[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari X

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 121969 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-18-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, बनाइदिएँ १० लम्बरको चौतारी पनि ।
 
Posted on 03-04-06 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लि आन्टि, इसिलिय तो हम् दोनोका खयाल् इतना मिलता है ना।।।

मै तो भारत के दक्षिण मे था अऊर् आप्????????
 
Posted on 03-04-06 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मै तो ज्यादातर उत्तर भारतमे हि थी, लेकिन कुछ समयके लिए हैडरबाद Hydrabaad, A.P. मे भी थी । वो भी क्या दिन थे, आब तो उन दिनो कि केवल यादे साथ है, वो दिन नही ।
 
Posted on 03-04-06 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नी अब चौतारीका मान्छे ले मलाइ मर्ने भए नेपालीबाट हिन्दीमा पो पुगिए छ ।
 
Posted on 03-04-06 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! आइते बुरो और डल्ली वुवाजी त हिन्दीमा पो बात करिलिइहाल्नु हुँदै रहेछ। मलाई भी सिखाइदिई हाल्नुस् न हिन्दी बोल्न, हुजुरहरू जैसा भारतमें अध्ययन किया मानिस लोग सँग हिन्दी के टिउसन पढ्नु त बहुत प्रतिष्ठाके विषय हैं ना?
 
Posted on 03-04-06 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे आन्टी, क्या इत्तेफाक है! आप हैडरबाद मे थि ? कहाँ पर थि आप ? कैसा लगा वो शहर ? बहुत बढीया हे ना ? और हेदुराबाद्के सेन्ट्रमे है ना बहुत बढा सागर हुसेन सागर ओउर उस्के बिच्मे है दुनियाँके सब्से बढा गौतम बुद्का मुर्ती । ।

उत्तर् भारतमे कहा थि आप? देहरादुन्? मै भि गया हु वहा पर् तिन् बार् बहुत बढिया जगह हे।

-------------

अरे चित्रे भैया, के करिलियको छ? मैना को चक्करमा पुरा पढाइ सढाइ बिगारिलियाको छ? मै तुम् और् तुम्हारे मैना के लिय एक् गाना गाउछु

--------------- ओ मैना तु जब् जब् बोले ये पिन्ज्डमे कुक्कड् बोले-----

---------
MALAI ek dum dar lagi rakhya chha, sajha ma HINDI ma kura garihale.......sorry hai sathi haru.........
 
Posted on 03-04-06 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेकिन ये दुनियाँके सब्से बढा गौतम बुध्दका मुर्तीका कुरा हे न, यह जापान देशके नारामा हुवा बडा मुर्ती यह जापानी लोग भी व दुनियाँमे सबसे बडा हे तो बोल्ता हे। कौन हे सबसे पता नहि confusion गर्दिया।
 
Posted on 03-04-06 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, यो दादालाइ नि हिन्दीको हावाले छोयो कि क्या हो? फेरी यो गौतम बुद्धको मूर्तिको कुरा कहाँबाट आएछ? पिरेम पत्रको कुरा लेखम् न, मज्जा आम्दो रैछ पुराना कुरा सम्झन पनि।
 
Posted on 03-04-06 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबको पिरेम कहानीले मलाई पनि मेरो कहानी याद आयो। कहानी त धेरै थिए तर एउटा चैं लप लेटर संबन्धि हास्उठ्दो खाले।
म ११ कक्षामा पढ्दाको कुरो हो। म सँगसँगै बसमा आउने जाने गर्नी एउटि केटि थिइन्। राम्री त राम्री तर म भन्दा पनि ठुली। तर पढ्ने भने आठकक्षामा।
एक दिन बसमा घर तिर जाँदा भित्रै सम्म छिट्टा आउने गरी पानि परिरहेको थियो। त्यो छिट्टाले म भिजिरहेको थिएँ। तर सिटमा बस्ने मान्छे चाहिं मैले अनुरोध गर्दा पनि झ्याल लगाउनै मानिरहेको थिएन। मुलेलाई गर्मी भयो रे। अनि मैले पछि यस्सो दायाँ फर्केको उनीलाइ देखें। म र ऊ सँगै उभिरहेका रहेछौं। उनी पनि भिजिरहेकि थिइन्। यसभन्दा अघि मा कहिल्यै पनि उनी सँग बोलेको थिइन। पछि मैले उनीलाई अलि भित्र पट्टि सर्न मद्धत गरें, बसमा अत्याधिक भिंड थियो र उनको र मेरो जीउ नराम्रो सँग एकआपसमा टास्सिइरहेको थियो। तर मैले, उनले अन्यथा नसम्झिउन, भनेर मेरो स्कुलब्याग उनको र मेरो सम्बेदनशिल अंगको बिचमा राखेर अलि पछाडि हटिदिएँ। मेरो हिरोगिरी अलि बढिनै भएछ क्यारे, उनी त मलाई छन् झपार्न पो थालिन, "त्यो हात किन यता उता गरिरहेको, फेरि त्यो ब्याग किन बिचमा राखेको?" रे।
पछि मैले नै भनें, "हैन, मैले तिम्लाई अप्ठ्यारो लाग्ला भनेर राखेको।"
यति भयो। घर पुगे पछि त मलाई के भो के भो। उसैको मात्रै अनुहार याद आउन थाल्यो। सधै जसो देखिरहे पनि त्यो दिन देखि त राम्री राम्री पो लाग्न थाल्यो। त्यसको एक दुई दिन पछि आँटेरै मैले कुरा गर्न गएको त म आएको देख्ना साथै साथिहरु सँग हास्दै भागिन्। अरु एक दुइ पल्ट पनि त्यसै गरी भागी तर मैले अरु सँग कुरा गरेको चाहिं हेर्दै हाँसिरहन्थि।
भएन ब्रो, कि आयो, कि गयो, यो मुले निन्द्रा हराम गरेर केहि गर्नु छैन, भन्यो मेरो मनले। र एक दिन हलमार्कको कार्ड, स्विस चकलेटको प्याकेट बनाएँ। र बसमा भेट भो। दुबैजनाले हेराहेर गर्न थाल्यौं। उनी बस बाहिर आइन, म पनि आएँ। उनले मलाई नदेखे झैं गरि टेडो आँखाले मलाई हेरिरहेकि थिइन। मेरो मुटु उफ्रिरहेको थियो, तैपनि, म उनको नजिकै गएँ र भने, ".....ता, तिम्रो ब्याग खोल न, मलाई एउटा कुरा दिनु छ।" मेरो मनस्थिति रुमालको पोका, थप्पड, जुत्ता यस्तैको आसमा थियो। तर उनले भनिन्, "मैले तिमीलाई चिनेकै छैन, कसरी तिमीले दिएको कुरा लिने?"
म त अक्क न बक्क परें। हँ? के भन्ने अब? म पनि त्यस्तै मुर्ख। पहिले कुरै न गरी सिधै लपलेटर रेडि गर्नी। बढि बवाल होला भनेर मैले त्यो आफ्नै ब्याग भित्र राखें। अनि उसले मेरो एउटा साथीलाई मेरो बारेमा धेरै कुरा सोधिरहेको, मेरो नाम, घर कहाँ, सब उसलाइ थाह भएको र मैले पनि उनलाई चिनेको छु भनेर भनें। बस हिड्न लाग्यो र उनि अलि रिसाएझैं गरेर बस भित्र चढिन्। मलाई पनि कस्तो कस्तो लाग्यो। पछि मैले पनि किन हो किन उनको वास्तै गर्न छाडें। तर त्यसको १५ दिन जति पछि त उल्का पो भो। त्यो मेरो साथी मार्फत त उनले मलाई पो लपलेटर लेखेर पठाईछिन्। मिल्क चकलेट र हलमार्कको कार्ड। मेरै जस्तो। सायद पसल पनि त्यहि थियो होला। तर किन किन मलाई त झुरपो लाग्न थाल्यो। र अलि रिस पनि उठ्यो। त्यतिका दिन आर्कालाई तड्पाउने, अहिले आ'र चैंनी "यस" भन्नी? मैले बोल्नै छाडें। त्यहि बेला स्कुल पनि ट्राँसफर भयो र मेरो उनी सँग भेट पनि हुन छाड्यो। मेरो घरको फोनमा फोन गरिन् रे एक दुई पटक तर मैले उठाउन पाइन र कथा यत्तिकै सिद्दियो।
 
Posted on 03-04-06 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो आफूले लेखेको आफैले बुझिन। केहि उपाए गरौं न साथी हो। झन त्यति लामो लेखेको।
 
Posted on 03-04-06 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या नमज्जा भेछ।

कुन Environmentमा लेख्या हो त्यो Display -> Encode किटिक्क गरेर हेरेर भन त।

केहि उपाय लाग्छ कि।
 
Posted on 03-04-06 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्न त UNICODE (UTF-8) मै लेख्या हो दादा। तर टाइम आउट भा'थ्यो। अनि पछि फेरी होमपेजमा किटिक्क गरेर धागोमा गएर पोष्ट गरेको। खै के भो?
 
Posted on 03-04-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसो भे कपि छ भने फेरि Notepad मा टाँसेर फन्ट सपारेर(Mangal Font) ट्राइ मारुम न।
 
Posted on 03-04-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिशरणम साइलाजी के भयो यस्तो?
के लेखेको छ यस्मा ?
 
Posted on 03-04-06 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो उपाए पनि काम लागेन। नोटप्याडमा पनि त्यहि खिच्रिङ मिच्रिङ अक्षरमात्रै आयो। कपि सेभ गरेको रैन' छु।
 
Posted on 03-04-06 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होईन हो बाउसे ले पनी कर्कट खेल्न थाले छ ।

 
Posted on 03-04-06 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को

 
Posted on 03-04-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को

 
Posted on 03-04-06 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को

 
Posted on 03-04-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को

 
Posted on 03-04-06 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कन्डी र लौरो ले पनी हेरे छन

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters