[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 167352 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-19-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४७ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 147 editions.



 
Posted on 06-24-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ तारेमाम , उता कर्के नजर लगाको यता देखिएन छ , लोल ।


लहरे के छ खबर ?


क्रेजी कती उफ्रेकी हेर हेर कराकी कान नै खायो ।


रिठ्ठे रातो कार्पेट चै हैन बज्जे , आएसी थाहा हुन्छ अहिले लाई यती बुजी राखौ आरु यहाँ आएसी बुजिहालिन्छनी ।


पुरे के छ आज अली सेन्टी गाना सुन्न मन लागेर बजाको खासै केही हैन ।


खुशी पनि राइछे झन्डै नदेखेको ।


के भन्छ ए अ बैरे कतिको जादै छ बाथ अचेल , त्यो ह्याकुलोको सेकुवानी मिठो हुन्छ है ।


अरुलाई नि झ्याप्पै दोस्रो जदौ अनी नमस्कार ।


खै सप्पैलाई भनियो कोइ छुटेको जस्तो त लाग्दैन है । 
 


 


 
Posted on 06-24-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-24-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भन्या ठुल्दाइ अब नारायण गोपालको गीत सुनेसी मूड फ्रेश नहुनेत कुरै भएननी, कती मिठो बोल अब स्वोर्को त कुरै भएन , मुरली फुकेको जस्तै सलल बगेको कसरी गाउन सकेका होलान तेस्तरी चुरोश तान्ने मान्छेलेनी है अचम्म ।
 
Posted on 06-24-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुलिस भन्ने फुलिस चौतारी कै पुरानो अवतारी हो । को हो पत्ता लगाउने लाई बिशेष पुरस्कार, लहरे को तर्फबाट ।
 
 
Posted on 06-24-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डोमेस्टिक भ्वाइलेस भन्या के नि?


यो हर्केले त मलाइ देखि सहदैन भन्या! आउन पाको छैन गालि गर्छ।


ठुल्दाइ, मलाइ त त्यो बिरेनको केहि गोप्य कुराहरु थाहा पाएर ख्यातिले अरुलाइ भन्ली भन्ने डरले अपहरणको नाटक मात्र गरेको जसो लाग्छ। मार्ने नैं योजना थियो होला त्यसको पहिले नैं। हुन त आँउछ होला तथ्य खबर छिट्टै।


ल, सक्कलि लहरेलाइ पनि नक्कलि लहरेले अपहरण गरेर राखेको जस्तो छ।


लौ, पुलिस दाइ, सक्कलि लहरे कान्डको छानबिन गरि घटनाको दोषीलाइ कार्बाहि गर्नु हुनेछ भन्ने अनुरोध गर्दै आजको लागि यहि बिदा लिन्छु।


 
Posted on 06-24-09 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्वाइलेन्स लेखा भ्वाइलेस भो नि क्रेजी -


बुझे पनि नबुझे जस्तो गर्छौ तिमी त


 
Posted on 06-24-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भात खाइयो, तर खाली समय पाइएला जस्तो छैन, सबै अवतारीहरुले खाइ सक्या होलान केरे भन्ने मानेछु
 
Posted on 06-24-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल धेरै दिन पछी साझा को चौतारी मा पलेती कसेर गफ हाँक्न अैयो, के छ त नयाँ नौल कूरा, क्रजी र हर्के के कूकर बिरालो जस्तो गरेको, सात समून्द्र पारी चौ एस्सो मिलेर बसाओ न ए बज्जिय बज्जिनी हो, अनी पुलिस किन आको रे चौतारी मा कस्ले त्यस्तो बदमाश गरेछ र? ल लहरे लाई क् पुरस्कार दिने निर्णय भयो त राहुल जि ? लौ एत्ती भन्दै मेरो २ बच्चान एही समप्त गर्छु, "जय् नेपाल"
 
Posted on 06-24-09 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो गाइने धेरै दिन पछी आइयो त -


के छ नयाँ नौलो सुनाउ त


ला आज गाना नै सुनाउ न त - सुनी दिउँ गाइने को गाना आज - 


 
Posted on 06-24-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरु , फूटबल हेर्ने भए तल को लिन्क मा हेर्नुस् । कन्फरेदेशान् कप सेमी फाइनल ।


अम्रिका १,स्पेन ० अहिले स्थिती।



फूटबल भन्नाले फूतबल नै हो, अम्रिकाने हाते-भाते बल होइन नि फेरी।
http://espn.go.com/broadband/espn360/player?gameId=270153&sportCode=&league=undefined


 
Posted on 06-24-09 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<के भन्छ ए अ बैरे कतिको जादै छ बाथ अचेल , त्यो ह्याकुलोको सेकुवानी मिठो हुन्छ है । >>


बाथ को कुरै नगरौ हर्के , बुंगुरको भन्दा आफ्नै बाथ ठुलो हुन आटी सक्यो खतम छ ।


ह्याकुला त कुरै नगरौ, अझै त्यो करंगको हड्डी पनि अली राख्ने क्या , अनी त्यो हड्डीको मासु लाई चाँही धरिलो चक्कु ले कटेर उशी ह्याकुला लाई नै कोभर गर्ने अनी स्लो कूक गर्ने , हरे रयाल नै आयो सम्झेर , अनी फल मासु फल मासु को चाँही तास , छोक्रा शाहीत गोल्भेडा को अचार बाक्लो होइन अली पातलो नै , कैलो भाटाँस मस्त लसुन, अदुवा, नून, खुर्सानी हरीयो नि त्यो धुलो होइन लाई काँचो तेल ले मोलेको  , रातो चिउरा, सेतो भए नि हुन्छ तर रातो झुरुम झुरुम अती हुन्छ क्या त्यसैले । 


यस्तो पो खाना कसो हर्के ?


 
Posted on 06-24-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लागिरा' बेला बैरे ले यो के अत्याचार गरेको?


अब एउटा आइपुग्छ नमुना, फोटो भे' नि राख फोटो हेरेर भये नि चित्त बुझाउनु पर्‍यो भन्दै !


दोश्रो राउन्ड को जदौ सबैलाई !


आज दिन पनि सुस्त छ चौतारी पनि सुस्त ! सबै के मा मस्त?


 
Posted on 06-24-09 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असली हाकु छोयला भनेको यस्तो हुन्छ रिट्ठे। अस्ती पुरुषोत्तम दाइको घराँ जमघट भा बेला को फोटो ।



 
Posted on 06-24-09 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पनि हेरेरै थुक निल्ने कि ?



 
Posted on 06-24-09 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-24-09 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलदाइ बित्पात गर्ने यस्तो घोर अपराध , अहो कस्तो भुँडी कुईीईीईीई गर्‍यो
 
Posted on 06-24-09 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका नियत नै खराब भयो यार त्यो फोटो ले त
 
Posted on 06-24-09 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuldaai le testo foto chaahi raakhna naahune!



 
Posted on 06-24-09 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-24-09 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ।
दोस्रो गाना चाँही झक्कास छ है पुरे ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Don’t Just Read—Join the Conversation
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters