[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 879]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 563434 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 03-20-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 





सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 143 editions.
Last edited: 24-Mar-09 12:22 PM

 
Posted on 03-25-09 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
हेल्लो ठुलि।


 बुध्बारे चारतारे जदौ ,सुक्रबार आउनलाई मात्र २ दिन बाँकी या हुहुहुहुहु।
ल चिया ल्यादिया छ्,सप्पै ले आआफ्नो गिलास चिनेर लिनु। पिया चाइ आउन मानिन् रिट्ठे।
बैशाख लाउन लाई सको,जाडो चै माघ मैना जस्तो छ्। के भा हो एस्तो।


 
Posted on 03-25-09 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया लिनुस्।

 
Posted on 03-25-09 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बुधबारे जदौ।


तारेमाम ठुली, बिस्टे ।



अम्रिका को बैशाख यस्तै हो , नेपाल को बैशाख पो असली बैशाख।



फेरी विस्टे ले ध्रुब्या च्या ल्यायो। कमिशन पाउछ कि क्या हो ? सधैं  ध्रुब्या च्या ।



नहुनु भन्दा कानो मामा निको रे, चिया न पिइ जिया हुँदैन। नाक बन्द गरेर भए नि घुट्काइ दिन्छु।


 


 
Posted on 03-25-09 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलदाइ बुढा चिया ल्याउनु नि छ,जस पाउनु नि छैन।
खन खन्ती गनेर देर ल्याको हो दाई,कप को रु. १० को दरले।
हिजो गर झापारे नि दाई,आज अली मिट्ठो छ्, आफुलाई त अर्कै केत्लीमा स्पेसल बनार दिन्छ बज्जे ले तेइ घुट्कार आए।

 
Posted on 03-25-09 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<आफुलाई त अर्कै केत्लीमा स्पेसल बनार दिन्छ बज्जे ले तेइ घुट्कार आए। >>


यो चाँही जस मात्र होइन , जुश । अझ त्यो भन्दा नि घुस भएन र बिस्टे।


 
Posted on 03-25-09 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>पिया चाइ आउन मानिन् रिट्ठे। <<<


साथीभाइ ले तेत्ती नि गर्न नसक्नी?


गूड् मर्निङ चौतारी


बुधबारे हम्पिङ जदौ ! ठुलि, बिस्टे, ठुल्दाइ ल पछी आउने सबैलाई !


हो भन्या बिस्टे यो जाडो ले त मार्नै लागिसक्यो, कैले जकेट फुकालेर हलुको भएर हिडुम जस्तो लागिसको


 


 
Posted on 03-25-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब उस्को पसलाट दिनौ १०-१२ कप चिया किन्देपछी तेती नि नगरोस त बज्जे ले। 



अनी अरु के हुँदै छ् दाई नयाँ नौलो,ग्रिह कार्य गर्दै हो कि पाठशाला अैसक्नु भो। टिरेन को टाईम


भएन ?
अरु गाम्ले का अल्मल्ले छन कुन्नी,



केली नि ब्यान ब्यान आउथी,अझै अैपुग्या छैन।



चिप्ले गाना गाउदै कैले आईपुग्ने हो।



रिट्ठे त आफ्नै सुरमा ढल्किदै आउछ,उस्को त अड्डा नि ससुराली गा जस्तो छ् रे।



लहरे अझै जागा भा छैन जस्तो छ्।



पुरे लाई चि अचेल साउले पुरी बेल्न लाउन ला जस्तो छ्।



हर्के त आउने टाईम नै भा छैन,यो जाडाँ ब्यान ब्यान कस्ले चाडोस उस्को रिउसा।


 
Posted on 03-25-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह् रिट्ठे त आईसएछ नि त आज,
अब आउन नमाने लाई तानेर ल्याउनु भएन त।
त्यस्तो मान्छे आँफै गर फकार ल्याउनु पर्छ नि त। दिउसो तिर एक्माना काफल लेर जाउ न अनी आईहाल्छे नि।
 
Posted on 03-25-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो त जिन्दगी नै ऐजन ऐजन ।
 न कुनै बखत,  न कुनै सिजन 


तारेमाम रिट्ठे ,



नभन्दै ससुराली सरह को अड्डामा चिया र पिया खोज्दै आइपुग्यो।


 
Posted on 03-25-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी


तारेमाम् ठुल्दाइ, बिस्टे दाई, रिट्ठे दाई एन्ड अंकल


के हुँदै छ


जाडो भए यता तिर झरे हुन्छ


हाम्काँ त गर्मी नै छ -


ज्याकेट स्याकेट लाउनु पर्दैन


 
Posted on 03-25-09 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haasssssssssssssssssssssssiiiiiiiii uthe ma pani............. good morning.......
 
Posted on 03-25-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ खुशी


हाँसेर उठेको भनेको हो


तारेमाम्


 
Posted on 03-25-09 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे र खुशी लाई तारेमाम।



यही खुशीयालिमा चि-चु ब्रेक ।


जाम बिस्टे, एक एक सर्को अर्को तानुम।


ध्रुब्या कोशेली होला नि खल्तिमा?


 
Posted on 03-25-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बहकिंदो मन त बहकी नजा
मायाको देश कहाँ हो कहाँ
आशा नदेखा ए चन्चल हावा

बुधवारे जदौ सबै गाम्लेहरुलाई।

बिष्टे, चियाको लागि धन्यवाद।
खुशी, उठेछौ। चियासँग खान ब्रेकफास्ट ल्याउ न।
ठुल्दाइ, रिट्ठे र बाउचालाई तारेमाम।     

 
Posted on 03-25-09 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिक्सा चलाऊन जानु भन्दा अगाडिको जदौ सप्पैलाई, ठुल्दाइलाई चै तारेमाम है।


आज दरो होला जस्तो छ रिक्सा चलाई , हेरौ के हुन्छ ।


लौ त गूड डे ।


 
Posted on 03-25-09 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो कोक्क्यौने सुर्य दाई त्यो,कैले को हो कुन्नी बरु।
अब अर्को बिरेका चै म आफ्नै मार्का तान्छु।
लहरे कुमारीगाला आयो भने फेरी,कुमारीहरुले टुना मुना लाउछन आउदिन भो।
खुशी ले हाइ गर्या हो कि हास्या हो कि केही बुझ्न सकिएन। ल नयाँ मान्छे ले त नास्ता ल्याउनु पर्छ नि, ल् अ जे भे नि लेर आउ जाउ दाईहरुलाई।
चिप्ले कैले नसुन्या गाना हाल्योउ नि,यो गाना मा चाई अली नयाँ बास्ना आयो। अनी अरु के हुँदै छ् नयाँ नौलो।
 
Posted on 03-25-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी हुँदा चिया सँग खान भनेर खाजा पनि ल्याइदिन्थिन ! सान्नानी वि मिस यु !


खुशी, गूड् मर्निङ ! रुघा लाग्यो हो? ब्यान उठ्ने बित्तिकै हाछ्चिउ?


चिप्ले सर, गीत को खजाना कती हौ? कैले रिपिट नि भको थाहा पाउदिन !


लहरे नवाब साप' लाई नि जदौ ! केली को पो अंकल त तिम्रो के को अंकल म?


बिस्टे, अब एक माना काफल लिएर गएर भये नि फकाएरै ल्याउनु पर्‍यो तेसोभये !


ठुल्दा, वाह क्या गयो सायरी !
ना कोइ उमङ है
ना कोइ तरङ है
तेरे जिउ मै तो खाली करङ ही करङ है


 
Posted on 03-25-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली को अंकल मेरो नि अंकल हो भन्या


चिप्ले दाई तारेमाम्, चिपोट्ले खाने हो


खोइ के हो आज त कस्तो नरमाइलो चौतारी


के नपुग्या नपुग्या जस्तो


 
Posted on 03-25-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खुशीले नास्ता ल्याइनन् हर्के बिचरा भोकै रिक्सा चलाउन गयो।
बिष्टे, त्यो गीत चाँही बच्चु कैलाशको हो। अनि फेरि चिलिम तान्न थाल्यौ कि के हो? आफ्नै मार्का भन्या के नि?  

 
Posted on 03-25-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ गरेको मैले निन्द्र पुग्या छैन के एक्छिन्मा ल्याउला च्या केली ले ल्याउछ होला नि आजा त म नयाँ मान्छेलाई के दु:ख दिनु भनेर


राहुलदाइ, बिस्टे दाई, चिप्ले दाई, रिट्ठु, लहरे
सबैजना दाई भाई चै को नि?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters