[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १९९~

[Please view other pages to see the rest of the postings. Total posts: 179]
PAGE:   1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 128011 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 08-10-10 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~  चौतारी १९९ ~


आउनुहोस् आउनुहोस् आगामी अंकमा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्!!!!

 

 

हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ!

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Perfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते, spoken- स्पोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 199 editions.

Last edited: 10-Aug-10 08:43 AM

 
Posted on 08-10-10 8:35 AM     [Snapshot: 4]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बोर फस
 
Posted on 08-10-10 8:36 AM     [Snapshot: 5]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए एता पुरे केटो ले गज्जप को चौतारी खनी सकेछ,
मैले उता अर्को ठड्याको थिए,लुकाइदिये।
अनी खै त ठुल्दाइ कता जानु भो, मंगलवार बगलामुखी जानु को रमाईलै अर्कै,मखुला ठुल्दाइ।
ल चिया पिउन जाउ बरु हिन्नुस्,पुरे गणेशथान तिर हिन्यो जस्तो छ्।
 
Posted on 08-10-10 8:39 AM     [Snapshot: 10]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीमा नयाँ तारेमाम।


तारेमाम बिस्टे काजी,


छोरो जस्तै गफाडी बनोस ।।


 
Posted on 08-10-10 8:42 AM     [Snapshot: 15]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ,


छिट्टै झ्याइँ होस् ।


 
Posted on 08-10-10 8:43 AM     [Snapshot: 17]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम तारेमाम
पुरे त्यो बिच को प्यारा मा १९९ गर्न बिर्सेंछौ,अरु काइदा को छ्।
अनी खै कता लुकिरा?
ठुल्दाइ मलाई आसिक दिनु भा हो लोल
हो हो झट्टै झ्याइ होस् पुरेको
एही मङ्सिरै मा ल जा त।
 
Posted on 08-10-10 8:45 AM     [Snapshot: 15]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


ल पुरे महाराजले नयाँ चौतारी चिनिसकेछ, महाराजलाई धन्यवाद अनि तारेमाम बिष्ट काजी र ठुल्दाईको साथमा,


अनि नयाँ चौतारीमा नयाँ औतारीहरु त देखिएका छैनन् नै तर पुरानाहरु पनि धेरै गयल छन्, साइलीको हातको सकुन खाएर धेरै घायल भएर हो कि क्या हो?


 

Last edited: 10-Aug-10 08:50 AM

 
Posted on 08-10-10 8:50 AM     [Snapshot: 22]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ सब मिलाउँदै थें दाई, त्यो meet the world's finest तिर त कस्तो गन्जागोल भा रेछ, एस्सो सफा गरुम भनेको त तिरिमिरीझाइँ भो, आSSSSSS भनेर एसै छोड्डिएं। अब २०० बनाउने ले घच्चीको बनाउँदा मिलाउनी। त्यो स्पोके ब्रो नि हाल्दिएँ मैले, जैलेइ कोम्प्लेन गर्थे बुढा, अब हाइ-सन्चो भो होला भन्ने मान्या छु। कसैले भेटे भन्दिनु है।

ठुल्दाइ र् बिस्टे काजिलाई प्रणाम।

ठुल्दाइ त्यो लहरेको त भा छैन, मेरो के हत्तार, मखुला?

ह्याँ बिस्टे दाई, काँ भक्खरको बालखलाई एइ मंसिर भनिरा, रमाईलै गर्न पा छैन, यस्सो घुम्-घाम गरुम, शहरहरु घुमुम, अनी दार्ही जुनगो पलाएछी गर्नी नि, बिस्टे काजी जस्तो झप्पक्क पार्न पर्छ दार्ही अनी गर्नी हो। खै कुरो बुझ्या।
 
Posted on 08-10-10 8:51 AM     [Snapshot: 27]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिटे ब्रोलाई नि प्रणाम, लेख्दा लेख्दै आइसकेछन

 
Posted on 08-10-10 9:08 AM     [Snapshot: 40]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे
त्यो त गन्जागोलै छ,मैले नि पहिला गर्न ला हो तर छाडिदिए
जिते तारेमाम है,हैन तिम्रो त्यो तस्बिर कल्ले खिच्या ह,गचप छ है।
के को बालख नि पुरे अब बालख को बाउ हुन चै लायकका छौ।
त्यो तिमी ले भन्या सप्पै गर्न थालेउ भने त दारी जुगाँ नि फुल्छ,अहिले का तरुनी हरु नि बुढी हुन्छन तेसैले बिलम्ब नगर।
 
Posted on 08-10-10 9:25 AM     [Snapshot: 52]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



हैन दाई, त्यो लहरे जत्ती बुढो भेछी गर्नी हो क्या, ऐले अलिक बेला नि भा छैन। यत्रा दाई-भाउजुहरु छन, खोज्दिन्छु भन्या छन पर्या बेलाँ मैली बज्यैले भन्या नि एक बर्खै हुन लायो, बेला भेछी सोध्न जानी हो क्या, कोइ न कोइ त पक्कै नजरमा राख्या होलिन केरे भन्ने मान्या छु

बिस्टे दाई, त्यो फोटो क्या, किन तल सम्म आको मेरो, एेत्रो सानो thumbnail बना'र राख्दा नि तल सम्मा लत्रेको छ बा, सान ब्रोको कुरै बुझी नसक्नु छ

 
Posted on 08-10-10 9:32 AM     [Snapshot: 45]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिते ,
त्यै त पुराना औतारिहरु हराए साइली माइली को भट्टी मा हो कि साइली माइली को.............................. मा , सोध कार्य गर्नु पर्ला जस्तो छ ।


 
दोस्रो शतांक को संघारमा यस्तो सन्नाटा ?? यो त भेन नि ?



आयोजक समिती निस्कृय छ । तात्नु पर्‍यो। पुरे लहरे बैरे रामे ।
 


 
Posted on 08-10-10 9:34 AM     [Snapshot: 57]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा  एस्मा सान ब्रो को कुनै गल्ती छैन पुरे,तिमी मान्छे लामो,फोटो नि लामो सबै थोक लामो भर होला हा हा हा।


 
Posted on 08-10-10 9:37 AM     [Snapshot: 65]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्दाइ नि आईसक्नु भएच,एसो एक दुइटा कबिता, सबिता, नमिता राख्नु न ठुल्दाइ अनी आउछन।
म त भागे।
 
Posted on 08-10-10 9:37 AM     [Snapshot: 57]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



तारेमाम पुरे, ठुल्दाइ, बिस्टे काजी, बाघे,

कहाँ अहिले नै बिहे गर्छ यो पुरे ले -

पहिले केटो लाई दुई चार जना सँग घुम्न त देउ - दुई चार जना आईमाई साथी बनाउ न त देउ

दुई चार जना अइवा मै चाहियो आईमाई साथी -


१०-२० चोटि त्यो हस्तिनापुर गा जस्तो पानी को १० रुप्पे पर्ने ठाउँ मा जान त देउ -

एवम प्रकार ले - २०-४० जना तरुनी सँग लसपस/संगत गरिसकेपछी बल्ल पुरे ले बिहे गर्छ सुकुमारी सोझी केटी लाई त्यो पनि लोप सप

गरेर होइन नी - घर बाटै खोजेर - केटो सोझो छ - लोप सप भन्या त मोजमस्ती को लागि मात्र हो क्या - बिहा गर्न त घर बाट वा आफुले

भन्दा ठुलो ले खोजेकै गर्नु पर्छ यो हाम्रो सोझो ज्ञानी भलादमी पुरे लाई

त्यो भन्दा बढी त के तारिफ गराइ भो र   
 
Posted on 08-10-10 9:45 AM     [Snapshot: 74]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ,


लौ २०० अंक तयारी समितिको अध्यक्षज्यू पनि आउनु भयो ।


 


मिटिङ सिटिङ राखेर भब्य रुमा नब्य दिन सम्म मनाउने कार्यक्रम बनाउनु पर्‍यो ।


 


 पुरे ले पुरा पुर सहयोग गर्ने छ ।


 
Posted on 08-10-10 9:52 AM     [Snapshot: 79]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दाइ पहिला एउटा सुचना नै निकालम न

सबै हाजिर गर्नु पर्ने नत्र हुस्सु दण्ड पाउने


अब हुस्सु दण्ड भन्या के हौ भन्लाउ

त्यो चाँही म बिस्तारै भन्दै गरम ला

यो पुरे लाई लाई २०० अंक को समारोह मा जुस बोई बनाउनु पर्ला


अब केटो बच्चै भएकोले एस्तो काम गर्न अली जाँगर उठ्छ पुरे लाई
 
Posted on 08-10-10 9:55 AM     [Snapshot: 81]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जत्खेर नि टन्टै टन्टा...झ्याँक्नी  जिन्दखी... चैनी, तेस्सिम्या काल कैले मुन्टनी हो?

लु, तरेमाम है!
 
Posted on 08-10-10 10:06 AM     [Snapshot: 89]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पूण्टे दाई ।



के टन्टा आइपर्‍यो त्यस्तो ?


 जिन्तखीमा टन्टा आएन भने मान्छे र भन्टा के फरक भो ।


त्यो टन्टा लाई फ्यान्टा सरि पिइदिनुस् , जिन्दगी लाई यसरी नै जिइदिनुस् । तारेमाम ।


 
Posted on 08-10-10 10:17 AM     [Snapshot: 98]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुन्टे दाई

टन्टा सन्टा भयो भने चिन्टा बोकेर अलेक निरनजन भन्नु पर्छ रे -

 



PAGE:   1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters