[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी १५६ - Summer Special

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 191248 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 08-17-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५६ *~

Summer Special

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत: सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

Running since 7 Sept 2005 in a total of 156 editions.

Last edited: 18-Aug-09 09:40 AM

 
Posted on 08-25-09 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अक्खी चौतारी वालो को अप्पन जदउ बोलरेहेला है !


और, राहुल भाय को तारेमाम भि कररेहेला है अप्पुन !


अबे वो सेरिअल लंगडे, सुब्बे सुब्बे तु किधर से टपका बे? कल पर्सो तो तु इस टेम तक आँखा चिम्म करके सोरेहेले होता !


राजु भाय को भि अप्पुन सलाम बोलरेहेला है ! बोलेतो आज चउतारी मै अप्पन लोग का गन्नु दिवस है इसिलिये अप्पुन टपोरी माफिक लिख रेहेला है !


अब्बे, हर्के रंगिला, बिर्खा सिंह, चिप्ले पेजर, बिस्टे बिरादर, दीप हठेला, सन्नो, बन्नो, दन्नो, ठन्नो सभी को गन्नु भाय बुलाएला है ! 


 
Posted on 08-25-09 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार रित्ठे भाए, आप्का इस् बाथ से तो आपुन को बहुत दरलग्ता है। आपुन को मत तप्काना
 
Posted on 08-25-09 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज क्या हे अपुन्को सुबा सुबा अप्ने आँख खोल्नेको मन किया


तेरेको क्या हे रे - मन करने का मग्ता है तो कुच भि करेगा


बोलाना कुच भि


 
Posted on 08-25-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे काँणा ।



शिद्धी बिनायक हुँदै चौतारी आएको होला, त्यो बिशिद्धी लहरे लाई अलिकती शिद्धी देउ त ।
सुध्रीहाल्छ कार्तिक अगाडि । नत्र लहरीले हामी लाई पनि सराप्ने छिन्।


 
Posted on 08-25-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ अहिले सम्म सुध्रेको छैन अरुलाई सुधार्न हिंड्ने


हिजो त क्या जोक भयो भन्देखिन - हाँस्दा हाँस्दा कायल


हिजो कुरा भाथ्यो ठुल्दाइ सँग हैन


हिजो बिहान को मेरो घिचपेच छ नि त्यो क्या सबै काम भाउजु ले गर्नु पर्छ भन्ने कुरा - हssss त्यही कुराले गरेर


कुरा शुरु हुना साथ ठुल्दाइ ले के भन्यो भन्देखिन आज त ठुल्दाइ को खाना पकाउने पालो रे - म पनि काम गर्छु - आज म पकाएर


खुवाउने भन्दै खोक्दै थियो। म पनि ठुल्दाइ को घैटो मा बल्ल घाम लाग्यो भनेर दङग थिएँ। मेरो सात बजे ठुल्दाइ कहाँ आठ बजे शुरु गरेको


कुराकानी हुँदा हुँदै मेरो आठ अनी ठुल्दाइ को नौ बज्यो - अझै आज भात पकाउनु पर्छ भनेर भाषाण दिदै थियो मलाई - बिहा गरे पछी श्वासनी


लाई सबै काम गराउने होइन आँफै पनि गर्नु पर्छ भन्दै - एतिकै मा पछाडि बाट आवाज आयो भात पाक्यो खाना आउनुस् भनेर - यो सुनेर म


त तीन छक्क - ठुल्दाइ आज ठुल्दाइ ले पकाउने भन्या होइन भन्दा ठुल्दाइ त ह्या मुला लहरे तिमी सँग कुरा गर्दा गर्दै टाईम गा नै थाहा भएन रे


भुसुक्कै बिर्सेंछ रे - अब जे हुनु भइहाल्यो खाना मेरी प्राण प्यारी ले पकाइ भाडा चाँही म माझिदिउला नि के छ र है बौचा ल म भात खान


जान्छु भनेर लाग्यो ठुल्दै। म त हाँस्या हाँस्यै -

अनी फेरी मैले ठुल्दाइ लाई फोन गरे मेरो ८:३० अनी ठुल्दाइ को ९:३० मा भाउजुले उठाउनु भयो। ठुल्दाइ खोइ त भन्दा चिलिम खान बाहिर


जानु भाछ रे। अनी भाउजु के गर्दै भन्दा भाडा माझिरा रे - हैन भाउजु ठुल्दाइ ले माझ्ने भन्नेको हैन आज भन्दा त माझ्छ तिम्रो दाई ले -


कुरा भन्दा अरु केही गर्न आउने होइन भनेर दुखेसो पोख्दै थियो।


म त ठुल्दाइ को ताल देखेर चकित - के भन्ने मैले 

Last edited: 25-Aug-09 09:32 AM

 
Posted on 08-25-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD MORNING CHAUTARI..........
 
Posted on 08-25-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-25-09 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के हन्तकाली ।


लौ हेर बौचा को अशिद्धीपन ।


मानौ कि लहरे मेरो घरको पल्लो पट्टी बस्छ र सधैं चियो गर्दै बस्छ ।



लहरे, पहिला झ्याइ गर्नु अनी र्‍याइ र्‍याइ गर्नु। कार्तिक पनि कुर्न नसकेको भए आश्विन मै गर्नु। पञ्चमीमा साइत हेर्नु पर्दैन।


 


 
Posted on 08-25-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् हर्के दाई


ठुल्दाइ यो अशिद्दिपन होइन ठुल्दाइ


ठुल्दाइ को घर को पल्लो पट्टी पनि बस्ने होइन


बौचा ले ठीक समय मा ठीक बेला फोन गरेको अनी बौचा लाई गफ दिदै गर्दा ठुल्दाइ पर्दा फास भाको एत्ती हो


 
Posted on 08-25-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आइयो लड्दै पड्दै , क्या टाईम लायो भने आउन नि , बिहान पल्लो गाउ गाको साइली र माईली ले नजानु नजानु भनी बाटो नै छेके , बल्ल तल्ल चौतारी मा हाजिर बुझाउन जानु छ भनेर भागेर आको , के हुँदै छ त औतारी हरु ?


बौचा ले पज्जल अझै जस्ता को त्यस्तै छोड्यो अब के भन्नु , लौ म एक्कै छिन आउछु है बस्दै गरुम


 
Posted on 08-25-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो गीत मेरै प्रतिबिम्ब होइन
जो टुटी जाने छैन फुटी जाने छैन
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुई दिनको पाहूना हैन


मंगलवारे जदौ सबै गाम्लेहरुलाई।
क्या हो ठुल्दाइ, घरमा पनि इलाहाबादी गफ नै जाँदो रहेछ त। सबै काम भाउजुलाई लगाउने?  बाउचा पनि त्यस्तै हो हुन त, लहरीलाई सबै काम गराएर आफू ठुल्दाइको चियो गर्दै बस्दो रहेछ।
हर्के, तिमी त्यताबाट फर्किने बेला मेरो चाँही यहाँबाट जाने बेला पर्दो रहेछ। भने पछि महेन्द्र बाउचाकहाँ एक्लै जानु पर्ने भयो जस्तो छ। तिम्रो पनि कतारकै बाटो परेको भए त दोहा ट्रान्जिटमा भेट्न मिल्ने रहेछ। हर्के न पर्‍यो, बङूर खान नपाईने देशको बाटो के हिंड्थ्यो।
रिट्ठे सर, अनि हामी सञ्चै हैन त?
नाम छुटेका सबैलाई तारेमाम अनि ट्यौसासे हाउडी।     


 
Posted on 08-25-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चिप्ले कुरो कस्तो पर्‍यो भनेनी, यो पूर्वको बाटो खुब हिडियो यो जुनिमा, अब एक चोटि पश्चिम तिर बाट गैयो भने चै प्रिथ्बिलाई एक फन्का हानिन्छ भनेर चैनी पश्चिम तिर बाट जान लागेको एसपाली चै, फेरी तिम्ले कुरो ठीक गरेउ हर्के बूङूर नखाने देश बाट किन जन्थ्यो नि हैन त ।


एसपाली चै कुकुर खाने देश बाट जान लागिएको छ हेरौ के हुन्छ, अब कुकुर त दिन्नन होलानी प्लेनमा , सोध पुछ गरेर मात्रै खानु पर्ला।


सप्पैलाई दोस्रो तारेमाम ।


 
Posted on 08-25-09 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले सर
तारेमाम बैरे ।


अहिले एकजनाको पर्मानेण्ट हेड ड्यामेज को अन्तिम कार्यक्रम छ । गएर आउछु।


 
Posted on 08-25-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् बैरे चिप्ले


मैले सल्भ गर्‍या होइन र पज्जल - गर्‍या जस्तो लाग्छ - बैरे ले पत्ता लागाएन कि क्या हो -


चिप्ले मार्ट्साब - नानाभाँती आरोप लगाउने होइन - चियो गरेको छैन - फोन गर्दा चियो मेरो कान मा परेको


त्यही कुरा भन्दे को मात्र -


 
Posted on 08-25-09 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे र राजुलाई तारेमाम।
हर्के, मेरो चाँही एक चोटि बाहेक सँधै प्रशान्त महासागरको बाटो परेको थियो। आन्ध्रे माथिको बाटो यसपाला दोस्रो चोटि हुन्छ। दुइ चोटि तिम्रै बाटो उडेको छु। जताबाट सस्तो पायो, त्यतैबाट जाने त हो।
कोरियाली खानेकुरामा पल्केको पनि म त्यही बाटो उडेर हो। कुकुर त सर्भ गरेको थाहा भएन है, स्पेसल मिल रेक्वेस्ट गरे त कुन्नी।


ठुल्दाइ, लौ त क्षतिको विवरण सहित आउनु होला। अनि अचेल काजु भात कत्तिको जान्छ नि?     


 
Posted on 08-25-09 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरेमाम चिप्ले ढुङ्गा दाई।
 
Posted on 08-25-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन हल्ला खल्ला भयो भन्ठानेको त हर्के हल्लाबाज र चिप्ले चिरबिरे को सवारि भा रइछन्त !


दुवै हस्तीहरुलाई  रिट्ठे को सलाम छ है !


चिप्ले सर हामी त सञ्चै छौ, अनी हामी नि?


अरु कुरा त्यस्तै हो हर्के नेपाल बाट फर्किदा चाँही बुङुर को सुकुटी लेर आएनौ भने ४८ सालमा ठमेलमा जे भा' थ्यो तेइ हुन्छ फेरी !


बिस्टे सोम नि अस्ती त अन्मार किताब मा काठमाडौं को सडक बाट कम्प्युटर चलाऊदैछु भन्दै गरेको देखेको थिए ! मोज गर्दै होला !


ल अब म पनि यसो चारोको बेबस्था गर्न जानु पर्‍यो !


फिर मिलेङे !


 
Posted on 08-25-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज नि एक जनाको दिमाग स्थाई रुपमै खती भयो । एक घण्टा भाषण सुनायो बज्याले, आफुलाई घण्टा मतलब भा पो , तै पनि कर्टेसी को रुपमा जानु पर्ने बस्नु पर्ने।


चियो नि कानमा आउदो रहेछ ,गजब भो। सियो भे अर्को कुरा।


 


नेपाल त साइकल चढेर ( रिक्सा भे नि हुन्छ ) जान पाए नि जान्थे। सस्तो जो पर्छ । बातावरण नि राम्रो हुने। तर जाने साइत जुरेन पर्भू।


 
Posted on 08-25-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम्! जदौ! तारेमाम्!


व्यवहारगत् व्यस्तता, कार्यगत रिक्त/तिक्तता, समयगत् अपुराहरु, पारिवारीक कर्तव्यहरु तथा मेरा आफ्नै केहि उदासिनताको कारणले लामो समयसम्म चौतारीलाई बिसाउनि बनाऊन नपाएकोमा क्षमा प्रार्थी छु! साथै कतिपय संगिहरुको फोन आग्रहसमेतलाई पुरा गर्न नसकेकोमा लज्जित हुँदै यो अनुहार देखाउँदै छु।


नमस्कार!


 
Posted on 08-25-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई, चिप्ले, लहरे, हर्के, रिट्ठे, पुरे, बैरे, नयाँ अनुहार राजु लगायत सम्पूर्ण चौतारीका अद्भुत औतारीहरुलाई जदौ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters