[Show all top banners]

deeps
Replies to this thread:

More by deeps
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 रामबहादुर थापा 'बादल'को विचारोत्तेजक अन्तर्वार्ता
[VIEWED 8135 TIMES]
SAVE! for ease of future access.
Posted on 11-06-07 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

007-11-06,Tuesday, नयाँ पत्रिकाबाट साभार
आइतबार संसद्को मतदानको सन्देश के हो?
पहिलो, जनता गणतन्त्र र पूण समानुपातिक निर्वाचन प्रणालीमा छन् भन्ने स्पष्ट भएको छ। दोस्रो, यी दुइ मुद्दालाई साकार हुन नदिन षड्यन्त्रकारीहरू त्यत्तिकै तल्लीन छन् भन्ने पनि देखिएको छ। तेस्रो, कतिपय अन्तर्राष्ट्रिय शक्तिहरू अझै राजतन्त्रलाई भरथेग गर्दै छन् भन्ने देखिएको छ।

षड्यन्त्रकारी भन्नाले?
त्यो त डेढवर्षो घटनाक्रमले नै पुष्टि गर्छ। १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको मूल एजेन्डा गणतन्त्र थियो तर त्यसलाई संस्थागत गर्ने पक्षमा प्रस्ताव आउँदा कांग्रेसले किन मतदान गरेन?

किन गरेन ?
त्यो उसैले स्पष्ट गर्ने कुरा हो। तर, ऊ गणतन्त्रको पक्षमा हुन्थ्यो भने मतदान गर्थ्यो। गणतन्त्र भन्ने तर गणतन्त्र नचाहने दोहोरो मापदण्ड देखियो। कांग्रेस गणतन्त्र पनि चाहन्न, खुला रूपमा त्यसलाई अस्वीकार गरेर जनताबाट अलग्गिन पनि चाहन्न।

गणतन्त्रमा मतैक्य भइरहेका बेला त्यो एजेन्डालाई मतदानको विषय बनाएर माओवादीले गणतन्त्र झन् अनिश्चित बनायो, होइन?
यो आरोप त गणतन्त्रको पक्षमा मतदान नगर्नेतिर फर्कन्छ। माओवादीले जनताको भावनालाई संसदमा लगेको मात्र हो।

अब सरकारसग तपाईंको अपेक्षा के हो तपाईंहरूको?
हामी के चाहन्छौं भने अन्तरिम सरकार- जो कांग्रेसको नेतृत्वमा छ- ले सदनको आदेश पालना गरोस्। राजनीतिक दृष्टिले त्यो आदेश पालना गरेर गल्तीलाई सुधार्ने अन्तिम मौका कांग्रेसले पाएको छ। कानुनी दृष्टिले पनि सदनको बहुमतको कार्यान्वयन सरकारको वैधानिक दायित्व हो। नैतिकरूपमा त ऊ यसका लागि वाध्य छदैछ। (Read on …www.palpaonline.com)


 
Posted on 11-06-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी हत्यारा बुचरहरूको के कुरा सुन्नु !   आँफैले सहीछाप ठोकेर बना'को संविधानले भनेको कुरालाई धोती लगाउने , चुनाबमा बढारिने डरले हुनै लागेको संविधानसभाको चुनाबलाई नौटंकी गरेर हुनै नदिने चाल खेल्ने र राजतन्त्रलाई वैधानिक ढंगले अन्त्य गर्ने बाटोलाई एम्बुस थापेर तोड्ने अनि नाना अत्तो र खोँचे थापेर कांग्रेसले गर्न दिएर भनेर बाटाघाटामा कुर्लने यस्ता जल्लादहरूको कुरामा कसैको भरोसा छेन अब । उता आँफूले भने पत्रकारदेखि जनतासम्मको घाँटी रेटेर जंगली राज कायम राखिरहने , अब यस्ता पाखण्डीहरूको कुरा सुन्न रूची राख्ने मान्छे नेपालमा बाँकि छैनन् । अब यिनको अन्त्यको कामनामात्र सभ्य नेपालीको मनमा छ । यी दुष्टहरू नेपालका शत्रू हुन र यिनको अस्तित्व रहेसम्म नेपालको भविष्य सुरक्षित हुनै नसक्ने ठोकूवा गरे हुन्छ । यी डाँकूहरूको चंगूलबाट देशलाई जतिसक्दो मुक्त गर्‍यो भने देश र जनताको भलो हुन्छ । यी जल्लादहरूको शासनमा त मान्छे भएर बाँच्न पाइने कुरा सम्भव नै हुनेछैन , हौ ।
 
Posted on 11-06-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I like sumedhus comment. Thats the fact. Lets just recall the Nepal before Janayoudha  and after It. How much the nepali community has changed its root from peace to voilance

 


 
Posted on 11-06-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deeps जी,
त्यो बिचारोत्तेजक होइन, आतंककारीको हुंकार भन्नुस्।
मानव संबेदनाहिन जनावरहरुको भुकाईलाई साझा जस्तो भाइचाराको चौतारीमा राख्नु मनासिब हुंदैन। कम से कम सभ्य समाजको जमघटबाटहत्याराहरुको बहिष्कार गरौं।
सुमेधुको तर्क संग शतप्रतिशत सहमत छु।

 
Posted on 11-06-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Folks--We all know Maoist are terrorist,so let's not waste time talking about them.But now it is time to protest against so called democratic leaders who have compromised anything to save their KURSI.In open air-Maoist were announcing that they have killed journalist and govt has done nothing.

 

Girija is failure of all time.

मेरो नाम गिरिजा प्रशाद पनि हुन सक्थ्यो
मेरो नाम गिरिजा कुमारी पनि हुन सक्थ्यो
मेरो नाम का लागि गर्व मै एउटा विवाद थियो
जनमिए पुरुष भनेर झुक्किनु एउटा यथार्थ थियो


के थाहा म त एक नपुन्सक सिद्ध हुनेछु
एउटा निर्दोश हूललाई हाक्ने पुरुशत्तो गुमाएको नेता हुनेछु

के गर्नु कुर्सिको रोग लाग्यो
जुन सुकै मूल्यमा पनि पदलोलूप हुने भोक लाग्यो
मर्ने बेलामा पनि कुर्सी प्रेम्को यो कस्तो रोग लाग्यो


दिन दहाडै मान्छे मारेको सुन्छु
मान्छे लुटिएको सुन्छु,कुटिएको सुन्छु
र पनि तिनै हत्याका नाइके हरु सँग अंकमाल गरेर हिड्छु

झूट त मेरो आदत भयो
हिजो जेठ भने कि मंसिर आफुलाई नै सम्झना गाह्रो भयो
आफु नपुन्सक भएको त आज बिहान मेरी प्यारि प्रचन्डुले भन्दा पो थाहा भयो

Last edited: 06-Nov-07 10:22 AM

 
Posted on 11-06-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oneday nepali people hang mouist. Sala chor gunda abara haru lai... God will punish them one day.... they are hunter of innocent nepali people.
 
Posted on 11-06-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tris

Sala kukur, mouist le k gardaichha you don;t know, why you running of Giraja, In this situation Giraja is the best. They are killing people, bargen with Govt. , and kidnaping people, but you thing still giraja is wrong.

 

GGOOOOOOOOOOOOO HEll Damit.............


 
Posted on 11-06-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Beautiful poem Tris
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters