[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 *# चौतारी - ३६ #*

[Please view other pages to see the rest of the postings. Total posts: 314]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 101589 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-06-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*# चौतारी ३६ #*

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो ।
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-08-06 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! कुम्लेले हँसायो। :D केही दिन चौतारीबाट गायब भएर मनोज गजुरेल र 'मह' सँग टेर्निङ् लिएर आएछ कि के हो?

ग्वाँचे, ल खुशी लाग्यो दौरा सुरूवाल लाएर आकोमा। हो सुरूवाल लाउन चैं अलि गाह्रो हुने रैछ, अलि पहिले सिलाएको, अहिले लगाउनै नआएर बल्ल बल्ल भो। :D
 
Posted on 12-08-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले नि पोशाक चेन्ज गरेँ।
ए मिस अब त्यो सप्पै बनार् पठैदिनु यता, तितेकरेलाको तरकारी बाहेक।:)
 
Posted on 12-08-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन मास्टर्नी नानी कता हराउनु भाको नहराम न तेसरि फेरि मेरो त सातो उडि हान्च हा।
 
Posted on 12-08-06 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेलाई कति वटा भाषा आउने के, बिराटनगर को रे, त्यता त म नि गाछु निक्कै।
 
Posted on 12-08-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमि किर्ने नै हौ । जिम्माल बा को नाति । अर्को नाम हुन्न । गाउँ घरमा बसेर का'टि शहर बजारको नाम राख्ने ?
'लु किर्ने तिमी नै सोच। सुन !! तिमी केर्ने हौ किर्ने बुझेउ ':P
। न्वारन गर्दारि बाहुन बाजे ले बच्चाको कानैमा गएर यस्तै भन्चन् होला नि :)
 
Posted on 12-08-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो, चित्रे र ग्वाँछे लाई कस्तो सुहाउदो र'छ त दौरा सुराल ।
आफ्नो त यहाँ अलि अलि फटेको भे'र तल दर्जीकाँ सम्म जान लाको मिलएर टाल्दिन्छ कि भनेर ।

यो मास्टर्नी दिदी ले के के सम्झाइदेको, बिहान उठेर चिया हान्न भ्या छैन अचार-तरकारी को कुरो सम्झाईदेर? लु जे भ नि म चैं एक्छिन चिया हान्न गएँ है साउनी काँ , कोई जाने भा आम क्यारे।
 
Posted on 12-08-06 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ नि गुन्यू चोलि पटुकि घलेक र मजेत्रो लाउन मुन लाओ । लु चित्रेभाइ किनेर ल्याइदिन पर्यो जसरी भे'नि तिजमा नि दिएन । कुम्लेले पनि कुरो ले मात्रै ठिक्क पारे। मास्टर्नि दिदी तिहार मा दिउला नि भनेर ।

यसपालि माघेसक्रान्तिमा जसरी भे'नि चाहियो मलै । बरु खिचडि मै बनाउला अदुवा राखेर । कालो मास को दाल र ताजा घ्यू चै जिम्माल बा लै खोज्न भन्न पर्ला ।

लु लागे मा घाँस काट्न
:)
 
Posted on 12-08-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा मिसले कस्तो मिठो मिठो खाने कुरा भन्नु भा सारै घरको याद आउने गरेर ।
त्यो मध्ये म सङ्ग तिते करेलाको सुकुटिछ, गुन्द्रुक भै हाल्यो, तेसपछि यसपाला त टिमुर पनि ल्याको मिठो हुदो र च मलाइ ता टिमुर च्याउमा राखेर खान बहुत मिठो हुन्छ ।

कैले काइ पतना (पुदिना) को चटनि पनि खान पाहिन्छ ।

हैन यो दौरा सुरुवाल नै लगाउन पर्ने हो भन्या ? म सङ्ग ता छैन है !!!!!
 
Posted on 12-08-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ किर्ने,
'लु किर्ने तिमी नै सोच। सुन !! तिमी केर्ने हौ किर्ने बुझेउ ':P
ल मास्टर्नी दिदिले भर्ना गर्दा ईस्कुल्को हाजिर कापीमा तेही नाम चढाइदेसी तेही भो नाम। सान्नानी कति राम्री देखिया नि, :P
 
Posted on 12-08-06 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए किर्ने, तिमि किर्ने नै हौ । हाम्री मिस ले भनेपछि तिमि किर्ने नै हो ।
सुन्या हो किर्ने तिमि किर्ने नै हो ।

अब देखि तिम्रो नाम किर्ने भो ल
 
Posted on 12-08-06 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D हो हो किर्ने नै हो मान्छे सानो ( जिम्माल बाको नाति) कुरो ठूलो का'ट हुन्'च

किन नि किर्ने मलाइ देखेर तिम्रो सात्तो उडने ??

ल ल प्रिती सप्पै बनार पठाम्ला तर तितेकरेला को तरकारि छुटाउन मिल्दैन :)
 
Posted on 12-08-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ किर्ने,
'लु किर्ने तिमी नै सोच। सुन !! तिमी केर्ने हौ किर्ने बुझेउ ':P
ल मास्टर्नी दिदिले भर्ना गर्दा ईस्कुल्को हाजिर कापीमा तेही नाम चढाइदेसी तेही भो नाम। सान्नानी कति राम्री देखिया नि, :P
 
Posted on 12-08-06 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुलाइ तो जानु मुन थिएना हेर होइ तारा यो पापि पेटले जा जा भान्चा त्यासैले हेर मु चाइ लाग्यो खिचडि बनाउनु मिठो ता हुदैनो हेरो है तर पानि मु चाँहि लाग्यो।
नामास्कार।
 
Posted on 12-08-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kata bata time pauchan ye keta keti haru? Kati lekhna bhayeka hun, afno yeha kam le gidi bhai sakyo. :(
 
Posted on 12-08-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घलेक र मजेत्रो भनेको के हो मिस?
थुलीको बिँडो थामेको क्या।
अप्टाउन् गल्: बिँडो भनेको के हो सानानि?
 
Posted on 12-08-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन मुइले एउटा कुरो बुझिन क्या हाम्रो मास्टर्नि नानी पढाउनु छाडेर पुरेत्याई अर्न पो थालिछीन। जे होस राम्रै भयो क्यारे।
 
Posted on 12-08-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो नाम राख्द्या हो फस्टाईम आउने लाई नी --- किर्ने रे --- सम्झिदै गाई भैंसीको आङ्ग भरी देखिएला जस्तो। हरे हरे --- अर्को चानस दिम न हो।
 
Posted on 12-08-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aru sabbai gamle lai feeeri mero namaste :O.
 
Posted on 12-08-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मिस्ते मोरो त क्स्तो रेछ बाई| ढुङ्गा लेय थ्यम्मा हिर्कएर टाउको म तुतुल्को बनैदिन्छु । । ।मोराआ
आफ्नो चुलो भित्र (एम्‌एस्‌एन्), वीरखीए बजे सँग कुरो गरेको किन माईक्रोफोन समतेर छौपारी म करौनु परो ।
काम चैएको छ भने बोरु मेरो गाइ को खोर सफा गर्नाअ आऔ त, एक मन जाद दीउल ।
अरु सब्बै गाम्ले लाई फीएरी मेरो नमस्ते :ओ ।
*********************
हाहाहाहा
ओए इन्द्रेनी मोरी! क्यार्न चिच्याएर मरिछौ हे
जिम्माल बा को अनुमती मागेर नै टासेको हो
काम साम त छैन है तेइ पनि जाड दिन्छौ भने आम्ला नि भरे भरे
ब्रूक्लिन्, कि कुइन्स् गाम् तिर रे?

बरु जाड् अहिले नै रेडि गरेर राख।
लु म पनि लागें

सप्पै गाम्लेहरु लाइ नमस्ते।
 
Posted on 12-08-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु सब्बै गाम्ले लाई फेरी मेरो नमस्ते :O
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters