[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 273131 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-17-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ग्वाचे मेरो सबै थिक् थाको च। हजुरले पुरानै स्वस्थानि यहा तासि दिएको मा धन्याबाद। म हजुरले जति राम्रो कथालेख्न दिन भन्ने थाहा हुदा हुदै नि मेरो कथा पधि दिन्चु भनेको मा फेरि एक् चोति हजुरलाइ कोति कोति धन्याबाद्।
गाम्ले हो हाम्रो मा हिउ पर्दै च
where is my daalu. daaluuuuuuuuuuuu i m missing u. pls come back

 
Posted on 01-17-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो बारे बिर्खे महाराजले यति बर्णन गरि सके पछि यसको सही उत्तर दिनै परो। पुरस्कार् भने म आफैलाई। भरे फ्राई गरेर खान्छु।


हो,  फोटो- चेक रिपब्लिक को राजधानी प्राग ( प्राहा) हो। दोस्रो बिश्वयुग्दमा ध्वस्त न भएको उक्त शहर, सिङो जिउदो म्युजियम भन्नुमा अतिसयुक्ती हुदैन होला। पुरै शहर कुनै कुशल कलाकारद्वारा सिर्जित सुन्दर कला हो। सन ६९-७० तिर्  पूर्ब शोभियत संघद्वारा कब्जा गरी कठपुतली साम्यबादी सरकारले सत्ता सम्हाले पछी २० बर्ष सम्म शहरलाई बेवारिशे लाश बनाएको जानकारहरु बताउंछन्। प्रजातन्त्रको लहर पछि १९९० पछि संरक्षणकोका पाइलाहरु कदम् कदम् मा देख्न सकिन्छ।
कोही मित्रहरु युरोप भ्रमण गर्ने बिचारमा हुनु हुन्छ भने, फ्रान्सको पेरिस र  प्राग लाई लक्ष बनाउनुस्। प्रागको छाप, प्राचिनकालिन भक्तपुरलाई बिर्साउने खालको छ।


 
Posted on 01-17-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! भन्नाले चेकोस्लोभाकिया हुँदा सम्म त्यहाँको हालत बेहाल थियो? खै युरोप घुम्ने सपना धेरै पहिला देखि देखेको हो कहिले पुरा हुने हो थाहा छैन। इतिहास भएको महादेश हो! त्यहाँको घुमाई वास्तवमा नै मिठो हुन्छ होला!

अर्को कुरा, ठुल्दाई यो बेलामा म:म फ्राई गर्ने कुरा गरेर टेन्सन भयो मलाई। मेरो यो समय साह्रै क्रिटिकल समय हो खाने सम्बन्धमा। किन?  किनभने, बिहान ब्रेकफास्ट गर्न मन लाग्दैन, पटक्कै मन लाग्दैन, भोकै लाग्दैन किन किन अनि जे खान पनि अल्छि लाग्छ। नतिजा??? लन्च टाइम हुन नपाउँदै यतिबेला नराम्रो संग भोक लाग्छ! बुढ्यौली लाग्या हो कि के हो?


 
Posted on 01-17-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त म:मको फोटोहरु हेरिरा नेटमा  आज बेलुका बनाउँकि जस्तो पो लाग्यो त गाँठे! कोइ छ खान आउने?????
 
Posted on 01-17-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-17-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढ्यौली लाग्या होइन बिर्खे बा, रट्यौली लाग्या। बेला हुन हुन लागे सि अनेक रोग लाग्छ, न भोक लाग् च न शोक। केही नौलो जस्तो, केही अलुओ जस्तो, कारण-अकारण जिउ नै सिरिङ् हुने, मनै भरङ हुने। अनुभव को कुरो हो। सित्तै भन्न त न हुने
 
Posted on 01-17-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

अनुभवको कुरा सित्तै भन्न त नहुने रे! हाहाहाहा

हो भन्या ठुल्दाई बिहान खाजा खाने बानि कसरि बनाउने होला!

भउते उठेछ! भउतेsss! ए भउतेssss! कति सुत्न सक्छ यो केटो! घाम डाँडामाथि पुइसक्यो!!! भातमारा बजिया काम साम छैन आधा दिन सम्म सुतेर बस्छ! त्यो काउलि गोड्न जा' न बाबु भनो सुन्ने हैन! खटबिरेको पसलाँ ग'र एक पाउ रायो किनेर ल्या भन्या उइलेइ हो टेर्दै टेरेन! यल्ले त मलाई मर्नु न बाँच्नु बनाओ प्रभु! लौ न ठुल्दाई, एउटि जखमलिकि ब्वारि खोज्दिनोस, जोइ पाएसि एसको घैँटाँ घाम लाग्थ्यो कि?


 
Posted on 01-17-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा राहुलदाइ। रट्याउली सट्याउली हैन त्यो सब अब ग्रहदशा सुरुहुन लागेको लक्षण हो। आफूलाई नि झण्डै झण्डै त्यस्तै हुन लागेको थ्यो। बाल बाल बचियो। म त सित्तैमा भन्दिन्छु, लुज्जा।
 
Posted on 01-17-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै यि दाइहरुले के के कुरा गरेका हुन कुरा बुझे मरि जाम।

 
Posted on 01-17-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! भनेपछि मेरो उत्तर मिल्या रेछ नि प्राग! 
युरोपमा धेरै बर्ष बसे नि धेरै ठाम घुम्न पाइएन, अब कुनै बेला मौका मिलाएर जानु पर्ला फेरी!
इउरोपको हरेक देश, हरेक शहर मलाइ इन्टरेस्टिऊ लाग्छ, ईतिहास, भाषा, वास्तुकला जे को दृष्टिकोणमा पनि।
ग्वाँचू बाजे, राहुलदाइ, झिल्के आदिले धेरै घुमेका रैछन्, खुशी लाग्यो। 

भौते माराजलाइ अचेल कुन बैंश  लाग्यो नि? अनि जिम्मी बुडालाइ कुन बुड्यौली?

ए ठूली, तिम्रोमा नि हिउँ परो? हाँरोमा नि परो, तर जाडो चैं खासै छैन।


 
Posted on 01-17-08 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते, जिम्माल बा, ठुल्दाइ, सानी बुइनी, ग्वाच बुरो, अनी सप्पैलाई नमस्ते गरे है, तर यो चित्रे lai bhane no Namaskar.   Bro le ले भने अम्रिका मा बस्ने क्ओ मात्रै नामा राखेछ हाम्लाई बिर्सेंको, ल ल तिम्लाई जान्या छ मुइले, हे हे जस्ट जोकिङ है,

ठुल्दाइको चित्र त बबाल छ नि, त्यो पक्कै नै  Prague हो, त्यता जाने ठुलो इच्छ छ, खै य्स्पाली जान मिल्छ कि, लु मैले पनि एउटा फोटु तास्दे,.....it is taken while having Euro Rail experiene.....

Pic Taken from, window of train,
Place- somewher in Europe
Hints--------ahem ahem.......Gwche bro le pakka chinchha LOL
1st Prize- 7 days Euro ticket free

 
Posted on 01-17-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


OMG मेरो झिल्के दादु चौतरिमा अौनु भएच मैले त देख्दै न देखेको। दादु हाउ आर् यु? अनि क्या राम्रो फोतो तास्नु भएको।


 
Posted on 01-17-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ajata tyo unicode ni kholna bhyaina hai ahile.

Sabailaai taaremaam,

Afno ta Europe ko kehi gyana chhaina.

 

अर्को कुरा, ठुल्दाई यो बेलामा म:म फ्राई गर्ने कुरा गरेर टेन्सन भयो मलाई। मेरो यो समय साह्रै क्रिटिकल समय हो खाने सम्बन्धमा। किन?  किनभने, बिहान ब्रेकफास्ट गर्न मन लाग्दैन, पटक्कै मन लाग्दैन, भोकै लाग्दैन किन किन अनि जे खान पनि अल्छि लाग्छ। नतिजा??? लन्च टाइम हुन नपाउँदै यतिबेला नराम्रो संग भोक लाग्छ! बुढ्यौली लाग्या हो कि के हो?

mero ni tehi roga ho jimmal ba. upae kehi aaye batam kere.

 


 
Posted on 01-17-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अड्डा हिडेम् क्या र। त्यतैबाट काम् चोर्नु पर्ला। अहिले लाई तारेमाम्।

 
Posted on 01-17-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर न फुच्ची, आजकाल अलि ब्यस्त भय झै गर्या हो, के गर्ने यो  Egg-Jam भन्ने जन्तु अौदै छ के,  अनि तिमिलाइ कस्तो छ?
 चित्रे कता भाग्यो, उसलाइ आज नभेटि भा छैन

(Fuchchi bhanda risako ta hoina? maile ta jhan maya garera bhaneko ni baini lai)

 
Posted on 01-17-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिल्के दादु अब हजुरले माया गरेर जे भनेनि रिसाउदिन। दादु राम्रो सङ egg-jam दिनुस् है। अनि थुलो मान्चे भए पचि यो बहिनिलाइ चै हिराको फुलि किन्दिन नबिर्सिनुनि


 
Posted on 01-17-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फोटो प्रतियोगिता भइरहेको रहेछ, म:म पुरस्कार पाउने बेला मा चाँही घुरी फिरी रुम्जाटार भने झै ठुल्दाइ कै पुगेछ !
लौ सबैलाई फेरी पनि नमस्ते गरे है
सुन्तले, झिल्के, भउते के छ हौ?


 
Posted on 01-17-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झल्के दास बुरो, तिम्रो नाम थपिदिएँ लिस्टोमा!
अनि तिम्रो फोटू चैं जरामुनीतिरको होला, फर्याकं फुरूट जाने बाटो तिर!

सुन्तलेलाइ जदौ!


 
Posted on 01-17-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suntale Maha Alchhi khit khit khit khit ,  khana tyasto alchhi lagchha bhane, welcome to my place LOL kam se kam, arko sathi ta bhetinchha khit khit khit khit (In Thuli's style LOL)
--------
La hera na timilai Hira ko fuli nai chahine ho? katiwata bhana ta? Jamma euta ho? Timro lagi ta hira ko har nai kindiula ni kina tyo jabo fuli matrai....Tihar samma wait garna sakchhau ni hai?
 
Posted on 01-17-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aja dekhi Chitre ra ma Sathi hai...........

Thank You Chitre......

(Timro foto ko jawaf 3 ghanta pachhi automatically aauchha hai timro cmptr ma)

Ritthe Hansy, Katrina sanaga nai masti hola ni......hamlai ta bhagwana na ta rup diya na ta Salman ko jasto body diye.....lau timrai bhagma raichhana kahile Aishrawaya ta kaile Katrina...
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
2020 : Why No Trump !
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Don’t Just Read—Join the Conversation
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters