Amazing
Replies to this thread:
More by Amazing
What people are reading
Subscribers
[Total Subscribers 19] :: VIEW ALL
Please log in to subscribe to Amazing's postings.
:: Subscribe
|
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
[Please view other pages to see the rest of the postings. Total posts: 637]
[VIEWED 247966
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-02-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है) यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ
जीवन हाम्रो सङ्लो पानी हो सलल राजै, खोला झै बगौ सलल ........ (फेरी बगाउला नि खोलाले)

-- चौतारी सहानभुति बिशेशांक --- बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ
  लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा
आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!

होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-02-08 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Good Morning Chautari
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-02-08 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 03-02-08 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टाईटल मै "लौ जा मैले पनि..." लोल
हँसायो यार झिल्के ले! लोल
आफूलाई त, "लौ जा, मलाई त चौतारी बनाउन ट्र्याई गर्न नि आउँदैन" भन्न पर्नि हुन्छ।
लु, बधाई के रे, झिल्के, चिता'को पुगोस्। बरु, ब्यानको मेसेज पा' हो?
गुड मार्निङ्, रिट्ठे!
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-02-08 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चीत्रेले अब मार्ने भो, सप्पै उस्कै चोर्या हो। म बिस्तारइ EDIT गर्छु ल हल्का फुल्का सीङार् गराउछु, जाने जतिको। रिट्ठे शान के हो जैले पनि पैला, घुस खुवाउछ भन्ने कुरा पनि झुठै रछ , पुन्टे दाईको फ्याक्स पाय Thanks a lot bro, I will reply soonे, लहरे बौचा तारेमाम
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-02-08 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम।
झिल्के ब्रो को चौतारीमा समेत् बोर् फस् हुन सकिन नारान।
झिल्के ब्रो जिन्दाबाद। चौतारी बनाएको मा धन्यवाद।
छिट्टै नै झिल्केनी संगै चौतारी मा झुल्किने साइत जुरोस। झिल्के नि को माइत पनि चौतारी नै होस्।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-02-08 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यि लाठे हरु अन्मरिसकेका रइछन चौतारीमा, यो पुन्टे के बिधी कराको हो, छैन बूङूर सूङूर, बल्ल तराइ खुल्यो अब झर्छु लिन भोली तिर, अनी एक दुई दिन पछी आउ तिम्लाई त्यो मुतुनो फिरायी गरेर रख्दिम्ला, लौ आहिले चै यो खशिको कालेजो छ तेही खाउ। लु नयाँ चौतारी बनाकोमा झिल्केलाई बधाई छ, यो चौतारीमानी शुभकामना नै दिने होकी के हो, जिम्मालले बिहे गरेर बच्चा पाउन्जेल सम्म बधाई मात्र दिनु पर्ला जस्तो छ कि के हो कुरो? लु आफ्नु चै आझ मन्दिर जाने पिलान छ, यस्हो छोखो हुनु परो आझ, बूङूर ले साह्रै जिउनै गनायी सको।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-02-08 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ पुन्टे दाई, रिठ्ठे सान, झिल्के ब्रो सबैलाई नमस्कार है झिल्के ले त "लौ मैले पनि बनाए...................................(ke banaako?)  " बनाएर हसाएछ नि के हुँदै छ, हिजो त शुभकामना बिशेष भनेर तास र जाड पार्टी चलाएछौ नि
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 03-02-08 11:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के बुरो हामरो चौपारिको लम्बर त १०४ पुगो होइन र भन्या, आच्या ल्हे । यो पून्टे दा त के सारो गनाको! हिजो को छ्याङ्गको ह्याङ्ग अझै बांकी छ जस्तो छ नि, के हो ?
:-)>
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-02-08 12:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो ईश्वर जी ले ठिकै भन्यो, चौतारी नो १०४ हो, वो झीलेके त्यो मीलाउत, १०४ बनाउ, तीन ठाउँ मा मिलाउनु पर्छ,
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 03-02-08 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अत्तर फुस फुस छरेर आ'को, झन् गनायो पो भन्छन्, बा! डेटिङ् छ आज त मेरो । छिनियाको दिम सुम खाने रे। कुखुराको खुट्टो नि पाम्छ नि तेस्तो ठाम्मा, मुलाई त साह्रै मन पर्च, गाँठे! साथीहुर चईं छि:छि: गर्छन्, आफु त चपाईन्छ!
हर्के, चाईन्जो, गा' बेलाँ एउ टरके लिएर आऊ के रे बँगुर। मट्टितेलको डरम नि पाए जति हुल्नु तेई टरकाँ। कुन बेलाँ फिरि बन्द होस् र दाई भाइ मिलेर, चईनि, बिल्याकाँ बेचेर धनि हुम्ला नि।
ठुल्दाई, पर्वते, लहरे, जदौ!
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-02-08 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्टे एक टरक हुनुनी परोनी रहेछ भने बोकेर आउछु, अनी तेही टरक माथि बशेर आउछु मनी, मत्तितेल नि दिएका छन रे भनेको सुनेको छु हेरौ छ भने लेर आउछु, बूङूर त यही दाउराको आगोमा बnaaको मिठो हुने, मत्तितेल्मा भन्दानी, यो दाउराको आगोमा कस्तो लपक्क पाक्छ त्यो बूङूर तेही कुरो त्यो मट्टितेलमा बनायो भने तेती मिठो हुन्न। लु यो बोकाको रजकानी तिमीलाई मुन पर्छ भनेर रखिदेको छु, फिरायी गर्दिउ खाने हो?
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 03-02-08 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आहाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!! दाउरा भन्दा नि, कोईलाऽ आगाँ माथि पर पर पर पर पोल्या बँगुरको बाथ सहितको मासु...टिम्मुरको छोपाँ चोपेर, सररररररर रस आउने अरि मुकाँ चपाम्दा...मेरी धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्...त्याँसि कोदाऽ रउसी घुटुक्क पार्दा...लौ न नि!!!!!!!!!!!!!!!!! किरिपा गर्देऊ कसैले, म भुतुक्कै भएँ!
मट्टितेल त, चइनि, बिल्याकाँ बेच्न लाई पो त, हर्के, आगो बाल्नलाई भने हो त?
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 03-02-08 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आमाम्म्म्मा हैन के सारो हुर्-हुर्ति मान्छे हुरु आका हुन यो आइतबारा दिन् नि। उ बेला त सनिबार् आइतबार किरो हुने थेन चौतारीमा। ओ हो झिल्केले नि चौतारी छिन्न भ्या छन्। लौ बा आषिश दिनै परो चलन अनुसार। झिल्केनि पाएस यहि बर्ख।(यो भन्दा मन् पर्ने आषिश् अरु हुन सक्दैन रे क्या झिल्के लाइ)
सबैलाइ नमस्कार टक्र्याएं। लु बङुरको पार्टिमा हामिलाइ नि समबेश् गर्नु परो।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-02-08 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ यो पुन्टेको कुरो सुनेर आत नै हरहर गरेर आयो मेरो त, खै मेरोनी कसैले कृपा गर्दे हुने, खाली यहाँ कम्प्युटरमा मात्रै लेखिने भो यो खाने कुरोनी खान चै कहिले पाउने हैन। कुरो गर्यो सुन्यो थुक निल्यो बशो, खाने बेलामा चै तेही बशी भात, तिर्थेले (रूम मेट) पकाको काच्चो कुखुरोको सम्प्रो, छाती तेही खानु पर्छ खै के गर्ने गर्ने।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-02-08 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिल्के, लहरे, पर्वते, ठुल्दाई, रिठ्ठे सबलाई यो आइतबारे जदौ। हिज संगै सुतेको यी पुन्टे बुढा कति चांडो चौतरीआँ आईसकेचन् बाबै। लौ हर्के राजखानी फिराई गर्देउ त बुढालाई।
झिल्केले केटोले चौतारी खनेछ, लौ चिताको जम्मै पुगोस, ति रोज नानीसं ट्यान्ट्यानम्यान्ट्यान भै हालोस।, न ऐले सम्म भै पो सको कि, आफूले पढन भ्या छैन। 
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 03-02-08 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्ची भाउजूलाई नि दर्शन गरें है।
लौ एक छिन बिरेकफास बनाम्न जानु परो। भोक लाइरा बेलाँ बुंङूरको बाथ सम्झाउंछन यी पुन्टे दाई र हर्के काका मिलेर, काम लाउनि मुन्छे हैनन् के।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-02-08 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो रिठ्हे कता मरेछ? त्यो हिजोको तीन बूङ ताश झिकत, आझनी खाल जमाउन, हिजो त खुब हात लगेको थियो आझनी लाग्छकी, खै खै।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-02-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्री नेप्चीको हुन भनेर बल्ल था भो मलाई, ठुलिले ईमेल गरेर सुटुक्क भनी मलाई, लु जे भएनी थाहा पएशी अब नाता लाउनु परो कि कसो। नमस्कार गरे है भाउजु मैले नि।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-02-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेत तेरिका आझ त मुख्नी धोको छैन, यि पून्टेको गफ सुनेर लौ हेर म पनी के भको यस्तो, लौ म चै यस्हो फ्रेश हुनु परो, आझ मन्दिर जानु छ, यस्हो पूजा पाठ गर्नु परो, भगवान सम्झिनु परो, कती यो बूङूर र सूङूर्को कुरो गर्नु हो। है त गाउँले हो म चै लागे अब कुरा गर्दै गरुम, आहिले आएर पढ्छु सबैको कुरो अनी हास्छु। आहिले लाई तरेमाम
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS Re-registration case still pending .. |
TPS for Nepal likely to extend next week |
सालीको चाक |
ChatSansar.com Naya Nepal Chat |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
TPS to F1 Status. |
TPS To F-1 COS |
Venezuela TPS lawuit |
Toilet paper or water? |
tesla stock OMG !! |
Those who are in TPS, what’s your backup plan? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
I hope all the fake Nepali refugee get deported |
Court Hearing Approval. |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|