serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 47]
PAGE: <<  1 2 3  
[VIEWED 22741 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-04-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो चौतारी आईतवार सम्मको लागि बनाइएको छ -



सोमबार चौतारी जन्मोत्सब मनाइने हुँदा नयाँ चौतारी सोमबार को शुभ साइत मा बनाइने छ।




 


चौतारी जन्मोत्सब

चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब
भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ।


चौतारी जन्मोत्सब समारोह समिती




 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-04-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बुढेसकालमा नि डेटिङ हुन्छ पुरे ? नाइटिङ हुन्छ ।



आइ फोन त भेटिएन , यु फोन भेटियो, त्यसैले किनिएन ।



खुट्टालाई मात्र सकस ।



सामाजिक सुरक्षा को काम नि भएन । असत्ती मोरी ले महिना नाघे पछी आउ रे।
 
 


 
Posted on 09-04-09 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<अब त:
ओहो ओहो तर्कारीमा के हो?
सेतो सेतो छ, पिठो जस्तो छ,
नुन हैन, ठुल्दाइ हो यो ... भन्न पनि बेर भएन यीनिहरुले। लौ ना नि, म के गर्ने होला अब?>>>>

ददु मा पानी तताएर डुब्ने

के गर्ने नि दिनभरी लखर लखर हिद्या छ,  घती दुक्ने गरी बोलाँउदा नि एती  खेर आउने





 
Posted on 09-04-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सामाजिक सुरक्षा को काम नि भएन


ठुल्दाइ के त भनेकै हो नि त्यस्तो हुन्छ भनेर - ठुल्दाइ को डेट नमान्ने -


बेकार मा टाईम वेष्ट। अनी फोन पनि नाइ -


 लेबर डे सेल लाग्छ आईतवार त्यही बेला लिए हुन्छ ठुल्दाइ


 
Posted on 09-04-09 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइ फोन भन्या आखाको फोन हो? अनि कसरि नम्बर डायल गर्ने त ठुल्दाइ? आँखाले हो?


ओ केलि, ठुल्दाइलाइ का देख्या रे तिमिले डेतिङ गाको?


पुरे चा को नि फुर्सद रैच आज त।


लहरे, म बस चढेर आको। बसको सिटमा बसेर आको, उठेर हैन।


 


 
Posted on 09-04-09 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केलि , अघि नै आउन लाको त हो नि। हर्केको रिक्सा १२ ठाँउमा २४ चोटि पक्चर भन्यो। त्यसपछि बस चढेँ लगन्खेल भनेको धुलिखेलमा पुर्‍यायो। फेरि धुलिखेलबाट रत्नपारक आएर अनि लगनखेलको बस चढेको त बाटोमा जाम रैछ, अनि फेरि ओर्लेर आइराको त फेरि अर्को बस आयो जावलाखेलमा, अनि त्यहि बसमा सिटमा बसेर आँुदा ढिलो भयो।


नरिसाउन साथी! ल भन आज के फिलिम हेर्न जाने?


 
Posted on 09-04-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ  लहरेचा  अस्ती किन्ने बितिकै तिम्लाई देको हैन नम्बर
अन्त अन्त फोन गर्दैमा फुर्सत भये पो तिम्लाई



ए ठुल्दाइ लाई?तै के त ,बिस्वोजोती सिनेमा हल्मा नि अरु का हुनु


 
Posted on 09-04-09 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ बिस्वज्योति हलमा? कुन सिनेमा हेर्दै केलि?


योमा सा, धाँथे ख ला?


 
Posted on 09-04-09 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्तिन देको रे - छैन फेरी देउ त केली -


अनी के छ त सबै को पिलान लोङ वीकेन्ड मा


 
Posted on 09-04-09 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख नि क्रेजिचा ,चौ ओ त त गोउ मिखा यू कसम
तै नयाँ हो कि पुरानो , कमिनी भन्ने फिलिम रे


 
Posted on 09-04-09 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोया ला छ थन: माया मदुम
वोया ला छ थन: माया मदुम


ब्या न्ह्यापा छ गुली बाँला
खलाइगु न हिसी दु


चाला मसोसे, बानी मसोसे
कचाक ब्या याये लात


छे च्वंसा न चितासु मसिउ
प्याँ वोसां मन मचो 


 
Posted on 09-04-09 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ साइँली दिSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSS कता होSSSSSSSSSSSSSSSSSSSSSSSSS ?

ल म लागें, घर पुगेर घर बाट आउँछु, खै के के गर्नी हो।। ह्यापी बर्थ डे मा? ल खबर गरौँ है !!!

प्रणाम
 
Posted on 09-05-09 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब कूल्ली दिनको बिदा शुरूभयो। सबै कता कता अनमरिए होलान। अब चौतारो कुर्ने म एक्लै हुन्छु जस्तो छ। कोइ छौ भने सिठ्ठी मारम है। सुइइइइइइइइइइइइइइइइइइ सुइ सुइ सुइइइइइइइइइइइ

 
Posted on 09-05-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुइइइइइइइइइइइइइइइइइइ सुइ सुइ सुइइइइइइइइइइइ
 
Posted on 09-05-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुइ सुइ सुइ सुइ सुइ......

 
Posted on 09-05-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Testing
                        

"चौथौ वार्षिकोत्सव बिशेष" 


समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ !



 


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा


तिमी  यसरी नै सधैं मुस्कुराइ रहनु  चौतारी
चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी
मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु
तिमी मुसुक्क मुस्काउनु चौतारी
म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके, perfectionist-पुरे, keli-केली,chipledhunga-चिप्ले, gal-गेली, spoken-स्पोके, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 158 editions.


चौतारी - वार्षिकोत्सव विशेष
"चौथौ वार्षिकोत्सव बिशेष"
 अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ तथा धन्यवाद !

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्


यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।

२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


Last edited: 06-Sep-09 09:43 AM

 
Posted on 09-05-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चौथौ वार्षिकोत्सव बिशेष"


यस्को फन्ट् साइज सानो भयो।


 
Posted on 09-05-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो लहरेले वार्षिकोत्सव बिशेष चौतारी बनाउने तयारी गरेछ !

ल ल बौचा यो एउटा मेरो पिस पनि कतै टासिदेउ है नयाँ चौतारीमा ! राम्रो त छैन तै पनि मैले प्रयास भएको ले गर्दा !



तिमी  यसरी नै सधैं मुस्कुराइ रहनु  चौतारी

चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी

मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु

तिमी मुसुक्क मुस्काउनु चौतारी

म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु

 
Posted on 09-05-09 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मलाइ त राम्रो लाग्यो। अरु थप थाप गर्ने भए सल्ला दिम।
बरु के के गर्ने यसो ति पनि राखे हुन्थ्यो नि?

 
Posted on 09-06-09 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मलाइ त राम्रो लाग्यो। अरु थप थाप गर्ने भए सल्ला दिम।
बरु के के गर्ने यसो ति पनि राखे हुन्थ्यो नि?

 
Posted on 09-06-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto sun saan. lau dar lagyo ma ta bhage.

 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters