[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 198354 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-07-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-)))))))))))

हे कुमार, हजुरका मुखारवृन्दबाट जुरेली-पुन्टे संबादे चतुर्थ अध्याय श्रवण गर्न पाउँदा हामी चौतारी बासी अगस्तीहरु असाध्यै धन्य भयौँ। अब जुरेलीले पुन्टेलाई तहाँ उप्रान्त के श्राप दिँदी भइन? अनि जुरेलीका श्रापले पुन्टेले के कस्तो संकट झेल्दा भए? सबिस्तार बर्णन गर्नुहवस। फेरि उता धोबिनीको पेटिकोट कसरी च्यातिन गयो? पुन्टेले सहस्र बर्ष सम्म धोबोनीलाई नयाँ पेटिकोट किनिदिन कसका श्रापका प्रभावले असफल रहे? धोबिनीले श्री स्वस्थानी माताको कसरी अपमान गरिन र उनलाई सधैँ च्यातिएको पेटिकोटलगाइ बस्नु पर्ने भयो? बिस्तारमा आज्ञा हवस। :-)
 
Posted on 01-07-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि एउटा हिन्दी शेर राख्न मन लाग्यो ।

कल रात कुछ अनहोनी बात हो गइ
मे तो जागता रहा, खूद् रात सो गइ

 
Posted on 01-07-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त सेतो कोट लगाउनु पर्छ, गाउँ मi सुडेनी तलिम दिन पर्छ ।
 
Posted on 01-07-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D

भाउते गुरु, पन्चम अध्यायको लागि त भोली सम्म कुर्नु पर्ने होल क्यारे। म नि एक चित्त भै फुल हात मा लिएर नित्य श्रबन गर्दै छु हाम्रो यो आधुनिक चौतारी स्वस्थानी।

अब जुरेलीले पुन्टेलाई तहाँ उप्रान्त के श्राप दिँदी भइन? अनि जुरेलीका श्रापले पुन्टेले के कस्तो संकट झेल्दा भए? सबिस्तार बर्णन गर्नुहवस। फेरि उता धोबिनीको पेटिकोट कसरी च्यातिन गयो? पुन्टेले सहस्र बर्ष सम्म धोबोनीलाई नयाँ पेटिकोट किनिदिन कसका श्रापका प्रभावले असफल रहे? धोबिनीले श्री स्वस्थानी माताको कसरी अपमान गरिन र उनलाई सधैँ च्यातिएको पेटिकोटलगाइ बस्नु पर्ने भयो? बिस्तारमा आज्ञा हवस, कुमार जी।
:-)
 
Posted on 01-07-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ ले सायरी पो सम्झाए गाठे। एउटा टुक्रो मेरो तर्फ बाट पनि।


प्यार कमजोर दिल से किया नहि जा सकता ।
जहर दुश्मन से लिया नहि जा सकता ।
दिल म बसि है उल्फत जिस प्यार कि
उस्के बिना जिया नहि जा सकता ।

 
Posted on 01-07-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईं त सायरी पनि दामि लेख्नु हुदो रहेछ त । मैले त अरुले गाएको चोरने हो ।


भुल भयो आफु बाट दोश म कसलाई दिउ,
जिन्दगीको लामो यात्रामा साथ म कस्लाई लिउ ।
मेरा आस्था अनि आदर्शहरुलाई म आफु स्वएम ले मiरेकी छु ।
म जिन्दगी भरि नै हारेकी छु ।
 
Posted on 01-07-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् नेप्चु !
वाह् वाह् ठुल्दाइ(तारेमाम्!छ है)!
क्या शायरि मारा आप् लोगो ने!


श्री गालब कुमार जि को स्वस्थानि कथा सुनेर हास्दा हास्दा मेरो मुख कानै सम्म पुग्यो ,
हे स्वास्थनि माता ! HELLLLLLLLLLLLLLLLLPPPPPP!!!!!!!! :D:D:D.........
 
Posted on 01-07-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुल तिम्रो भएको हैन भुल त मेरो भएको हो
यात्रा लामो भएकै छैन, दिनैमा अँधेरो भएको हो
आस्था र आदर्श त जीवन हो, जीवनको नमारी राख
जीत तिम्रै भो जाउँला साथै, सुटुक्क पाइला सारी राख। :p
 
Posted on 01-07-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् सुनिमा !:-)
 
Posted on 01-07-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सनिमा जी,
धन्यबाद। कहिले काइ एसो केही कोर्ने प्रयास मात्र हो मेरो। तेस्तो राम्रो लेख्छु जस्तो त लाग्दैन मलाइ।
अरु कै भए पनि मर्मस्पर्शि रचना रहेछ। अर्को सानो तुक्रा मेरो तर्फ बाट।

हर एक जज्बात को जुबान नही मिल्ती,
हर एक आरजु को दुआ नही मिल्ती,
मुस्कान सजाये रखो तो दुनिया है साथ,
आन्सु को तो आन्ख मे भी पनाह नहि मिल्ती।

 
Posted on 01-07-07 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु, धनिया को पात है।
आन्चsss भाउते गुरु सङ कस्ले सक्छ र ? counter टुक्रा पो आएछ गुरु को त, वाह वाह।
:-)
 
Posted on 01-07-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब नेपाली शेर राख्छु ।

आँखाको आंसु छली यहां हांसो कल्पी रुन्छ
 
Posted on 01-07-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब नेपाली शेर राख्छु ।
मानिस न अट्ने जग मा मानिस एक्लो हुन्छ्,
आँखाको आंसु छली यहां हांसो कल्पी रुन्छ
 
Posted on 01-07-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आखा को आशु छलि यहा हासो कल्पि रुन्छ
रोए मात्र ठिकै थियो ,पिडा ले मुटु छुन्छ,
आशु अब लुकाएर जिउन सिकाउ हासो लाइ
भनि देउ अब उस्लाइ तिमिले रोएर के नै हुन्छ ! jpt hehe...
 
Posted on 01-07-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiru nice to see ya.
 
Posted on 01-07-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह राहुल् दाइ अनि तिरु
बबाल जादै छ नि। अरु पनि जाओस। :D

अर्को औटा टुक्रा


मुस्कुराने कि वजह क्या जाने हम,
बस हम तो उन्की याद को ताजा करते है।
कम्बक्त ए हसी भि ऐसी है कि
उन्की जुदाइ मे रो कर भि मुस्कुरती है।

 
Posted on 01-07-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी हाँसे हेर यहाँ इन्द्रकमल फूल फुल्छ।
तिमी रोए पछि यहाँ, निलो गगन पुरा झुल्छ।
रोक्न हुन्न आँशु बग्न देउ सागर बनी
आँसु बगेपछि मात्र हाँसोको बाटो खुल्छ। ;-)
 
Posted on 01-07-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ sssss ठुल्नानि Nice to see yaa! :D
तिमि स त कति भयो हेर भेट् नभा ,तिमि नभ'र चौतारी सुन्ने भाथ्यो भन्या साच्चै हो :p कस्ति राम्री भ'र आइछे नेपाल गएर आए'छि। ए ठुलु नेपाल म तिमि घुमेको फोटो टासन यहा ल .
म लाइ के ल्याइदेउ नि? :P
 
Posted on 01-07-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँसु के ले सुक्छ, सखी? घामले सुक्छ पानी,
मुस्कुरांउदा मुटु दुख्ने बस्यो मेरो बानी
 
Posted on 01-07-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतेदा लाइ है -
हास्दा फुल फुलिदिने भए
म हासेर फुलै फुल् को सन्सार् बसाउथे
पुतलि रङिचङि डाकेर सधै
उनिहरु सङै नाच्थे ,अनि गाउथे ।
अनि,
फर्काएर आशु को खहरे
सानो सुन्दर् झरना बनाउथे ;)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Homeowner Charged renting to illegal migrants
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters