लागि मन्त्रिपरिषद् बैठकले निर्ण्र्ाालिनु अनिवार्य हुन्छ । तर अहिले राजा स्वयम् अध्यक्ष रहेको मन्त्रिपरिषद् छ ।

राष्ट्रसंघीय महासभाको बैठकमा भाग लिन जाँदा तत्कालीन प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको टोलीले मुश्किलले रु.६० लाख खर्च गरेको अनुभव सम्हालेका पर्ूव अर्थमन्त्री डा. रामशरण महतले यसपटकको राजाको भ्रमण खर्च सुन्दा आर्श्चर्य मानेर प्रश्न गरे, "त्यत्रो खर्च -" महासभालाई मध्यनजर गरी गत बुधबार संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि नियुक्त भएका परराष्ट्र सचिव मधुरमण आचार्यलाई समेत राजाको भ्रमणका बारेमा पर्याप्त जानकारी छैन । उनले भने, 'भ्रमणको औपचारिक निर्ण्र्ााभइसकेको छैन । तालिका र एजेण्डा पनि बनिसकेको छैन ।"


 
Posted on 08-25-05 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्रमणको तयारी गुप्त रूपमा दरबारभित्र सीमित व्यक्तिले गरिरहेका छन् । विश्वस्त सूत्रका अनुसार, १६ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्नुभन्दा आठ दिनअघि युरोप हुँदै अमेरिका जाने, प|mान्समा युरोपस्थित नेपाली राजदूतहरूलाई भेटी परामर्श गर्ने र महासभाको बैठकपश्चात् अमेरिका बस्दा शाही कदमको पक्षमा र्समर्थन जुटाउन राष्ट्रपति जर्ज डब्ल्यू बुस, पर्ूव राष्ट्रपति जिमी कार्टरसँग भेट्ने राजाको चाहना अनुरुप कार्यक्रम बनिरहेको छ । अहिलेसम्म राजाले अमेरिकी राष्ट्रपति र पर्ूव राष्ट्रपतिसँग भेट गर्न पाउने निश्चित भइसकेको छैन । तर राष्ट्रपति बुससँग भेट हुन कठिन रहेको जानकारी अमेरिकी राजदूत मोरिआर्टर्ीी अघिल्लो साता र्सार्वजनिक गरिसकेका छन् ।

१९ माघपछि, राजाबाट पहिलो भ्रमण -७-१६ वैशाख २०६२) इन्डोनेसियाको जकार्तामा भएको थियो । सो एसियाली-अप्रिmकी शिखर सम्मेलनमा भाग लिन जाँदा तीन लाख ५० हजार अमेरिकी डलर -रु.२ करोड ४५ लाख) र डेढ करोड नेपाली मुद्रा गरी रु.४ करोड खर्च भएको थियो । राजाको दोस्रो भ्रमण -३० जेठ-८ असार, २०६२) मा पनि तीन लाख ५० हजार अमेरिकी डलर र रु.४ करोड २५ लाख खर्च भएको थियो । यो भ्रमण कतारको दोहामा आयोजित विकासशील राष्ट्रहरूको सङ्गठन '७७ समूह र चीन'को दोस्रो शिखर सम्मेलनमा भाग लिनु र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्नका निम्ति भएको थियो ।

राजाको जस्तै खर्चिलो थियो युवराजको भ्रमण पनि । युवराज दम्पतीबाट २० असारदेखि २ साउनसम्म भएको जापान र कोरिया भ्रमणका बेला पनि चार लाख अमेरिकी डलर र रु.१२ लाख नेपाली मुद्रा गरी रु.३ करोड खर्च भएको छ । राजाको प्रतिनिधित्व गर्दै युवराजाधिराज पारस साउदी अरबका नरेश फाद विन अब्दुल अजिज अल साउदको निधनमा समवेदना प्रकट गर्न १९-२० साउनमा साउदी अरेबियाको भ्रमण गरेका थिए । यसमा समेत रु.५० लाखको हाराहारीमा खर्च भएको छ ।

यसरी १९ माघपछि राजा, रानी, युवराज, युवराज्ञीले गरेको विदेश भ्रमणको खर्च रु.२३ करोडको हाराहारीमा पुगेको देखिन्छ ।

From Himal Kabar Patrika
 
Posted on 08-26-05 7:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

State visits don't come cheap but this seems a little exessive by any measure. This is also bad publicity for the King when he needs every bit of favorable coverage in the media. The last thing the Monarchy needs is to give credence to the conspiracy theory that King Gyanendra is doing it all for the money and this could not have come at a worse time.


 
Posted on 08-26-05 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

People are starving but the Gyan Bahaudur has no gyan that he is king of porest country in the world. First, inncrease the royal expenses by more than 70% (?) then increase the expenses for foreign visits by him, his family and his chamchas. Those are the official figures, what about under the tabale?

I think Himal Khabar forgot to mention Swizerland in Gyan Bahadur's itinery.
 
Posted on 08-26-05 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gyane seems to have been doing a lot of "Afna haat - Jagannath" these days. It is only a matter of time the parasite will pay with his blood for sucking too much of it from the poor people.

- Ex-Royalist
 
Posted on 08-26-05 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That is why I say lets get rid of monarchy system and support for repulican democracy so people could have right to punish those leader who take us for ride.

It is time for repulican democracy
 
Posted on 08-26-05 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why can't some of the supporters of the Feb 1 move comment on this ? IF there is anyone ?
 
Posted on 08-26-05 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My Goodness!! what do they do with all that money??? I guess make their bank strong abroad. That is a totally missuse of nepali dhukuti of blood and sweat that was paid by us
( nepali people).
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters