[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XIII

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 150559 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-05-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई

... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!


तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला



यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...


लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।


 
Posted on 04-15-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-15-06 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेडियो सगरमाथा लोक भाका


 
Posted on 04-15-06 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोक गित सुन्नुस है त ।
 
Posted on 04-15-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो रेडियो सगरमाथा को लोक भाका हो ।
 
Posted on 04-15-06 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हरु कता हराएछन भनेको कोहि देखिदैनन नि के भयो ।
 
Posted on 04-15-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म यैँ छु स्यान्कान्छा। मटरा'ट लडेको ठीक भो ? यसो सिकारी-लहरो मिसाएर ओखति-पुवा बनाएर खाउ त। हड्डी सड्डी फुत्केका भा' ठीक ठाममा आम्छ। सड्केको-मड्केको- क्यै भा'को भे नि निको हुन्छ। :-)
यो स्यान्कान्छाले टेपरीकोट घन्काएर चौतारी सारै रमैलो भा'छ। चौतारी छोडेर घर जान नि मुन लाग्दैन। एक्लो मुन्छे, कसैले दाल भात यैँ ल्याइदिए त घर जानु पनि पर्याथेन मुलाई। यसो कहिले कैँ त्यै मील चलाम्न गए भैहाल्छ।

कति मीठो दाल-भात-तर्कारी देखायौ नि कान्छा, मेरा त र्‍यालै चुहे गाँठे। :-)

दादाले फेरि के का गोजीमा हात राखेर गमक्क परेका हुन् त त्यसरी ! भाउजुलाई रउसी खा'छैन भनेर देखाम्न बल गरी गरी "यी मज्जाले उभिन सक्या छु, कहाँ खा'छु र रउसी? " भनेर धाक देखाम्न खोजेका हुन् कि कुन्नि। सँगै उभिने तेस्रो चैँ के पी नेपाल जस्तो छन नि। अलि ठम्याउन सकिन के। :-)

:-)
-भउते
 
Posted on 04-15-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा गाम निम्जर्सीको Douglass ठूलो ईस्कुलाँ Julie Bridgham को "सारी लाका सिपाई" भन्ने भीड्ड्यो देखाउदैछन् यै २६ तारिखाँ ।

यता हुँदी धेरै नेपाली विद्यार्थी भा नहुँदा छिमेक दक्खिनका विद्यार्थीहरुको एउटा दान कार्यक्रममा पुगेको थिएँ आज, यसो मौका मिले कटुवाली गरिदिम् कि पनि भनेर ।

दान कार्यक्रम चाहि "आशा" भन्ने फाउन्डेशनको सहयोगार्थ थियो, र थियो डेढ दुई घण्टाको फिल्मी र शास्त्रिय गीत र नृत्यहरु थानिय पर्तिभाहरुको ।

कटुवालीको माहोल र औसर त मिलेन, तर केही चिनेका भारतिय साथीहरुले उचालेर भन्नुपरो तीनवटा शेर सुनाउने समय पाएँ ।

मेरा एउटा पुरानो गजललाई हतार हतार हिन्दीमा अनुवाद गरेर सुनाएँ । ए राता मकै, पत्याए त गाँठे तिनले ।

पछि पो 'यो त अनुवाद हो, ओर्जिनाल त नेपालीमा लेखेको' भन्दा 'हो र ?' पो भन्छन् ।

तीनवटा शेर सुनाउने समय तोकिदिएको, पाँचवटा शेर सुनाउन भ्याएँ । उदघोषिका रिसाईन् कि भन्या खुशि नै रहिछिन् ।

यो गजल पनि सान्कान्छोले नदेखिने टेपरिकाटबाट सुनाको लोकगीतको "छड्के सलाम" कै बारेमा छ भने हुन्छ ।

चौतारीआँ आरअ सुनाम्न मन लागो मेरो पहिलो भन्नुपरो हिन्दीमा अनुवादित छन्द नमिलेको गजल फेरि ।


आज दोस्तो मैं एक काम करके लौटा
उनके बन्द खिडकी को सलाम करके लौटा

कई कई दिन मै चुपके से लौटा हुँ
पर आज सलाम खुलेआम करके लौटा

रास्ते, पेडों, दिबार, चिडीया सबने देखा
अपना ईज्जत खुद निलाम करके लौटा


उनके गलीका एक चक्कर काटके लौटा हुँ
पर लगता है मैं चारों तिरथधाम करके लौटा

लोग कहते है मैने कुछ नही किया
मेरे आँख से देखो, मैं काम तमाम करके लौटा

 
Posted on 04-15-06 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिन्दुस्तानी चौतारा'ट ल्याको यो फोटु पनि टाँस्दिएँ

 
Posted on 04-15-06 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनके गलीका एक चक्कर काटके लौटा हुँ
पर लगता है मैं चारों तिरथधाम करके लौटा


नेपे दाजु,
हिन्दिमा यो शेर त अति नै गजबको सुनियो!
यसको नेपाली भर्सन पनि टास्नोस न है!

हिन्दि भाषाको तपाईँको गजल हेरेर मलाई गुलाम अलिको एउटा गजल याद आयो र तुरन्त सुनेँ र तल लेख्दै छु!

थोडि सि पि शराब थोडि ऊछाल दि
कुछ इस तरहसे हमने जवानी निकाल दि

हमने सिया है ईश्कमे होठोँको इस तरह
जिसने भि दि जहाँमे हमारि मिसाल दि

अब डर नहिँ किसिका जमानेमे दोस्तोँ
हमने तो दुश्मनी भि मुहब्बतमे ढाल दि

मै चुर हुँ नशेमे मुझे कुछ खबर नहिँ
मुझपे निगाह ए’ शोख कब तुमने डाल दि

युँ मुझको था तुम्हारे हि आनेका इन्तजार
गुमनाम मैने मौत भि रस्तेमे टाल दि

थोडि सि पि शराब थोडि ऊछाल दि
कुछ इस तरहसे हमने जवानी निकाल

 
Posted on 04-16-06 1:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राइझुमा झुमा क्यामस
क्याकी छ ओ राइझुमा

चोलीमात्रै आँशुले रुझाउन्या
कोही छैन जिवनको साथी हृदय बुझाउन्या

राइझुमा झुमा क्यामस
क्याकी छ ओ राइझुमा
... ...

 
Posted on 04-16-06 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपालि त टिपेँ कि। मिल्यो बिर्खे भाइ? मास्ट्रनी नानी, अर्थ पनि बुझाम् त यसको।
राइझुमा, झुमा क्यामस
क्याकी छ व राइझुमा
---

राइझुमा, झुमा क्यामस
क्याकी छ व राइझुमा

हऽऽ झल्का लगाई चोलीमात्रै आँशुले रुझाउन्या
कोही छैन जिवनको साथी हृदय बुझाउन्या

राइझुमा, झुमा क्यामस
क्याकी छ व राइझुमा

हऽऽ फुलफूली पैरनु भइन माथी हिमालैमा
हात पुछी दाग बसी र राता रुमालैमा

राइझुमा, झुमा क्यामस
क्याकी छ व राइझुमा

हऽऽ तराईका ४ कोषे झाडी न्याउली बास लागे
दुखेको बिरही दिल पैलै हास लागी

राइझुमा, झुमा क्यामस
क्याकी छ व राइझुमा

हऽऽ हातमा कनमा सुन मोटेलाई सुहाउन्या
क्यान आउँछ पापी जोवन मनमात्रै रुवाउन्या

राइझुमा, झुमा क्यामस
क्याकी छ व राइझुमा

... ...

 
Posted on 04-16-06 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्ले हरु त आउन नै छोडेछन नि के भयो ।
 
Posted on 04-16-06 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा दौतरि हरु लाइ पनि लोकतन्त्र ले समात्यो जस्तो छ नि । कि पुलिस ले समात्यो ।
 
Posted on 04-16-06 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो यो चौपरि मा पनि ३०० पटक बसेर कुरा गरि सकिएछ। चौपारि बनाउने बेला पनि भयो । कस्ले बनाउने हो गाम्ले हरु । पहिले त कस्ले हो म बनाउछु भनेर भन्दै थियो । जस्ले बनाए पनि छिटो बनाउनु पर्यो । नत्र म सुरसार गर्छु। गर्छु भन्ने लाइ गर्नु दिनु पर्यो नि त । होइन र ।
 
Posted on 04-16-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल चौतारि को अन्त्य म मलाइ मन परेको सनो टुक्रा है त.
------------------------------------------------------------------------

टाइटानिक जहाज पानीभित्र विस्तारै डुबेको भयानक फिल्म हेर्‍यौँ । मलाई सम्झना छ, एक जना मानिस सबैले उसलाई मानिरहेका छन् भन्ने भ्रममा बसेको छ । खानपिन र सङ्गीत गररिहेकै छ । देख्या, भरे ऊ मात्रै हुन्छ त्यहाँ । देश डुब्दैन । यो टाइटानिक होइन । निरङ्कुश मध्ययुगीन सत्ता टाइटानिक हो । त्यो डुब्दैछ ।

शारदा साहित्यिक पत्रिकाको राणाकालीन कुनै सम्पादकीयमा जुद्धशमशेरले टुँडिखेल खरीको रूखबाट दिएको भाषण छापिएको छ । 'स्पिच' को अन्त्यमा जुद्ध भन्छन्, "अब सकियो । घर जाओ है !" जनता सुरुक्क घर जान्छन् । त्यो जुद्धचेतनाले बोल्ने दिन गए । नेपाली जनता घर जाने कि सडक जाने वा जङ्गल जाने अब आपै“म् निर्णय गर्छन् ।

-अभि सुबेदि, नेपाल
 
Posted on 04-16-06 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनके गलीका एक चक्कर काटके लौटा हुँ
पर लगता है मैं चारों तिरथधाम करके लौटा

:-))))))))))
 
Posted on 04-16-06 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau gaamle haru arko chaupari banaune time bhayo

[IMG]http://sajha.com/uploads/ACF1A99.jpg[/IMG]
 
Posted on 04-16-06 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे र भौते,

ओर्जिनाल नेपाली गजल यसै साझामा छ कतै, कि त कान्तिपुर फन्टमा, कि त jpg फर्म्याटमा, unicode मा पनि हुनसक्छ । खोजेको, मरिगए फेला परेन । तर यो शाब्दिक अनुवाद भने हुन्छ । ठ्याक्कै माथिको जस्तो छ, अन्तिम शेर बाहेक ।
 
Posted on 04-16-06 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्यान्कान्छा (खोइ दाइ हो कि भाइ हो, जे भे' नि चौतारीको चलन अनुसार नचिने सम्म तिमी नै भनेँ है त ), चिटीक्क पारेर, हतार नअरिकन, बनाइदेउ न त नयाँ चौतारी। समय भा' देखि यसो माथितिर गाम्लेहरुले के के बास्याछन्, सानोतिनो रिसर्च नै अरेर, जस्तो भुन्याछन त्यस्तै बनाइदिए नि हुन्छ। अब हाम्रा गाम का दर्जीदाइले नयाँ कपडा सिलाम्दा बिग्रयो भने " यो त नयाँ फेशन हो सानु-मुख्या " भन्नुहुन्थ्यो के रे। त्यसैले नयाँ नयाँ अस्टाइलको बनाए नि भो, कति एउटै अस्टाइल हेरि राख्नु र। :-) तल माथि परो भने नयाँ अस्टाइल मानम्ला के रे नि त। :P
 
Posted on 04-16-06 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेदाजी, मलाई नि यो गजलको नेपालीमा हेर्न मुन लागिराख्याछ। हिन्दीमा त मलाई गाली गरेको पनि मुन पर्छ के। आफ्नो भाषा चैँ खै के हो के हो, आगन टेढो भा' हो कि। के मिल्दैन के मिल्दैन। यो गजल को नेपाली हेर्न पाए अलिक हौसला मिल्थ्यो होला। :०)

मेरो एउजना साथीले " दौरा सुरवाल ला'को मुन्छे देखे'सि सज्जनै भे' पनि घुस्याहा घुस्याहा लाउँछ" भन्थो। त्यस्तै मलाई त यो नेपाली भाषा बोलेको सुन्यो भुने जो पनि नेता नेता जस्तो लाउनि, नेपालीमा कविता लेख्यो भने खालि भाषन अर्‍या अर्‍या जस्तो लाउनि। :-)

फेरि अउँरेजीमा त जे भने नि हुनि रे'छ। उता कता हो केटा-केटीहरु मार्निको झगडा गर्‍याछन्, मुख छोडेर। नेपालीमा त्यै कुरो अर्नि हो भने सानले पुच्छर बटार्छन। यो भाषा भुन्नि चिज नि अनौठो रे'छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS Sakiyo Tara Case is in Court.
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters