[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी -- ३३

[Please view other pages to see the rest of the postings. Total posts: 335]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 148691 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-23-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल

चौतारीमा घन्काइदिऊँ मादल


अघिल्लो चौतारीमा गाम्लेहरुले के कति कुरा गरे भन्ने तथ्याङ्क त चित्रे या यामे बाट शिघ्र आउने नै छ।


आँsssssच! भाषा तालीम पनि लिइहालौं

आँsssssच!

ओहो!


दरो गफ गैराको छन्त नि हौ!

कस्तो मजाको कुराहरु गरिरहेका रेछन


सबले ठुल्सलाई नेपालि सिकाइराको के फिरि।

फेरि सबैले ठुल्बुईनिलाई नेपाली सिकाइराको रहेछन्


आम्बोsssss गुन्ट्स फुच्चे नि आइदिएको??

आम्मै गुन्टे बाबु नि आएको?


अचेलको केटाहरु लास्ट फर्वार्ड के फिरि।

आजभोलिका केटाहरु धेरै नै बाठा।


यो गुन्ट्सलाई ट्रेनिङ बबाल दिएर अन्त हाम्रो ग्याङमा तान्नु पर्छ नि हौ।

गुन्टेलाई कुराहरु सिकाएर हामि जस्तै बनाउनु पर्छ

(सौजन्य: निसब्रो)



चारदिशालाई के भन्छ, त्यो पनि था' पाइराखौं

पूर्व ‍= East

पश्चिम = West

उत्तर = North

दक्षिण = South

(सौजन्य: चित्रे)



अन्त्यमा, थ्याँउस्गिभिङ् भन्ने अउसरमा एकआर्कालाई धन्यवाद पनि दिम् केरे!

अस्तु :॥

 
Posted on 11-27-06 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गुन्टेलै झूलुंगो मा नराखेर किन छोडि रा'होला नि रुन थालि सक्यो :)

अनि तिरु बाँस को लौरो ले'र आउ अनि पिटाइ खाने क्रम मा तिम्रो पालो दोस्रोमा छ लाइन मा बसि राख:) :P
 
Posted on 11-27-06 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्टेsss! गुर्र्रर्र्रर!!

चुप्....

अझ?.....

गुर्र्र्र्र्र!!....

खुरुक्क त्यो कचौराको दुध खाएर कोक्रामा जाऊ, भकुन्डो भोलि किन्दिउँला।
 
Posted on 11-27-06 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस, पिटाइ खाने पालो २ लम्बर् मा रे मेरो :O किन म कराएको छु र ? :(
(एक् चाइ को परेछ नि)
 
Posted on 11-27-06 7:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त तिरु :)
नम एक चै निशान्त .....:):)
 
Posted on 11-27-06 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दालमें कुछ काला है!
मेरो अनुमान मिल्न लाग्या हो कि के हो???

गुन्टेले पुन्टेदाइसँग भकुन्डो मागेको, निशब्रोले पो उत्तर दिया छ त। कुन एकाउन्टबाट उत्तर लेख्नुपर्ने भुसुक्कै बिर्स्या जस्तो छ है!

बाफ्रे, मिस त यति कडा भ'को था'पा' थिइन! खुब टेन्सन दिया' जस्तो छ नि यो 'शुभसमिधा‍ समव्यक्ति' भन्ने आरोपले!!!
मलाई चैं क्यै नगर्नुस् है! :D:D
 
Posted on 11-27-06 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो!!
के हुँदैछ गाममा?
 
Posted on 11-27-06 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा गालब् :D:D:D
तेइ त पुन्टेदा स भकुन्डो मागेको निशान्त् भेना ली दिने रे भने छि
पुन्टेदा = निशान्त भेना मिल्योssssssss !!

जिम्माल बा हजुर् को त चस्मा हरा' भन्ने सुन्या थि भेटियो त?

मिस् मेरो साटो नि निश र सिम्स् लाइ पिट्नुस् है त, तिनिहरु हो बदमास् म त सारै ज्ञानि ।
 
Posted on 11-27-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-27-06 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भेटिओ बा तितौरि भेटिओ।
एउडा सानो राउँरो कुकुरको छाउरो जस्तोले मुखै सपै ढाक्ने अरेर लाइरा'रेछ भेट्टाइहालेँ नि :)

ठिक कुरो अरिन तितौरिले, पिटम माष्टरनी नानि पिटम तो निसे बज्जे र समिधे बजिनिलाई मजाले पिटम् जे पर्ला पर्ला। बरु तो गुन्टेलाई चाइँ हप्काए मात्तै पुउछ, सानो छ मोरो फेरि रोइदेला।
 
Posted on 11-27-06 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे जिम्माल बा! सन्चै हुनुहुन्छ? चस्मा हराउनु भएको थियो रे? हा हा हा फेरि भेटे होलान् पल्ला गाउँका मान्छेहरुले।

साँच्ची यो निशान्त चाँहि को होला?? :एस लौ न कसैले दुधको दुध पानी को पानी गर्न पर्‍यो।

समिधा कता गइन् कुन्नि? अनि गुन्टे अझै रुदैँ छ?

अलि अस्त ब्यस्त भइयो है केहि दिन त्यहि भएर हाजिर गर्न पाइएन। माफ गर्नु होला! :डि

गालउलाई ढिलै भएपनि धेरै धेरै धन्यवाद छ है चौतारी बनाएकोमा।

तितौरी, मिस चौतारीमै हुनुहुन्छ कि लागिसक्नुभयो घरतिर?? नमस्ते गरेँ है मैले

लास्टाँ त्यो भोटमा सबैभन्दा थोरै मत दिनुभएर मलाई बिस्वास गरिदिनुहुने सबैलाई धेरै धेरै धन्यवाद!! :डि
 
Posted on 11-27-06 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कुम्ले,
नामै Camoflaged छ। कतै यतिका दिन अर्कै मान्छेमा camouflaged त भा' थेनौ?
हेहेहे
 
Posted on 11-28-06 12:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो!!
 
Posted on 11-28-06 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले हो लाई म नि हाजिर भए ।
 
Posted on 11-28-06 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!

के छ ठूली हालखबर? नेपाल जाने तयारी कस्तो हुँदैछ?

रोल नं ८ चित्रे
हजूऽऽऽऽर मास्टर्नी दिदीऽऽऽऽ :)
 
Posted on 11-28-06 7:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु,

रोल नम्बर २३ हरि
हाजिर मास्टर्नी दिदीSSSS:),

के छ ठूली हालखबर? नेपाल जाने तयारी कस्तो हुँदैछ? ;)
के छ चित्रे हालखबर?
 
Posted on 11-28-06 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्टे दादा सु आ।।।।योोोोोोोोोोोो
 
Posted on 11-28-06 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो जम्मै हा.टा. गार्छन् बा! यसो जोक ठट्टा हालेर भे'नि हँसाम् न हामीहरु पनि हाँस्छु।

कुम्ले: (ठुली देखेसि)

घुम्तीमा नआऊ है
आँखा तिमी जुधाउन , जुधाउन
बाँधिएको माया फेरि गाह्रो हुन्छ फुकाउन, फुकाउन
घुम्तीमाऽऽ नआऊ है
... ... ...

 
Posted on 11-28-06 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गरे है

'गुन्टे दादा सु आ।।।।योोोोोोोोोोोो ' रे !!!!!! ऊफ्!!!!
लुन्टे गुन्टे भन्दा सानो हो ??

कस्को भान्जा बाबु पर्यो नि लुन्टे चै

ल सबै जना हाजिर गर्दै गर।आज त निशान्त भाइ( सबैको दिदी भे'सि त्यो बज्जिया निशान्तेको नि दिदी नै त भए तर समिधाको चै आमाजू दिदी हुन पर्यो ) र समिधा बुहारी लाई चिनेरै छोड्न पर्यो दुधको दुध पानी को पानी त गर्न पर्‍यो।

:D :D
 
Posted on 11-28-06 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो धागो भरिन लागो आर्को चौपारी खनुम्। अनि यो निशान्त, समिधा, गुन्टे र लुन्टेले मुकुन्डो खोलुम है यै चौपारीयाँ। नत्र अर्को चौपारी खन्दा खेरुन ठुल्ठुला ढुगां ओसारे नि हुन्छ सजायँ स्वरुप!
 
Posted on 11-28-06 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु,

रोल नम्बर १०१ ग्वाँचे
आ' छु मास्टर्नी दिदी..........
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Democrat lies revealed
#MAGA#FAFO is delicious
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
Are you ready to know the truth?
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
A legit Non-Profit organization "United For TPS Nepal "
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
Medication from Nepal to USA
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters