[Show all top banners]

हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 235043 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-26-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रश्न राम्रो सङ न बुझी हतारमा कतार जाने हिसाबले उत्तर दिएको ले मिले पनि दक्षिण हुन गयो। गायक अथवा गायिका को हो भनेको नि। लौ भाउजु अर्को प्रश्नको उत्तर दिनु भयो भने २ गोटा सीडी पाउनु हुने छ। तारेमाम्।
 
Posted on 07-26-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फत्तेमानका गीतहरु खुबै राख्दै हुनुहुन्छ ठुल्दाइले आज। उनकै एउटा गीतको पारीमार्जित भर्सन प्रस्तुत गरुँ है, पहिले पनि गरिसकेको हो हुन त।

ठुल्नानीको गालैमा कालो कोठी रहिछ नजर नै तिरमिर गराउने
झिमझिम गर्ने परेलीमा पानी परेछ मोती दाना आशु तर्काउने
 
Posted on 07-26-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियमापत्ती! नियमापत्ती! ........लामो टाइप गरेर बस्न दिदैनन्

:-)
 
Posted on 07-26-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाट्नर छु दु? आरम् हे मखुला?

ल फत्तेमान को आर्को एुता गीत मेरो तर्फ बात

एस्तो पनि हुंदो रैछ जिन्दगिमा कहिले कहिले
कसैलाई माया गर्नु एुता भुल गरें मैले

मेरो जस्तो माया दिने तिमिलाइ हजार होला
तिम्रो लागि मेरा जस्ता हजर हजार मुटु होला
जसलाई आफ्नो सम्झेकोथें उहि बिरानो भयो अहिले
कसैलाइ माया गर्ने एुत भुल गरें मैले, एस्तो पनि हुदों रैछ

मेरो माया कुल्चि जाने तिम्रो माया फलोस् फुलोस्
मेरो इछ्या मारि जाने तिम्रो इछ्या सधै पुगोस्
उदास् आंखा मेरा पनि सपना देख्छु कहिले कहिले
कसैलाइ माया गर्नु एुता भुल गरें मैले, एस्तो पनि हुदों रैछ
 
Posted on 07-26-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेको नाम देखेर अर्को कफी सेसन ल्यायो होला भनेर हत्त न पत्त पसेको त नियमपत्ती गर्दै पो रहिछ।
 
Posted on 07-26-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची पार्ट्नर, छु ख? कसलाई माया गरेर त्यस्तो पछुतो लाग्या हो?
 
Posted on 07-26-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ कोइ लाई नि पार्टनर्

त्यो गीत सम्पुर्ण प्रेम मा धोका खाएकाहरुलाइ समर्पित
 
Posted on 07-26-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालके छोरि ऐसन गना गाएछ त सब लभमे धोका खानेको लोगलाई समरपित करेछ, पर सला हम्रो भाग फुटेको धोका भि खाएछेन। अरे हुजुर धोका खानेको भि लभ परनेको चाहिन्छ!

भन्छ हम्रो दोस्त लोग बार बार हमिलाई
धोका खाए छेन तेँले भागमानि छस भाइ
पर अफ्नो दिलके हाल सला अपनेको पता छ
धोका खानेको लभ चहियो पर हम्रो लभै कता छ?

जे राम जि कि।
 
Posted on 07-26-07 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"धोका खानेको भि लभ परनेको चाहिन्छ!" वाह् वाह् मदनवा क्या भनिलियो।

माया मा धोखा नखाने हरु हो, धोखा खाएर त हेर, माया लाइ बुझ्न त्यति सजिलो कहां छ र?
 
Posted on 07-26-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मनको एउटा घाउ
हरेक चोटमै बल्झि दिन्छ
कहिले कहिं संझनामा
जिन्दगि यो अल्झि दिन्छ

यो गीत गाउने गायक को हुन्?
 
Posted on 07-26-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किरन प्रधान हो कि जसो लागो
 
Posted on 07-26-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते अरम पहिला सप्पैलाई
आजभोलि प्रतियोगीता र पुरस्कार मात्रै छ ।
'बच्चु कैलाश' हो?
साच्चै 'प्रेम मा धोका' कस्तो हुन्च?
 
Posted on 07-26-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे राहुल भैया को गाएछ ऐसन सुन्दर गना?
बचु केलास?
फत्मान्? हँ?
कि परेमधोजवा गाएछ?
खेँ खेँ खेँ हमि भनेको राहुल दाजू खुद गाएछ।
 
Posted on 07-26-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते अरम पहिला सप्पैलाई
आजभोलि प्रतियोगीता र पुरस्कार मात्रै छ ।
'बच्चु कैलाश' हो?
"धोका खानेको भि लभ परनेको चाहिन्छ!" वाह् वाह् मदनवा क्या भनिलियो।

 
Posted on 07-26-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ खेँ खेँ हमि देखेछु मुन्निया आएछ और हम्रो बात ठिक भनेछ!
पर हमिलाई लागेछ सला ४ के ४ लाइन जो छ काँपि पैस्ट करेछ मुन्निया
 
Posted on 07-26-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन हो सप्पै चुप चाप? कि टाप?
सप्पैले गीत र कपिता फुराम्दै होलान । आफुलाई बुझ्न त टाइम लाम्च लेखनि त कुरै भएन ।
बिहान पख यसो जागेको हुन्छ चौतारी बेलुका भए पछि 'वहर गोरु' जस्तो ओइलाम्च
 
Posted on 07-26-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संभवत यो गीत धेरै ले सुनेको भए नि गायक को नाम नसुन्नु भएकै हुनु पर्दछ। धेरै अन्दाज हरु अन्दाज मै रहे।
सही उत्तर हो--- राम खरेल
संभवत उहाँको एक् मात्र गीत रेकर्ड भाको हुनु पर्दछ।
 
Posted on 07-26-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको अन्तिम गीति प्रश्न:

एक चिताको कहानी,
भयो सब खरानी
धुंवा भै गगनमा
मिलेको निशानी

यो गीत कस्ले गाएको हो?
(सजिलो को लागि यो गीत गाउने महाशय अहिले यो दुनियामा हुनु हुन्न।)
 
Posted on 07-26-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तब् तो भुत गाएछ यो गना! खेँ... खेँ... खेँ....
 
Posted on 07-26-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त 'पास' अरे मदनवा लाई
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
#MAGA#FAFO is delicious
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NEPAL TPS IS GONE
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters