[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १८६ (Summer Special)

[Please view other pages to see the rest of the postings. Total posts: 342]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 205577 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 05-07-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*  चौतारी १८६ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 186 editions.

Last edited: 07-May-10 10:50 AM

 
Posted on 05-07-10 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma board first
 
Posted on 05-07-10 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल नयाँ चौतारीको सुरुवात संगै आम हडताल फिर्ता भयो ! बधाई छ हामी सबैलाई !
 
Posted on 05-07-10 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बधाई छ है .... हड्ताल् फिर्ता भएको मा ....
बैरेले बोर्ड फर्स्ट हुत्त्याइहालेछ ...... ल म बोर्ड सेकेन्ड .......


 
Posted on 05-07-10 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई प्रणाम है .....

ब्यान ब्यानै आएर चौतारीको ढोका खोल्न लागेको ...... सान दाइले बन्द गर्देका रहेछन .....

बन्द फिर्ता लिये पछी खोलेका होलान .......

अनी ठुल्दाइ के हो सुकुटी लेराएको भन्ने हल्ला सुनेको थिए त ...... मेरो ठेगाना चाहिएमा भन्नुस् है ......


अनी क्रेजी "Happy New Year"    


ल शुक्रबार को तयारी गर्न पर्‍यो .......... ल बेलुका पार्टी छ है म कहाँ ...... केही नली कन आए हुन्छ ...... मोरा कुइरे हरु जस्तो होइन ........ पार्टी भनेर बोलाये पनि लेर जान पर्ने ........ अनी कुखुरा छोरा खोइ ? १-२ वोटा लोकल कुखुरा भये पार्टी दामी हुन्थ्यो ...........

चिप्ले गुरु को लागि एउटा खुशी को खबर छ ........
 
Posted on 05-07-10 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे सान नयाँ चौतारी गज्जप को खनिये छ्,बधाई/ धन्यबाद,


माख्लो फुटोत साह्रै राम्रो लाग्यो, माख्लो फुटो आफ्नो घर अनी तल्लो फुटामा
भेकेसन एस्पाली जान पाए त समर काइदा को हुन्थ्यो भन्छु केरे।
मास्टर्नी नानी कता गैन अचेल,अवकास त ल्या हैन कतै। मास्टरी बाट।
तारे रामे के छ् खबर ल म केइ नलिकन आएनी २-४ जना चै लेर आउछु
चिप्ले लाई के खुशी को खबर हँ


 
Posted on 05-07-10 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि बिस्टे ब्रो ! त्यो माथिको फोटोको घर भा' जस्तै ठाउँमा घर हुनु अनी के चाहिन्थ्यो र !


खै मास्टर्नी दिदी ले अवकास नै त लिएको होइन तर काजमा गा' हुन क्यारे !


अनी बिस्टे ब्रो, उता अर्को चौतारीमा बैरे लाई के भन्या मात्र थिए "नेपाल जाम नेताहरुलाई पाठ सिकाँउ"  भनेर माओवादीहरुले डरले हडताल फिर्ता लीईहालेछन ! अब टिकेस क्याङ्सिल गर्नु पर्‍यो नि ! बित्थामा २५० डलर घाटा लाग्यो ! 


रामे, ल म नि आउछु तेसो भये ८-१० जाना को ग्याङ् लेर ! कुखुरे त खै आज कता गयो !


 हिजो प्रचन्ड सँग सुदले भेटेको थियो आज बन्द फिर्ता त्यस्तो छ हाम्रो देश को हालत


 
Posted on 05-07-10 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीमा नयाँ तारेमाम।



हडताल बेतालको फिर्ता लियो रे, भोगेको कष्ट पनि फिर्ता लिए दिने कल्ले ? मखुला ??


 
Posted on 05-07-10 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ अघी घर हुँदा सम्म बन्द फिर्ता भको थाहा थिएन अब अड्डा गएपछी थाहा पाउनु हुन्छ होला ! अली हतार गर्नु भयो ठुल्दाइले नेपाल बाट फर्किन ! २-३ दिन कुर्या भये त फिर्ता लिने राइछ नि हड्ताल हिंडेर एअरपोर्ट त जान पर्दैन थियो
 हतार गरेर औरिका आउनु पर्ने मान्छे झन्डै कतार पुगेको
 
Posted on 05-07-10 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त रिठ्ठे .........
हिजो सुद लाई नभेटेको भये त ठुल्दाइ अर्को चोटि नेपाल जाँदा पनि बन्द रहिरहन्थ्यो होला  
जय होश बिदेशी प्रभु को ......... अरे तुम नही तो हम क्या कर्ते ...... (वास्तवमा तुम नही होते तो हम क्या क्या नही कर्ते थे )

के हो भन्या औंला दिन्दा डुँडुल्लो निल्ने भनेको जस्तो ........ झन पार्टी मा आउनु भनेको त ........ १०-१२ जना लेराउन्छु रे ....... अत्ती हुन्छ नि .

अनी बिस्टे काजी ज्यानलाई सञ्चै छ हैन त ....


 
Posted on 05-07-10 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसमा चढौंला
पोखरामा चढेर बट्यौलीमा झरौंला
तिनाउँ खोला संगै तरौंला


हाम्रो नेपालका बाटाँ पनि बस टडक ट्याउसी आदि गूड्ने खुशीयालीका साथै क्रेजीको इस्टाइलमा नयाँ बर्षको शुभकामना सहितको शुक्रबारे जदौ।


रिट्ठे सर, चौतारी कस्तो गरी बनाएको? यस्तो समुद्र छेउको छाप्राँ त औतरीहरु के गफ गर्थे र? किनारमा आउनेहरूलाई टोलाएर हेर्दा हुन् नि।
ठुल्दाइ, साँच्ची नै झन्डै हतारमा कतारको प्लेनमा छिर्नु भएको हो? अनि पर्यटक बस चढ्न हिंड्न परेको थकाई मार्नु गार्हो भएको छ कि जेट ल्याग मार्न? नेपाल ब्राह्मण (अर्थात् भ्रमण) को प्रश्नावली पनि छिट्टै आउँदैछ है। टन्न काजुभात खाएर अनि एउटा चिलिम तानेर स्ट्यान्डबाइ बस्नु होला। रिट्ठेले जवाफ नदिएरै टार्यो।
बिष्टे, तिमी मध्यपश्चिमतिर होइन त काजमा?
रामे, के हो खुशीको खबर? त्यही मुग्लिङको पुल छेक्न छोड्यौ भनेको कि अरु केही छ? अरु त्यस्तै हो, बरु यसो हस्तिनपुरबाट त्यता पार्टीमा आउने टिकसको जोहो गरिदिए आफू पनि आउनुहुन्थ्यो। केही ल्याउनुपर्दैन भनेर हप्ता दिनसम्म नबिक्या मुग्लिङ्को बासी भात चाँही नखुवाउ नि फेरी, हड्ताल फिर्ता भए पनि बजारमा औषधीको स्टक सिद्धिएको हुनसक्छ।
बैरे चाँही बोर हानेर कता लाग्या हो?                   


 


 
Posted on 05-07-10 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झम झम परेली, अंखैमा गाजलु सम्झन्छु बारम्बार!

टिर्र टुइ टुइं टुइं ~~~~~~~~~~~~~

 
Posted on 05-07-10 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ले ४-५ पोका सुर्य बिर्खे बुढालाई पठाएको रे ...... बुढाले खान सकेनन रे रात भरी खोकी लागेर हैरान भयो रे ...... जिम्मालनिले पनि अङेना को चेउमा ओछ्यान लगाइदिन रे ...... बुढी बाट टाढा हुनु भन्दा त चुरोट नै खान्न भनेर  ..... चिप्ले गुरु लाई भेटेर दिन्छु भन्दै थिए ...... चान्डै भेट्नुहोला .... नत्र अरुले नै उछिट्यायिदेला ....

काहाको बासी हुन्छ ...... कुखुरे लाई त भर्खर कुखुरा चोर्न पठाएको छु ..... कहाँ मर्यो यो पनि ....... आन्दोलन मा गयो कि क्या हो ?

प्रनाम पुन्टे बुढा .....
झम झम खाने होइन त ..... शुक्रबार पनि सुरु हुन लाग्यो क्यारे .....
 
Posted on 05-07-10 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ब्रो जदौ !


खुशी को खबर रामे लाई के थाहा छ? खुशी लाई पो थाहा हुन्छ त !


कता गई मेरी कान्छी बैनी खुशी? कसैले देख्यो? देख्यो भने घर मा डाक्या छ दाई ले भन्द्याओ है !


चिप्ले ब्रो हसुराइ भो? मेरो त जारी छ ! उता गोल्डेने को पार्टी नि हारिहाल्यो क्यार्नी अब !


 
Posted on 05-07-10 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौन तिर्खा लाग्यो हरर
तिर्खा लाग्यो हरर
तिर्शुली को तिरै तिर 
पुन्टे दाई को मटर सरर


बल्ल पर्‍योउ निर्माया माकुरी जालैमा


 
Posted on 05-07-10 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ रामे त्यसलाई त के खुशीको खबर भन्नु। बाउचाले पठाएको सूर्यले परार पनि यसपाला पनि सबैलाई बिरामी पर्‍यो। बिर्खेसँग त्यही भए नि लिम् भन्दा पनि सद्धे हुँदा त फोन नउठाउने मान्छे अहिले बिरामी पर्दा झन् के उठाउँथ्यो। उठाएर लिए पनि तान्दा आफू नि बिरामी परियो भने भरखर त बन्द फिर्ता भएको छ। औषधीको भएको स्टक सिद्धिसक्यो होला, अरु आउन दुई चार दिन लाग्ला। त्यही पनि कुखुरा चोरले कुन चाँही कामरेडको कुखुरो  चोरेको बिरोधमा अर्को एक हप्ता राजमार्ग बन्द नभए हो।     
रिट्ठे सर, भयो हाम्रो त हसुराइ अनि आफ्नो नि? खुसीकै खबर त बरु मदनवालाई सोध्ने हो कि?      
 
Posted on 05-07-10 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर घरमा थाहै नदिएर कता गयिछ त  खुशी  ......... एसरी घर बाट हिंड्नु लाई त के के भन्थे क्यारे ................

ल तिर्खा लागेको भये गाडी चाडने उकालो लाग्ने ........
सबै तयार छ यता .......
 
Posted on 05-07-10 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उकालो चढ्न अघि एकैछिन् रोकम्। को को हुन् यी औतारी फेरि चीनम्।   

 
Posted on 05-07-10 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिर्र्रर्रर टुइईईई
क्या हुँदै छ् गाउले हो,
तेइ त भन्या रिट्ठे ब्रो सुनेछन मासित्रने हरु ले।
के अर्नु बाचिया छ् भन्नु पर्‍यो रामे
हो चिप्ले गुरु,फेरी स्याउ खाने गाउले बोलायो नि, अस्ती सप्तान्तमा घरतिर लाय थे तिम्ले फुन गर्यारछौ,कल फिर्ता गर्न पाईन,अब एक्दिन मिलार
गरम्ला। अनी के को खुशी को ख्बर हो चिप्ले गुरु हामी नि सुनम न।
ठुल्दाइ त्यो कम्फुटर अगाडि कत्ती झुलीरा भन्या,खुरुक्क घर गर नसुतेर एक्छिन।
हसुइर्यो एक भाडो आफ्ले त।
अनी आज बेल्का रामे का को को आउने भो त।


टिर्र्रर्रर टुइईईई


 
Posted on 05-07-10 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम रामे, पूण्टे दाई, चिप्ले सर ।


नेपाल भ्रमन को बेली बिस्तार बिस्तारै लगाउदै गरौला । सुत्ने र.....को टाइमिङ न मिलेर अझै गजेडीको दुनियाँ मै छु जस्तो लागि रहेछ । हतारमा काम गर्ने बानी न भएकोले कतार जाने सवाल भेन । बरु पिलेन भरी कतार सतार हिंडेका मदनवाहरु र च्याङबाहरुको चर्तिकला चाँही जादा नि देखियो आउँदा नि देखियो ।


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters