[Show all top banners]

Namastey Dallas
Replies to this thread:

More by Namastey Dallas
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 टेक्सासमा नेपालीलाई छुरा प्रहार
[VIEWED 4989 TIMES]
SAVE! for ease of future access.
Posted on 03-07-08 1:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेक्सासमा नेपालीलाई छुरा प्रहार,एकको अवस्था चिन्ताजन,एकको शल्यक्रिया हुदै,एकको सामान्य
:: अन्तर्राष्ट्रिय समाचार
- अमेरिकादपर्ण सम्वाददाता
टेक्सासमा नेपालीलाई छुरा प्रहार,एकको अवस्था चिन्ताजन,एकको शल्यक्रिया हुदै,एकको सामान्य टेक्सास,७ मार्च/ अमेरिकाको टेक्सास राज्यस्थित डलास अर्भिङ्गमा बिहिबार दिउँसो २.३० बजे २ जना लुटेराहरुले टेक्सासको ग्याँस स्टेसन लक्की फुड मार्टका मालिक दिपक मैनाली र उहाँको सहयोगमा बस्नु भएका सन्तोष श्रेष्ठलाई धारिलो छुरा प्रहार गरी सख्त घाइते बनाएका छन् । बिहिबार दिउँसो उक्त ग्यास स्टेसनमा ग्राहकहरुको आवतजावत निकै हुने भएकोले लुटेराहरुले पैसा लुट्न बन्दुकको सट्टा छुरा प्रयोग गरेको हुन सक्ने अनुसन्धान अधिकृतले बताएका छन् ।

अर्भिङ्गको नर्थ बेल्टलाइनमा रहेको उक्त ग्यास स्टेसनमा घटनाको लगत्तै सुरक्षकर्मीले घटनास्थललाई चारैतिरबाट आफ्नो कब्जामा लिई २ जना संकास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको कुरा अर्भिङ्ग पुलिस डिपार्टमेन्टले बताएको छ ।

घटनास्थलबाट घाइते द्वयलाई तत्कालै उपचारार्थ डलासको पार्कलेण्ड अस्पताल पुर्याइएको थियो । अमेरिकादर्पणका प्रतिनिधि अस्पताल पुग्दा र यो समाचार तयार पार्दासम्म सन्तोष श्रेष्ठलाई आईसीयू दोस्रो तल्लामा भर्ना गरिएको छ भने दिपक मैनालीको शल्यक्रिया हुदै थियो । दिपक मैनालीलाई शरिरको दुइ ठाउँमा गहिरो चोट लागेको र सन्तोष श्रेष्ठलाई भने गहिरो चोट नलागेको तर अवस्था सामान्य हुन एक दुइ दिन लाग्ने कुरा अस्पताल श्रोतले बतायो ।

त्यसैगरी फेब्रुअरी ५, २००८ मा अर्भिङ्ग डलासकै वेस्ट बालनटहिल र स्टोरीको मध्यभागमा पर्ने सेभरोन ग्यास स्टेसनमा एक जना सङ्कास्पद लुटेराले उत्तम खड्कालाई पेट र छातीमा नौ दश पटक छुरा प्रहार गर्दा चिन्ताजनक अवस्थामा आज सत्रौ दिनपनि डलासको पार्कलेण्ड अस्पतालको आईसीयूमा उपचारार्थ राखिएको छ । उहाँको अवस्था अहिलेसम्म पनि खतरा मुक्त नभैसकेको अस्पताल श्रोतले बताएको छ ।

उत्तम खड्कालाई मार्ने नै गरी छुरा प्रहार गरिएको भएपनि उक्त ग्यास स्टेशनबाट कुनै कुरा लुटिएको भने छैन । रातको ११.३० बजे उक्त घटना घट्दा उहाँको श्रीमती भने साथमै हुनुहुन्थ्यो । उहाँको श्रीमतीलाई कुनै चोट लागेको छैन । अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ । तर वास्तविक अपराधी हो कि होइन भन्ने उत्तम खड्का खतरा मुक्त भएपछि मात्र थाहा हुने अनुसन्धान कर्ताको भनाइ छ ।

उहाँको श्रीमतीले आक्रमणकारीको अनुहार नदेखेकोले वास्तविक अपराधीको पहिचान हुनसकेको छैन । घाइते उत्तम खड्का पुरै होशमा आएपछि मात्र पक्राउ परेको व्यक्ति अपराधी हो वा होइन थाहा हुने अनुसन्धान अधिकृतको भनाई छ । टेक्सासका ग्यास स्टेशनमा लुटेराहरुले बन्दुक नै प्रयोग गर्दथे तर हालका केहि समय भने छुरा र चक्कू प्रयोग गर्न थालेको विभिन्न स्थानमा घटेको घटनाबाट थाहा हुन आएको छ ।



 
Posted on 03-07-08 1:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

be careful guys

gas station job is so risky


 
Posted on 03-07-08 2:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 

 

 

 

So sad news sathiharu ...............

Let's pray to God for them........

And hope them to get well soon......

 

अन्य जानकारीको लागी अमेरिकअदर्पन.कम   मा लग अन गर्नुहोस्

     Logon to :     www.americadarpan.com

 

टेक्सासमा नेपालीलाई छुरा प्रहार,एकको अवस्था चिन्ताजन,एकको शल्यक्रिया हुदै,एकको सामान्य
:: अन्तर्राष्ट्रिय समाचार
- अमेरिकादपर्ण सम्वाददाता
टेक्सासमा नेपालीलाई छुरा प्रहार,एकको अवस्था चिन्ताजन,एकको शल्यक्रिया हुदै,एकको सामान्य टेक्सास,७ मार्च/ अमेरिकाको टेक्सास राज्यस्थित डलास अर्भिङ्गमा बिहिबार दिउँसो २.३० बजे २ जना लुटेराहरुले टेक्सासको ग्याँस स्टेसन लक्की फुड स्टोरका मालिक दिपक मैनाली र उहाँको सहयोगमा बस्नु भएका सन्तोष श्रेष्ठलाई धारिलो छुरा प्रहार गरी सख्त घाइते बनाएका छन् । बिहिबार दिउँसो उक्त ग्यास स्टेसनमा ग्राहकहरुको आवतजावत निकै हुने भएकोले लुटेराहरुले पैसा लुट्न बन्दुकको सट्टा छुरा प्रयोग गरेको हुन सक्ने अनुसन्धान अधिकृतले बताएका छन् ।

अर्भिङ्गको नर्थ बेल्टलाइनमा रहेको उक्त ग्यास स्टेसनमा घटनाको लगत्तै सुरक्षकर्मीले घटनास्थललाई चारैतिरबाट आफ्नो कब्जामा लिई २ जना संकास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको कुरा अर्भिङ्ग पुलिस डिपार्टमेन्टले बताएको छ ।

घटनास्थलबाट घाइते द्वयलाई तत्कालै उपचारार्थ डलासको पार्कलेण्ड अस्पताल पुर्याइएको थियो । अमेरिका दर्पणका प्रतिनिधि अस्पताल पुग्दा र यो समाचार तयार पार्दासम्म सन्तोष श्रेष्ठलाई आईसीयू दोस्रो तल्लामा भर्ना गरिएको छ भने दिपक मैनालीको शल्यक्रिया हुदै थियो । दिपक मैनालीलाई शरिरको दुइ ठाउँमा गहिरो चोट लागेको र सन्तोष श्रेष्ठलाई भने गहिरो चोट नलागेको तर अवस्था सामान्य हुन एक दुइ दिन लाग्ने कुरा अस्पताल श्रोतले बतायो ।

त्यसैगरी फेब्रुअरी ५, २००८ मा अर्भिङ्ग डलासकै वेस्ट बालनटहिल र स्टोरीको मध्यभागमा पर्ने सेभरोन ग्यास स्टेसनमा एक जना सङ्कास्पद लुटेराले उत्तम खड्कालाई पेट र छातीमा नौ दश पटक छुरा प्रहार गर्दा चिन्ताजनक अवस्थामा आज सत्रौ दिनपनि डलासको पार्कलेण्ड अस्पतालको आईसीयूमा उपचारार्थ राखिएको छ । उहाँको अवस्था अहिलेसम्म पनि खतरा मुक्त नभैसकेको अस्पताल श्रोतले बताएको छ ।

उत्तम खड्कालाई मार्ने नै गरी छुरा प्रहार गरिएको भएपनि उक्त ग्यास स्टेशनबाट कुनै कुरा लुटिएको भने छैन । रातको ११.३० बजे उक्त घटना घट्दा उहाँको श्रीमती भने साथमै हुनुहुन्थ्यो । उहाँको श्रीमतीलाई कुनै चोट लागेको छैन । अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ । तर वास्तविक अपराधी हो कि होइन भन्ने उत्तम खड्का खतरा मुक्त भएपछि मात्र थाहा हुने अनुसन्धान कर्ताको भनाइ छ ।

उहाँको श्रीमतीले आक्रमणकारीको अनुहार नदेखेकोले वास्तविक अपराधीको पहिचान हुनसकेको छैन । घाइते उत्तम खड्का पुरै होशमा आएपछि मात्र पक्राउ परेको व्यक्ति अपराधी हो वा होइन थाहा हुने अनुसन्धान अधिकृतको भनाई छ । टेक्सासका ग्यास स्टेशनमा लुटेराहरुले बन्दुक नै प्रयोग गर्दथे तर हालका केहि समय भने छुरा र चक्कू प्रयोग गर्न थालेको विभिन्न स्थानमा घटेको घटनाबाट थाहा हुन आएको छ ।


 

Last edited: 07-Mar-08 03:03 AM

 
Posted on 03-07-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Be careful workin at the store out there,..


 
Posted on 03-07-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very bad to hear such news always,

Hey guys I dont even think America is that safe too.

I was sharing a seat with a guy in a bart, just had an introduction and he said " I want to go Nepal really but I dont want to die"

I told him immediately, we have a voilence but still we never have any shootings in school, random shooting in mall and unimaginable horrific crime as in US.

So please be careful ! And I pray for victims  and hope they will soon have a full recovery.

I just pray this will be the last one.


 
Posted on 03-07-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh no,How unsafe is it?

I hear more crime news then there.I have never expected this.Lets prey for well being of all Nepali.


 
Posted on 03-07-08 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

May The Almighty Lord bless the victims. It is very sad that at this time there are four Nepalese people being treated at the Parkland Hospital in Dallas. Hope they all get well soon. Irving used to be a safe city just 2-3 years back. I sincerely hope and pray that this be the last incident to anyone.

God Bless!


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
EAD HELP NEEDED URGENTLY!
🇳🇵 Tongba is going global! Yak&Brew going into production – Free samples available!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters