[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 186101 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-15-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह गालब!! राम्रो चौतारी बनाएछौ फेरि, धन्यवाद छ तिमीलाई!!

:-)
 
Posted on 12-15-06 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद गालब! राम्रो चौतारी ताजा खबर सहित राखेर बनाएको मा। :D
 
Posted on 12-15-06 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घुम्दै फिर्दै आइपुग्दा नयाँ चौतारी बनाउनी बेला भा'रच। त्यै भ'र बनाइदिया नि!

तितौरी -- ताजाखबर अपडेट गर्दिएकोमा सुकरिया। काँ' मैले त झन्डै बिर्सिरा' नि! अँउरेजीमा पास भैचौ क्यारे, त्यसमाथि पनि बोर्डफस्ट। भोज चैं कहिले जाने हो?

कुम्ले -- त्यतातिर हिउँ पर्छ कि पर्दैन हो? हाम्रातिर आज बेलुकादेखि हिमपात रे! :( आफ्नो वाहनलाई शिशिरकालीन पाङ्ग्रा फेराउन पर्या छ एकैछिन पछि।

ल त गाम्ले हो! भेटघाट गरम्। गफगाफ गरम्। मोजमस्ती गरम्।

अस्तु॥
 
Posted on 12-15-06 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो राम्रो चौतारी बनाएचन् बरै गालवले । एक् मुठो धनियाको पात पठiए है गालवजी तिम्रो लागि :)

यि ज्योत्सना नानीको हुन् नि? माश्टरनीदिदीलै पो खोज्दिर्चिन् । मैले नि धेरै भो माश्टर्नीदिद्दीलै नदेखेको :)

कता अन्मरिचिन् कुन्नि !
 
Posted on 12-15-06 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गाले न्या चौतारी बनाको मा फेरी पनि मनले चिताको पुगोस, यइ आसिक दें मैले त ।
तिम्ले त बेला बेला मटरमा पांग्रा फेर्दा रैचौ, मेरो त सधै तेइ एउटै पांग्रा हो । फेरेको भे ने आज सम्म हिम परेको छैन, बेकारमा कारमा पांग्रा खेरा जाने रईच ।
ल है ज्योती नानु, मास्टर्नि भनेको यिनै मिस मि हुन, कस्तरी लुकेकी ल हेर ? मैले देखाइ दिए हिइइइइइइइइ
अनी राते मैले साइड दिनी, लेन फेर्नि केइ काम गरेको छैन है ।
 
Posted on 12-16-06 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह गालब!! राम्रो चौतारी बनाएछौ फेरि, धन्यवाद छ तिमीलाई!!
 
Posted on 12-16-06 1:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब सलुट !
गाम्ले हो सलुट !

इस्के आगे हम और क्या कहे जानम् सम्झा करो ......:D ! फिर सलुट !!!!
 
Posted on 12-16-06 2:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह गालब!! राम्रो चौतारी बनाएछौ फेरि, धन्यवाद छ तिमीलाई!!
धन्यबाद गालब! राम्रो चौतारी ताजा खबर सहित राखेर बनाएको मा। :D
 
Posted on 12-16-06 6:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

गालवलाई सुन्दर नयाँ चौतारीको लागि मुरी मुरी धनियाँको पात पठाइदिउँला। :)
 
Posted on 12-16-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई एकमुष्ट नमस्कार गरें, आ-आफ्नु भाग बाँडेर लिनुहोला।

गालउले चिनेको चौतारी घच्चीको छ सधैँजस्तै। धेरै-धेरै धन्यवाद।

चित्रे आज यतै छ जस्तो छ। के छ चित्रे हालखवर?
 
Posted on 12-16-06 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, तितौरी, नमेदाइ, मिस, यामे, रिकुटे, मिस्टे एण्ड चित्रे!
सबैलाई धन्यवाद! धन्न यसचोटिको चौतारीमा "सन्तानले डाँडा काँडा ढाकुन्" भनेर कसैले भनेनन्।

आज जापानी सुड्डासुड्डीहरुसँ' पिउन गा'! क्या ट्रिप दिइरा'छ भने!!!! आहा ----
 
Posted on 12-16-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँलाई त धन्यवाद दिनै बिर्सिरा'!!! सरी है गोताएँ जी!!

to all the cricket lovers,
can you believe this? यस्तो टेस्ट क्रिकेट त मैले अहिलेसम्म था' पा' थिइम गाँठै!!!

India 249 & 72/4 (19.2 ov)
South Africa 84
India lead by 237 runs with 6 wickets remaining

Day 2 - Session 3 India RR 3.72
Last 10 ovs 27/1 RR 2.70

Min overs remaining 27.4
Full scorecard
http://content-eap.cricinfo.com/rsavind/engine/current/match/249215.html?view=scorecard;wrappertype=mainframe
 
Posted on 12-16-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते

यि दादा त के के जाति पढ मास्टर्नि नानि भन्नु हुन्च तर लिन्क्स् दिनु हुन्न । ल कसैलाइ थाअ छ भने दादा ले लेखेको कथा पढ्न जाने बाटो देखाइ दिम् न


लु गालब्"सन्तानले डाँडा काँडा ढाकुन्"

गौतम्जि मैले नि हात् जोडेर नमस्कार गरें ल!
के छ चित्रे भाइ?:)
 
Posted on 12-16-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें मिस।

मिसले दे'को आशिषमा अलि अलि थपथाप पारिहलौं म पनि, गालउका सन्तानले डाँडाकाँडा ढाकेर एउटा जिल्लै कब्जा गरुन्! अझ गालउवंश स्वायत्त प्रदेशै खडा गरुन्।
 
Posted on 12-16-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह गालब!! राम्रो चौतारी बनाएछौ फेरि, धन्यवाद छ तिमीलाई!!
धन्यबाद गालब! राम्रो चौतारी ताजा खबर सहित राखेर बनाएको मा। :D


मिसले दे'को आशिषमा अलि अलि थपथाप पारिहलौं म पनि, गालउका सन्तानले डाँडाकाँडा ढाकेर एउटा जिल्लै कब्जा गरुन्! अझ गालउवंश स्वायत्त प्रदेशै खडा गरुन्।
 
Posted on 12-16-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें मिस।

tyo darshan aru sabailai ho . mero ghar t ali para chha . tara pani babale chatari iskoolma nai padha bhannu bhako le hya aeko

mis mero pani nam lekhdina paryo.
 
Posted on 12-16-06 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ हो गाम्लेहो ?
माफ पाम है आफ्नो त असार लाग्याछ!
लु गालबले फेरी अर्को पुर्जेक्ट नि फत्ते अरेछ, यस्पाली नि अकबरि काम अरेउ सोम , धन्यवाद छ तिम्लाइ! तिम्रा सन्तानले डाँडाकाँडा ढाकेर एउटा जिल्लै कब्जा गरुन् ! अझ गालउवंश स्वायत्त प्रदेशै खडा गरुन्।
अनि जोत्स्ना नानी के छ तपाईंको हालखबर ? चौतारीको इस्कुलमा पढ्न आको रे हैन्, इन्ट्रान्स पास् गरियो त ? इन्ट्रान्स पास् गरेपछि मात्रै १ किलासमा भर्ना हुन पाउँछ याँ त ।
 
Posted on 12-16-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपैलाई जदौ!!
धेरै धन्देबात छ गालउ चौतारि चिनेकोमा!
 
Posted on 12-16-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाउँलेहरु!!

:-)
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters