serial
Replies to this thread:
More by serial
What people are reading
Subscribers
Please log in to subscribe to serial's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 698]
[VIEWED 271447
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-18-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ -- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!

Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-18-08 12:50

Last edited: 19-Feb-08 09:18 AM
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 02-18-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल म आएँ, चौतारी बना'र किन एक्लै चिच्याईरा हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-18-08 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम लहरे, यस्पाली बोर फस म?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-18-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम हरी, यसपाली भिलेन ? क्या हो बेला न कुबेला बजी नयला भने जस्र्तै आउने अनी हुन हुनै लागेको को बोर फस नि हुन नदिने?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-18-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले रोकीराख्दानी ठुल्दै बोर्ड फर्स्ट भएन,
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-18-08 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुलदाइ लहरे अनी हरी लाई लहरे ले नयाँ चौतारी बनै सकेछ, किन एत्ती चाडै सरेको नि नयाँ चौतारी मा,धेरै हाग बिँगा पलाये कि के हो सतकाँक मा। आफु ले चै मिस गरियो धेरै रमझम जे होस् बिहान एक घण्टा लाएर सके। भर्खरै हसुरेर अीयो, चिलिम पनि भर्खरै मात्रा ठोसेर आएको। अनी भन्नुस् ठुलदाइ के हुँदै छ त्यता तिर।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-18-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के अर्नु हात्ती जस्तो हरी ले बाटो छेके पछी बोर फस भएन नि। फोन गर्नु पर्दैन? म नयाँ चौतारी बनाउदै छु, पोस्ट गर्न ठीक पार्नु भनेर। अब त धाँधली नगरी नहुने भयो भने। कोइ न कोइ असतिले ठुलदाइ को बोर फस को सपना माथि लात हान्न आइ हाल्ने भने।
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 02-18-08 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु आज त हाम्रै बाउचाले नयां चौतारी छिनेछ। हैन के भनि आशिर्बाद् दिउं खै? ल ल नेपाल जान छिट्टै पावस्, (कुरो बुझियो नि)  सबैलाइ नमस्कार्!!!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-18-08 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुनु बिस्टे, सप्ताहन्त मिनी चौतारी भेलामा ब्यस्त भैयो। पूण्टे बुढा, पट्ठो रिट्ठे, पर्बते संग बसेर म: म: खाइयो, अलिकतो पिइयो, अली कती जिइयो। अर्को दिन थकान ले लखतरान।
अहिले अड्डा मा ढड्डा हियर जस्तो गरिराख्या।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-18-08 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ लहरे ले त नयाँ चौतारी पो बनाएछ, शतकाक् लाई किन यती चाडो बिदा गर्या होला लौ न  अब बनाइ त हाल्यो, लु नयाँ चौतारीमा नयाँ तारेमाम सबैलाई  लहरे लाई धन्यवाद
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-18-08 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरेलाई नयाँ चौतारी बनाकोमा धरै धरै धन्यवाद। गोतामे दाअाअाअाअाअाआ हाम्रो गोतामे दा सँग त भेट हुननी कती गाह्रो। लुकामारी खेलेको जस्तो म आउँदा दाई आउनु हुन्न, दाई आउँदा म न-अौनिके। धरै दिन भो दाई सँग बसेर दु:ख सुखको कुरा नगरेको। दाई अब त मेरो भान्जी नि मेरो कम्मर सम्म पुग्न लागिसक्यो होला। दाई आर्या क बाट कचुवा ख खरायो बनेर पढ्ने भाई सक्यो होला है दाई। दादु अनी ल भन्नुसन हजुरको हाल खबर कस्तो छ?
हरीईीईीईीईीइी बाँदरर्र्र्र्र्र्र्र्र्र्र्र नबोल्ने।
राहुल दा नमस्ते
बिस्ते के छ ताअाअाअाअाअाअाअाअा?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-18-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nepchi bhauju ra rithe lai ni darsan gare hai taaaaaaaaaaaaaa
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-18-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले नि ठुलि र नेप्ची भाभी लाई दर्शन गरे है ताअाअाआ ठुलि के खाएउ? आज घर मै हो? हिजो त निक्कै दोहोरी चल्दै थियो नि अर्को गाउमा
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 02-18-08 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली के छ? we missed you on saturday  but there is next time haina ta
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-18-08 1:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या नजरलाई मानें मैले। भाभी देख्ने दाई नदेख्ने? मोती बिन्दू भयो कि हिरा बिन्दु भयो आँखामा। मदनवको मा गएर जचाएर आउ।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-18-08 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो लहरे छिट्टै नेपाल जान पावस, नेप्ची भाउजु आरामै? अनी रिट्ठु र ठुलु के छ हो हालखबर? ए जे छ् ठुल्दाइ को छ्, मिनी चौतारी भेला रे म:म: रे रौसी रे , रमाइलो भएछ त। आफ्नु त कर्मै एस्तो हुन नि कोइ छैनन हो यो गाममा त,४ परिवार मा दुई परिवार त सधैं ब्यस्त एक जना बैज्ञानीक दाजु ,एक जान डाक्टर साप,सधैं ब्यस्त अर्को एक्जान भाई छन एसो बेला बेला औने जाने ,कैले उम्किउ जस्तो भा छ याडँ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-18-08 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन तो मउसबाँ हजार पोस्ट पुर्याम्ने भन्या हैन??? नयाँ पो बनाओ त लहरेले???
लु लु गालि नि कति अर्नु फेरि बुडाको मुखमा किरा पर्या गालि मात्तै अर्छ भन्ने होलान्, लु राऊँरो अरेस लहरे, यो बर्ख जोइको पोई भएस, गरिखाएस!
ह भा,ठू, रि, स, ठू दा, ने, ने लगायत
सबैलाई जदौ!
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-18-08 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मर्निङ चौतारी !
लहरेलाई नयाँ चौतारी चिनेकोमा धेरै धेरै बधाइ छ। यसपाली जरो-किलो बाँधियोस। 
ह्यारिश-सोम, राहुलदा', नेप्चि भाभी, रिठ्ठेसान, जिम्मालबा', बिस्टे-ससुरा (जिम्मालबा' को सम्धीलाई ससुरा भन्ने त होला नि हगि ), हिस्सी नपरेकी थुल्ननी सप्पैलाई जदौ !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-18-08 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यि पातकिहरुको ताल हेर, अघी सम्मा कोइ पनि थिएन, नयाँ चौतारी के बन्यो, ह्वारह्वारती छिरेको, ल ल ठुल्दै अर्को पल्ट फोन गरुला चौतारी बनाउने बेलामा, नेप्ची भाउजु कुरा बुझे मैले,
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
सालीको चाक |
Conservative discussions |
Who is hottest nepali female? |
TPS for Nepal likely to extend next week |
I hope all the fake Nepali refugee get deported |
TPS To F-1 COS |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Venezuela TPS lawuit |
Embassy of Nepal might be able to help extend TPS for Nepal |
Nepal TPS has been Extended !!! |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Nepal TPS decision |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
ICE kidnapping people off the streets over op eds |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
TPS to F1 Status. |
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा |
|
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|