[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 236905 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-08-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११४


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 114 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 08-May-08 08:04 PM
Last edited: 08-May-08 08:05 PM

 
Posted on 05-08-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को बोरफस आज?? म हो??
 
Posted on 05-08-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो तितौरीले बनाएको चौतारी देखेर तितौरीको याद आयो! कता हराइहोलिन् मेरी नातिनी???????? अहिले आउलिन छैन, भरे आउलिन छैन! यति मिहिनेत गरेर चौतारी बनाएकी, चौतारीलाई यस्तो माया गर्ने नातिनी हराइ बा हराई!! न चौतारी चिहाउन नै पाएकि छैन? न चौतारी हरेक दिन पढेर मुसुमुसु एकलै हाँस्दै पो छे कि?? न बिरामी पो परिन कि? न ठुली मान्छे पो भइन कि?? कता गइन कता?? तो माथिको फोटो हेर्दा काफल टिपेर अहिले नै फर्किन्छे जस्तो लाग्छ, क्यार्नु बुडोको आस आस आसमै घाट जाने दिन आम्छ बाबै!

हरिशरणम्!!


 
Posted on 05-08-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma boad seken bhaye?  mero naam khoi listma aghi ta thiyo ni
 
Posted on 05-08-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे लाई नयाच चौतारि बनाको सराप...आच्या धन्यवाद र शुभकामना त दिनै बिर्सिरा! लु लहरे फलोस फुलोस, राउँरो चाइन्जो होस! रसरंग प्रधान बाट प्रधान रसरंग बनेस! एम पि बाट पि एम बन्या जस्तो परमोसन होस भन्या नि बज्जे कि बुझेनौ?????  बरु तो गाम्लेको लिस्टो बिचमै काटिएर आएछ मिल्छ भने मिलाऊ न!
 
Posted on 05-08-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-08-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

o serial perial mero name kina katyo ha ?  

birkhe ba rithe : serial le mero name katyo


 
Posted on 05-08-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु टङ्के चाँही चौतरीबासी मा परीएन छ। बल्ल धुक्क भो 
 
Posted on 05-08-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Dosro round ko namaste ani sakshi lai ni swagat cha
 
Posted on 05-08-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*~Spring~* : ty
 
Posted on 05-08-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान दाई ले के गर्या हो , मिलाउनै मिल्दैन

 
Posted on 05-08-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झरी परी रह्यो मन मा।
थामिदैन आशुं
किन भन्छ निर्मोहीले
मन मनै मेरी मायालु।

न लाएको माया भए मैले भुली दिन्थें,
नखाएको कसमा भए मैले तोडिदिन्थे
झरी परी रह्यो मन मा ............................

 

लहरे ले नयाँ चौतारी छिने छ। छिट्टै चिट्ट परेकी जुरोस।


 
Posted on 05-08-08 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन हो हाम्रो चौतारी खै? बज्जिया हो, चौतारी राम्ररी स्याहार्न नि जान्दैनौ ?


 
Posted on 05-08-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबैलाई नमस्कार है!!!

 म नि आएँ चौतारीमा!!

अनी केको कुरा भैरा छ त चौतारीमा?? 

 


 
Posted on 05-08-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती वटा चौतरी हो आज? साझा भरी चौतारी मात्र देख्छु त।

एक्लै हिडि रहेछु म, यात्रा निकै लामो रहेछ,
तर पुग्ने कहिले कहाँ, मेरो कुनै मुकाम छैन।
एक्लै हिंड्ने बानी नै परी सक्यो आफुलाई
तर  तिम्रो साथ भए मलाई कुनै थकान छैन।।।।।

जम्मै गाम्ले लाई बिहीवारे बगलामुखीमय जदौ।


 
Posted on 05-08-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ तमाङ, मुग्लान पुग्यो त
अनी के गर्दै हो
 
Posted on 05-08-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो आइपुग्या!!!
अब यतै तिर बस्ने बिचार  छ।
हावा पानी पनि काठमाडौंको जस्तै छ!! बरु यहाँ त जाडो पो छ है!! 
 
Posted on 05-08-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ले नयाँ चौतारी बनाएछ, तिम्रो मन ले चिताएको जम्मै पुगोस। त्यो नयाँ गाम्लेहरु को नाम पनि त्यो माथि को लिस्टमा थप्ने हो कि? फेरी नाम आएन भनेर चित्त दुखाउलान नि? 

जिम्मालबा लाई बोर फस भको मा हार्दिक बधाई।

तामाङ, बसन्ती दिदी लाई नमस्ते। ठुल्दाइ लाई लालेमाम, अनी नयाँ गाम्ले साक्षी लाइ चौतारीमा स्वागत।


 
Posted on 05-08-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरेन नेप्चे दाई, सान दाई ले के गर्‍यो गर्‍यो, मिलाउन जुनछु त के के आउछ के के
ल तमाङ जाडो छ रे - दुई चार दिन लाई होला अनी सुरु हुन्छ, अनी जागिर पायो त
 
Posted on 05-08-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तमाङ कहाँ हो काठमान्डौ जस्तो हावा पानी भको ठाउँ, लौ भन्नु परो, लौ लहरे नयाँ चौतारी बनाको धन्यवाद, चाडै लहिरिनी मिलोश, दुई चार वटा भुन्टाङ भुन्टी हरु भयी हालोश।

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters