चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है) यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ
जीवन हाम्रो सङ्लो पानी हो सलल राजै, खोला झै बगौ सलल ........ (फेरी बगाउला नि खोलाले)
-- चौतारी सहानभुति बिशेशांक ---
बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ
लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औंसंस्करणमा
आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internetIMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
सन्ध्याकाली नमस्ते सबैलाई अन्तरे दाईले कुम्लेको 'कफी गपसप' राखेर एकपटक फेरी हास्न पायियो हैन कुम्ले कता गएछ आजकाल? फुलौरे गाउ मै भास्सियो जस्तो छ पैला त मदनवा सँग सँगइ आउथ्यो कुम्ले अचेल कुम्ले पनि हरायो मदनवा पनि हरायो ल हर्के दाई गाना सुनम अब
सधै नै म हांसि तिमिलाइ रुवाइ आज सारा खुशि म दिन तयार छु तिम्रा पिरहरु ति केहि मेटिएला जुनि भरको लागि म दिन तयार छु
कहां मेरो भाग्य तिमिलाइ पाउने तर बांचुन्जेल यहां घात गर्ने छैन तिमि हांसि देउ यो अंट नै लिएर कुनै दिन् म तिम्रो साथ् छोड्ने छैन सधै नै म हांसि तिमिलाइ रुवाइ आज सारा खुशि म दिन तयार छु तिम्रा पिरहरु ति केहि मेटिएला जुनि भरको लागि म दिन तयार छु
कहां मेरो हक छ तिमिलाइ तिथ्याउने(???) तर म्रित्यु सम्म गल्हत्याउने छैन तिमि बांचि देउ तिमि नै भएर अरु धेर मलाइ केहि चाहिदैन सधै नै म हांसि तिमिलाइ रुवाइ आज सारा खुशि म दिन तयार छु तिम्रा पिरहरु ति केहि मेटिएला जुनि भरको लागि म दिन तयार छु
ओ हो, कस्तो गाना राखिदियो बाउचाले। I am so much touched, thankyou very much। I watched that movie many times and everytime I cried. Cannot be better than this song to dedicate him on this special day!!!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.