[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - III

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 195997 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 10-27-05 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?

 
Posted on 12-07-05 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..........पञ्žचेहरु (पुन्žटेमार्का) सल्žवलाउन थाले ज्ञानेको छत्रछायाँमा! ...गाँउ फर्के अब!
 
Posted on 12-07-05 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काका (kick),
चईनी कता'ट सिरिङ्गी चलो त नि काकालाई आज चौतारीमा जो आम्नी ?

जहिले पुनि तेही चौतारी मास्थिर को बाङ्गे सुर्काको डिलाँ बसेर चौतारीमा चईनी को को ले के के बात मार्चन,
सप्पै सुन्नी, बुढा तल तिर आम्नुस येही समीका फेदाँ बसेर चईनी बात मारम, भलाकुसारी अरम भन्दा कहिले पनि
नझर्नी गर्थे केरे ।

हिजो लाले ले बेसरी जो हुकेका थे केरे काकालाई " क्या हो, जहिले पुनि हाम्रो कुरा मत्रै सुन्नी, तिमीले त कहिले पुनि
बात मार्दैनौ है काका, अब पुनि यस्तै ग-यौ भनी चईनी माथि नेपेले बारी जोत्याछन, तेहीका माटाका डल्लाले भकुर्छु " भनेर थर्काका थे । आज भनि तेति भएसि झरेछन बुढा ।

ल बस्नुस काका, अब तपै त चईनी यो ककड-भुसाहा तान्नु हुन्न केरे, येही देउराली सिखरेट सल्काम्छु, तेही तान्नु होला ।

Keep rolling...
 
Posted on 12-07-05 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..यो सिरे केटो अचाक्ली वाठो छ गाँठे....थापाईहालो माथि बसेर कानचई तल चौपारी तिर फर्काको...
मन त नभा हो र चौपारी झर्नी? तर क्यार्नी... लठेबरो झई विस्तारो वोलचु, तेभार सुन्चु मात्रै ठिटारुका कुरा!
 
Posted on 12-07-05 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये सिरे, अब जाहान केटाटि भअका बुडा काका लाइ कता भड्काआका हौ। उता ज्याउदिखोले स्यानिआले मेसो पाइनभने अउल्टाले लखेट्छिन केरे। हैन बुडालाइनि कति बैस चडेको गांठे, अब ब्यागर्नि बेलाका ठिटाका बात ओ लुकेर पो सुन्दारचन। यो बुडेसकालां काका चाइन्जोलाइ तिन चिज चाइन्छ। रुइ, दुइ र फुइ

रुइ����- सिरक
दुइ- बुडाबुडि
फुइ- आगो

येत्ति के भन्न पाथे, लौ बुडा त भागेचन, हेर हेर सिरे।
खै लेउ ककड तान्न परो।
 
Posted on 12-07-05 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जबाफ फर्काम भनेर आयो, दम्तरीहुरले कुरा कता हो कता पु-याईसकेका हुन्चन् । लु म पलेटी कसेर मजाले कुरा सुनेर बस्चु है ।
 
Posted on 12-07-05 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फर्काम न फर्काम, फेरि बटारम्ला केरे नि त ।

Keep rolling...
 
Posted on 12-08-05 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल कन्सुत्ले काकाको मुख फुट्यो । सप्पै कुरा सुनेका छन , अब कता कता कुरा लाइदिनेहुन भन्ने डर ?
 
Posted on 12-08-05 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेको बे पनि खाइयो । गोतामेकी याम्कि पनि खास्साकै छिन । मैले बाउनदाइ सं भटभटे मागेको नि काम लाओ ।
अब यि केटहरुले गाजा साजा, रौसि पनि छुन होइनन होला नि, नत्र घरां पोथि बास्ला नि, बिचर केटाहरु !
 
Posted on 12-08-05 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dai nahalne shree5 bro?
dada bro namaste ani bhautey bro lai pani chhadkey salaam!:D
 
Posted on 12-08-05 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रात्तै, यसो हिँउदमा ब्यासीमा खेती उठाउन गाको त, गाँउमा त के के पो भएछ ।
-गोतामे को साच्चै बे भएछ ।
- सिरेले के बिधि गोरु जुधाएछन गाँठे ।
- भउते गोतामेको बे को फुटा हेरेर छक्क परेछन् ।
- दादाको झ्याउरे गितको रफ्तार डरलाग्दो सँग बढे छ ।
-नमेले नेपेदाईलाइ कन्सुत्ले काका भनेछन् ।
-अरु सब्बै हिउदमा सार्है बरालिन थालेछन ।
 
Posted on 12-08-05 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मीठाराम (foe_4_mysty) कता गा'थेउ र ?
चईनी गामले हुरले सम्झी राखेका छन्। तेस्तो भए भरका गीत भए चईनी गाना भए चईनी भजन किर्तन सप्पै
टेपरिकेटमा हालेर गामै थर्किनी गरी बजाम्नी मुन्छे हुन् ती मीठाराम। हिजाऽज मीठाराम पुनि छैनन्, टेपरिकेट
बजेको पुनि सुनिन्न भन्नी त लागि राको थियो केरे, धन्न कता'ट भेट्किछन् है ।

बेँसीथाने ले बेँसीको घर तिरा'ट के ल्यायौ त नि ? साँच्चि, कति मुरी धान फलेछ तपैँका यो पाला ? सप्पै बेच्नी जो त होला केरे नि ?

Keep rolling...
 
Posted on 12-08-05 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बेसिथाने मैले नेपेदाईलाइ कन्सुत्ले काका भनेको होइन, कन्सुत्ले काका भनेको त पो हुन, सधै चौतारीमाथि बसेर कुरि सुन्नि । नेपेकाजिलाइ कनसुत्ले भनेत फेरि त्यो हलो जोत्दा लिएको लस्टि मेरै थाप्लो मा बजार्चन भन्ने डर नि ।
 
Posted on 12-08-05 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

र यो सन्देश नमेलाई है,

हाम्रो यो चौतारीका कुराकानी हरु, पुराना पोस्टिङ्गहरु फेरि पढ्दा साह्रै रमाईलो हुँदो रहेछ । एक सुरले पुराना सबै
पढ्दा खेरि त कस्तो हाँसो उठेको भने मलाई ।

मेरो आग्रह के भने अर्को चौतारी चिन्ने बेला पनि हुन लागेछ, त्यसो गर्ने भए त्यो अर्को चौतारिको पहिलो
पोस्टमै
हामीले शुरु गरे देखुन नै (भउते हराए देखिकै) चौतारीहरु (१, २, ३) मा पुग्ने लिङ्क राखे है,
नयाँ आउने साथीहरुलाई पनि पहिला कति बाटो खनेछन केटा-केटीहरुले भनेर हेर्न सजिलो हुने थियो ।

Keep rolling...
 
Posted on 12-08-05 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त हाम्रा गोताएँजी लाइ बधाइ नै दिन बिर्सिरा' ल। खोइ अचेल बिहे भएपछि त चौतारीमा देखा पर्नै छोडे गोताएँजी त। लौ जे भए पनि, बधाइ है फेरी पनि।

अनि यो सिरे चैं सधै चौतारी बनाउने, कुवा खन्ने, पँधेरा बनाउने कुरा मात्र गर्छ, विकास निर्माणमा ठूलो चाख रैछ नि यल्लाई त। अनि अर्को चौतारीको डिजाइन समेत गरिसको, पुरानो चौतारीहरूमा जाने सुरूङहरू पनि राख्ने रे, वाह भव्य बन्ने भो नि अर्को चौतारी त, सिरेको पिलानमा।

अनि अचेल चौतारीमा गाम्का ठिटिहरू चैं आउनै छाडे कि क्या हो। हन ए नमे, सिरे हाम्रो लागि पनि कोइ राम्री केटी खोज्देओ न हो, नउशा मन पराउने भए झन् राम्रो हुने थ्यो नि गाँठे!
 
Posted on 12-08-05 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो, गाँठे अर्थाउन जानेनछु, माफ पाँउ है नमे ।
लौ सिरे मित्र, खेती त यस बर्ख राम्रो भएनछ । बरु बेसिबाट गोणा दुएक चमेरोले कुदेका चार पाथे ठेकी ल्याए, दही जमाउनलाई । मोइ पार्न त बžडो काईदा हुने भयो ।
 
Posted on 12-08-05 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेले बुझेर बुझ पचाए,
मैले कुवा खन्नी भनेर त छेड हानेको हो केरे नि उता पट्टी । गएर हेर न, कुवामा कति धेरै भ्यागुता जम्मा भई सके । कुवै कुवा , भ्यागुतै भ्यागुता हा हा ....

Keep rolling...
 
Posted on 12-08-05 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो रैछ नि है सिरे? कति भ्यागुता जम्मा भा' नि हो त्याँ त!! यो सिरे त ढुंगा, माटोको ईनिनियर मात्र भन्ठान्या त भ्यागुताको डाङ्डर पनि हो कि क्या हो? अनि नयाँ चौतारीको अरू पिलानको इस्टिमेट चैं गरेर ठेक्काको नाइके नमेलाइ भन्दै गरम् है, खास्साको बनाउनु पर्छ नि नयाँ चौतारी त।
 
Posted on 12-08-05 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यहाँ त नमे, सिरे, मीठे, बेसिथानने सप्पै जम्मा भा' रछन्। अब मुसिर लायो के रे सबै
जनालाई अलि उछितो भयो जस्तो छ। नयाँ बाली भित्र्याएपछि त कहिले नुवाइ खान पाइन्छ
भनेर मेरो मुख रसाउँछ यार। १५ पुषमा के गर्ने बिचार छ हउ साथिहरु?
 
Posted on 12-08-05 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shree5
र यो सन्देश नमेलाई है,

हाम्रो यो चौतारीका कुराकानी हरु, पुराना पोस्टिङ्गहरु फेरि पढ्दा साह्रै रमाईलो हुँदो रहेछ । एक सुरले पुराना सबै
पढ्दा खेरि त कस्तो हाँसो उठेको भने मलाई ।

मेरो आग्रह के भने अर्को चौतारी चिन्ने बेला पनि हुन लागेछ, त्यसो गर्ने भए त्यो अर्को चौतारिको पहिलो
पोस्टमै हामीले शुरु गरे देखुन नै (भउते हराए देखिकै) चौतारीहरु (१, २, ३) मा पुग्ने लिङ्क राखे है,
नयाँ आउने साथीहरुलाई पनि पहिला कति बाटो खनेछन केटा-केटीहरुले भनेर हेर्न सजिलो हुने थियो ।
-------------------------------------------------------------------------------------------
siropar hajur
 
Posted on 12-08-05 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

world_map
ए हो रैछ नि है सिरे? कति भ्यागुता जम्मा भा' नि हो त्याँ त!! यो सिरे त ढुंगा, माटोको ईनिनियर मात्र भन्ठान्या त भ्यागुताको डाङ्डर पनि हो कि क्या हो? अनि नयाँ चौतारीको अरू पिलानको इस्टिमेट चैं गरेर ठेक्काको नाइके नमेलाइ भन्दै गरम् है, खास्साको बनाउनु पर्छ नि नयाँ चौतारी त।
--------------------------------------------------------------------------------------------------------
chitreko angya pani siropar
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
TPS to F1 Status.
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters