[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 218743 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-15-07 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाकोमा त रात परि नै सक्यो नि, झन् यस्तो गीत सुनेपछि त महारात पर्ने होला। :P

मैले पुरानो यौटा कविता सम्झें, तर कति लाइन त भुलिसक्या रैछु।

तरकारीको सभा

तरकारीको सभा बस्यो फर्सी सभापति
खुर्सानीले भाषण गरे पीरो भयो अति

रामतोरिया बोल्दाखेरि चिप्लो भयो कुरा
.....................साह्रै साना लुरा

आलु डल्ले पल्टिएर भुइँमा गुड्न थाले
भुँडे गोलभेंडा थिचिएर अचार बनिहाले

मौका छोपी लौका पस्यो घिरौंला हेरी हल्ली बस्यो
पाकीथाकी सभापति भुइँमा भुंग खस्यो
:) :D

 
Posted on 03-15-07 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, मिस्, अनि चित्रे, पुन्: तारेमाम्!
मैले गाएको गीत होइन, लाहुरेले ब्जाएको रेडियो को हो । जे होस् सारी है । दु:ख र बेदना ले साइत हेर्दैन । बेला न कुबेला बजी: नय: ला ? भने जस्तो आइ रहन्छ ।

तिमीले भनेका सारा देब छोएर
म कृया खान कहाँ सक्छु र
बरु मान्छौ भने तिम्रै देह छोएर
म त खाइ दिन्छु कसम्, आँफैलाई भाकेर
तिमी ले भनेका-----------------
 
Posted on 03-15-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदा हाजुर सअ त थुप्रैगित होला नि है । सधै नारायणदाजू को गित भनेर कुरो अरेको देख्छु के त्यो नारायाणगोपाल र मिरा राणाको 'तिमी देऊ या नदेऊ' भन्न गित बजाउनुस त
:)
 
Posted on 03-15-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सबै आज जोश र जागर मा कबिता, सबिता अनि गीत यो गाउदै रैछ । ल गाम्ले हो रमाइलो गरुम्म्म्म्म्म्म्म्म्म्म्म ताआआआआआआ
 
Posted on 03-15-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुली! मन्तयक ला ? धेरै दिन बाद झुल्की ? कता बेपत्ता ? हाल खबर के छ । मेरो त ठीक छैन । जांच छ, पढ्ने झ्याउ काम ले दिमाग खराब छ ।
 
Posted on 03-15-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !!!

विहिबारे प्रभातकालीन जदौ! के छ गाम्लेहरु?
 
Posted on 03-15-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ फेरी यो राहुल दाइ को चस्मा फेर्ने बेला भो जस्तो चनी । के हो आज भोली राहुल दाइ ले आफ्नी ठुलि बुइन लाइ नि न देख्न छाडेचन । लौ धरै दिन् पचि झुल्कि रे। म त सदै चौतरि मा झुल्कि रहेको चु।
 
Posted on 03-15-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरी है ठुली!
दिमाग खराब छ । त्यही भएर होला ।
त्यस्तो भएछ।


तिमी नै भन मेरो मान्यबर् बुइनी,
म आखाँ फेरुं के चस्मा फेरुं
अनुभव फेरुं कि जिन्दगि फेरुं
म भात जोरेर बसुं कि कबिता लेखुं
 
Posted on 03-15-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ आँखा किन फेर्नु हुन्छ बरु चस्मै फेर्नुस् न ।
 
Posted on 03-15-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुदैछ ह्याँ, आँखा फेर्ने र चश्मा फेर्ने कुरो हुदै रै च। ल मास्टर्नी दिदीको फुर्माईस मा यो गीत ह्याँ टासेको। यही भन्नुभा हैन त?


कम्पुटराँ झार्ने भए ह्याँटी
 
Posted on 03-15-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी, फेरी सुनसान्! चौतारीबाट पलायन भए जस्तो छ केही मित्रहरु ।
लौ न केही गरम्, बाटो भुलेका लाई गाउं फर्काउं ।
 
Posted on 03-15-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
Great !!
धन्यवाद है
सुनाम्न र सुन्न मुन लाथ्यो के ।:)
अब आर्को नि भनुम है त हरिबाउ....लौ लौ त्यो के जाती ' आगो पिएर बाँच्ने विवस मेरो कथा छ' भुन्ने नि सुनुम न एता आए देखि सुन्नै पा'छैन जा खोजेनी भेटिन्न..बुढेसकाल लाग्या आँखाले देख्न नसक्या पो हो कि :)
 
Posted on 03-15-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलीलाइ ढिलै भए पनि जन्मदिनको शुभकामना है! सरी, चार दिन ढिलो भएछ।अर्को गाममा एकजनाले १५ दिन ढिला भएको कुरा गरेको सुनेर पो झल्यास्स सम्झें। तिम्रो जीवनमा सँधै खुशीयाली छाओस्।
ठूलीलाई जन्मदिनको शुभकामना!!!

:) :)
 
Posted on 03-15-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे धन्यवाद । ढिलै भएनी तिम्ले सम्झेको मा
 
Posted on 03-15-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी, आर्को गीत नि राख्न त हुन्तो, मैले सुनेको छ जस्तो त लाएन। कल्ले गाका हुन कुन्नी था पाए एसो यताउति हेर्न सजिलो हुन्तो। जानाकारी पाम न!

लौ ठुली झन ठुली भईचन, थाहै भएन नि त, ढिलै भएपनि जन्मदिनको शुभकामना है।
यो चित्रे पनि बेलाँ केई सम्झिने हैन, क्यार्नु र! :P
 
Posted on 03-15-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानि झन्डै तिम्रो birthday मा आउन न'पा :O किन भन न, तेइ के केक् बनाउदा बनाउदा कस्तो ढिलो भा भन्या
ल हेर कस्तो ठुलो केक् ल्याइद्या छु मैले
ठुल्नानि लाइ ठुsssssलो केक् । :D:D:D
yo chitre pani kasto astinai bhannu pardaina :(

 
Posted on 03-15-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरूऽऽऽ! वेलकम ब्याक! कता हराएकी तिमी? :)

हेर न मैले नि कस्तो भुलिरा' ल ठूलीको जन्मदिन, तर ढिलो भए नि सम्झें।

ठूलीलाइ कस्तो दामी केक ल्याइदिएकी। :)
 
Posted on 03-15-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलीलाइ ढिलै भए पनि जन्मदिनको शुभकामना है!

Happy Birthday, Thuli !!


 
Posted on 03-15-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म कहा हराउनु नि चित्रे थुलि हरायो
गीत् गाइ हेरुम् है त आउछे कि
" मेरो सानो खरायो
थुल्नानि कता हरायो"

त्यहि त यस्तो दामि केक् ल्याछ मैले ठुल्नानि चै छैन .आउ चित्रे अलि अलि खाइ दिउ थुल्नानि ले नथापाउने गरि :P
 
Posted on 03-15-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ तिरू हामी एक दुइ टुक्रा केक खाइदिम् ठूलीले थाहा नपाउने गरी, मलाइ त भोक नि लागेको छ। :) ठूलु घर गई होली त्यसैले देखा नपरेकी।

नेप्चेले नि कति रमाइलो कार्ड राखेको, बाँदरको पूच्छर जोड्ने रे। :D कतै नेप्चे आफैं त हैन त्यो? :P ;)

आज तिम्रो जन्मदिन
आऊ खेलौं नाचौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
#MAGA#FAFO is delicious
Democrat lies revealed
2020 : Why No Trump !
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
TPS cancel bho bhane k garne?
Need Help of IT consultancies
NEPAL TPS IS GONE
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters