[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५६~~

[Please view other pages to see the rest of the postings. Total posts: 629]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
पूण्टेदाइको गीत कम्पुटराँ झार्नेभा ह्याँटी
[VIEWED 235306 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 05-23-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५६
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५६ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 54 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा

चौतारी- ५५
चौतारी-५४
चौतारी- ५३

 
Posted on 05-26-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bob dai chyaauna matra napaai hai ek patak herne dui patak lekhne :P

nish jiju hahaha ani arko chai titauree le laamo jibro nikali :P garera ki ke lekhyaa thiyo ROTFL
 
Posted on 05-26-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I wish galab would write that sorts of stories again, but he forget all of us :(
 
Posted on 05-26-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-26-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बब दाई! आबो शेरखाँ यस्तो चौतारिबाट गायब भैदिन भएनन्तनि सोम!

तित्स सालि... आबो गाल्स सोम बिजि होलान्तनि अचेल!
तिमि पनि आजु चौतारिमै रैछ, कतै गएन? मो जस्तै बब दाई , तिमि , नेप्चे सब सुध्रेको जस्तो छन्तनि खित् खित् खित्...
 
Posted on 05-26-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि गावँ वाले।

उ जो छ हमिले तितोरि जि ले बताएको जस्तो करिलियो।
बिहान मेदान उदान सकेर दतिवन वतिउन सकेर हमि जो छ सला जगिङ कर्न गइलियो गाडि चढेर। भन्नुहोला गाडि चढेर जगिङ कसरि भइलिन्छ त म भन्छु हुजुर बकायदा भइलिन्छ। उ गाडि जो छ सला जोल्टिङ जोल्टिङमा जो कुदाइहाल्नु पर्छ :)

फिर से जे राम जि कि।
 
Posted on 05-26-07 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच! के छ हौ म्याड्स सुड्डा खबर?
मो तिमीलाई नै कुरेर बसिराको थिएँ सोम! आजु मेरो बबाsssल फुर्सत छ कि आबो खोक्स हानौँ ल? खित् ..खित्.. खित्.... आम्मामामामाssss...सोम गाडि चढेर जगिङ हान्न गैदिएको रे फिरि...खोक्स चाहिँ हर्रामि हान्ने हो ल सोमले! जावस जवस!
 
Posted on 05-26-07 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर?
 
Posted on 05-26-07 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ निश्पाट् म त तिमीलाई भेट्न भनेर एक जुगदेखि कुरेको नि त हौ? बल्ल अज दर्शन् पाए, मेरो दिन् राम्रो हुने भो। थ्यान्क्स् है तिमिलाइ।
तिमी चौतारीको हिरो रे नि हो? के छ हौ ? अनी डादु र पन्यो को लभ स्टोरी कता बट्टा पत्ता लगायो नि?
तित्स्, बब् दाई, मदनबा अनी अरु सबैलाई मेरो नमस्ते है।
 
Posted on 05-26-07 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी त लास्ट सुनसान छ नि त।
जम्मै सुड्डा सुड्डी, च्वाक अनि पाटहरु कहा गए छन?
 
Posted on 05-26-07 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२ बर्ष अगाडि हेर्न छाडेको कसौटी, अहिले नेपाल जाँदा पनि जहाको तहीँ, जस्ताको तस्तै। २ महीना अगाडि देखि हेर्न छाडेको चौतारी, अहिले हेर्दा पनि सेम, उस्तै, दुरुस्तै। त्यै उरन्ठेउला केटाकेटी कुकुरको पुच्छर हेर्दै खितितितितितित गर्दै। हैन यो पिर्थिबी पनि चल्न-घुम्न छाडेछ कि कुन्नि। परिबर्तन भन्ने कुरो कतै देख्न, सुनिन, भोग्नै नपाइने भयो त गाँठे। :-)

जदौ !
 
Posted on 05-26-07 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबो २ महिनामा लाईफको फुल प्याटर्न नै चेन्छ गर्ने भनेर गएको भउते २ महिना पिडाछि फिर्केरा आउँदा डिट्टो सेम लाईफ लिएर चौतारिमा एन्ट्रि हान्न सक्छ भने, चौतारि र कसौटिको खोकाइ गर्नु नै पर्दैन नि सोम! :)

लोल urfrenrites! आबो मो चौतारिको मात्र हैन हौ, मेरो होल हाँडिगाउँले ग्याङकै हिरो होन्तनि!
आबो मो धेरै हिरो भयो भनेर कि मेरो बौ सुड्डाले मोलाई केस नै कोर्न दिँदैन हौ। सुड्डाको पालामा कि देवआनन्द लास्टै हिरो भइदिएछ अन्त मैयाहरु घर घरको बाल्कनि देखि फुत फुत हामफालिदिने रे के! मो त्यो भन्दा पनि एक स्टेप बबाल हिरो भयो रे भन्छ मेरो बौ सुड्डा! :P
 
Posted on 05-26-07 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पैलाई!
भउतेपनि अन्मरिईसकेछन् आज त! 'कसौटी' उस्तै छ रे भउते!? अझै पनि 'उसको' स्वास्नी 'त्यो'संग जानी, अनि 'तेसको' स्वास्नी 'उ'ले ल्याउनी काम सकिया छैन तो सिनिमामा! गजब छ बा!

अँ, यता त जस्ताको तस्तै छ! उरेण्ठेउला मोराहरु नि उस्तै छन्! पात्तेका बूडा (आइ मिन ठूल्दाइ, पुण्टे बूडा, जिम्माल इत्यादि क्या!) झन्-झन् पात्त्या-पात्त्यै छन्। यै एउडा गोताएँमात्तै हो, पहिलादेखिनै सो----झो, अहिले झन् सो-------------------------झो! (गफै त हो!)
 
Posted on 05-26-07 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शनिवारे जदौ! यो बिर्खे माईलाको!!

हन ए गोताएँ! पुन्टे बुडा र ठुल्दाई बुडाओ कुरो त बुझिओ तर म कसरि पात्तिएँ, कइले पात्तिएँ र कहाँ पात्तिएँ? रउसिको रउसि पानी को पानी बनाम त गाँठे!

अनि क्यार्दै हो? आजकल तेति आइँदैन नि?
 
Posted on 05-27-07 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गाम्लेहरु।
हे गोतामे गुरु, अब हामी पाकाहरु छैनन् भन्दै मा अनाप सनाप भन्न पाइन्छ कि क्या हो? चौतारिमा खासखुस् ग्रएको नि रिकर्ड् हुन्छ भन्ने थाहा छैन कि क्या हो? यो राहुल् बुढा कहिले पात्तिएं लौ? रौसी को रौसी पानी को पानी को छुट्याइ दिनु पर्‍यो प्रभु।
अहिले बुस दाइ को घर् नजिक छु भन्दै मा चौतारि चियाइदैन कि क्या हो? मिस्टे नेपालबाट् खोके खोकेइ।
बाबा~~
निशपाट् र नेपचेको त हिजो बबाल् खोक्स् दिए छन् त हो, रोट्फल्-रोट्फल् ! कति कुरा जान्या हुन् अचेलका भुरा भुरिले।
राम राम, डादु पन्यौ को लभ स्टोरि कहिलेइ सुनेको थिएन।
 
Posted on 05-27-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु,
के छ हालखबर? आज बल्ल सप्पैले देको खोक्सहरु अपडेट गरेर भ्याएको के।
निशपाट् र नेपचेको त हिजो बबाल् दिए छन् त हो, रोट्फल्-रोट्फल् !
राम राम, डादु पन्यौ को लभ स्टोरि कहिलेइ सुनेको थिएन।

खोक्दै गरुम, फेरी फुर्सतमा भेटम्ला।
 
Posted on 05-27-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हालखबर? आज बल्ल सप्पैले देको खोक्सहरु अपडेट गरेर भ्याएको के।
निशपाट् र नेपचेको त हिजो बबाल् दिए छन् त हो, रोट्फल्-रोट्फल् !
राम राम, डादु पन्यौ को लभ स्टोरि कहिलेइ सुनेको थिएन।
 
Posted on 05-27-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हरि लाई नि फुर्सद् भए छ। बुझ्यौ हरि, हामी नहुंदा यो चौतारिका पात्तेका अनि मात्तेका गाम्लेहरुलए हाम्रो पछाडि बहुत् कुरा काटे छन्। अगाडि कुरा काट्ने हिम्मत भएन अस्तो छ मानिछु मैले।
पूण्टे दा को इन्ट्रि त हुनु पर्ने हो। बेपत्ता, डलर् छाप्ने मशिन मै निदाए छ कि ब्रो?
 
Posted on 05-27-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्खेरुन डाडु पन्यु को स्टोरी के भो रे ?

निशे बज्जेले अस्ति "मो त सुध्रे" भन्दै खोक्स दिएको हो जस्तो लायो, छप्कि, डिङो र बबाल फाइट छोडेर डाडु पन्यु समाउन पुगेछ, किचेनमा त बब्बाल प्राक्टीस गए जस्तो छ । खित खित खित
 
Posted on 05-27-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो के गरिरखेको हो, सबै भुइंमै लदिबुदि गरेर। मैले त केहि पनि बुझेन। बरु मलाई पनि सानो ठाउं दिनु पर्यो यो चौतारीमा बस्न । ल सबैलाईयो पवनचाको नमस्ते है । एक एक गर्दै चिना पर्चि गरुम् है साथि भाई हरु।
 
Posted on 05-27-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पवनचा,
ma MUNNI :D (haat milaudai bhanya )

jadau gamle ho ma samidha ko !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters