[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - भाग ४७

[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 213007 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्


चौतारी - भाग ४७



chautari

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

sanokanchha

target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२</a>
<a target=new href="
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40838">चौतारी-४३</a>
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६</a>


(Copy from Chautari - 46)
 
Posted on 02-27-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारीमा रेडियु घन्कार बस्नुपरो, जम्मै लाखापाखा लाए जस्तो छ।


बोल बोल बोलाउँदा खेरी,
आउँछ मौका पर्खिन्न धत्तेरी,
घर त लगनखेल,
हासौं खेलौं पातली दुईदिन बाँचुञ्जेल...



 
Posted on 02-27-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन येस्तो दीक्क भको आज?
एउटा जोक म प्नी भनम है त!
कुपोन्दोल हनुमन्थन म एक जना मान्छे उरन्थ्यौलो केटा हर को मा गएर सोध्छ । "भाइहरू लोकल हो?"
हो । राम ले उत्तर दीयो ।
तपाईंहरुलाई टोरन बहादुर शाह को घर था छ होला?
तेस्स् पछे रामे बाटो बताउन थाल्यो-
यो बाटो सिध जानुस्स् । यो बाटो गुरु दुआर को चेउ बाट घुम्दै जान्छ । एस्ल नछादी सिधै जानुस् । एकै छीन पछी नगर्जुन अकेदेमी देख्नु हुन्छ । त्यहाँ तपाईं देब्रे लाग्नुस् । तेस्स् पछी सीधै गएर तेस्रो गल्ली मा भीत्र चीर्नुस् । अनी गल्ली को लस्त म अर्को देब्रे र अन्त्यमा दाहीने गएपछि तपाईंले पहेलो रङ्को घर देखानु हुन्छ । त्यो घर को तेस्रो तल्लामा भाको दक्छिन्न पत्तिको कोठाको बूक शेल्फ मा गीता को कीताब छ । म त्यो गीता को कस्सम खाएर भन्छु मलाई तोरन बहादुर शाह को घर था छैन ।

ल अब हस्न मन्न छ भ्ने हासे हुन्छ ।
 
Posted on 02-27-07 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी बास्सै के भा हो यस्तो, माथि कुखुरा, बाख्राआ कुरा भइरा अस्तो ला थ्यो, सप्पै गाम्लेरु बाख्रा पुच्छर खा'र आ'का अस्ता मानिछु, कति कुरा गर्न भ्याइ सकेछन भन्या। दिउँसो एक छिन खोलापारी बजार ग'को थे, मट्टितेल किन्न, कस्तो लामो लाइन रैछ, हर्के साउको पसलमा ।

लौ हाम्काँ त बुधबार भइसको क्यारे, सप्पैलाइ बुधबारे छड्के सलाम है ।

त्याँ'ट मट्टी तेल ले'र आउँदै थे, पर तारे भिरको बाटाँ ठुलिसँअ भेट भो,गज्जबको भेस बना'र आइछिन । त्यो शहराँ केटा मान्छेले लाम्ने अस्तो प्यान्ट अनि बुसर्ट, छालाआ ज्याकेट अनि जिब्रो पछाडि फर्काको क्याप टोपी! एक्छिन त चिन्नै गाह्रो भो, 'एइ ग्वाँचे, के हो कता'ट आयौ अनि तो सिसिमा के हो' भनेर सोध्दा पो झसँग भए । सहराँट को बाबु साहेब आ'को होला भन्ने ठानेको त आफ्नै ठुलि पो रैछिन । काँधाँ बन्चरो देखेर 'काँ जान लागेकी' भनेर सोधेको त के भन्छिन था छ, 'घाँस काट्न जान ला' रे बाख्राको लागि, भो त अब! पछि पो था पाइयो हिजा तो के जाती ह्याङओभार हो कि के हो अझै सिद्द्या रैनछ ।

पछि फेरी घराँ भेटिकिम ठुलिलाइ अनि 'ठुलि घाँस ल्यायौ त' भनेर सोधेको त 'घाँस त काटे तर हेर न बोक्नै सकिन , सयोग गर्देउ न भन्ने आएकी' पो भन्छिन । लौ न त सयोग गर्दिउ भनेर डोको लिएर ठुलिसँअ गए । 'खै त ठुलि घाँसा काँ काटेकी छौ' भनेर सोधेको त सान्नानी को हजुरबाको खेत्को आलिमा भएको तो सुरिलो सिमलको रुख पो छप्काइदिछिन्!

हो त रहेछ गालबले भनेको कुरा सहि भन्ने लागो । 'ठुलि हिजो तितौरिको घराँ दाँत माजी माजी गर्दा चार बाटा फिंज आएको भन्ने सुनेको थे, हो?' भनेर सोधेको त ठुलि त बम । तेइ बन्चरओ तेर्स्याएर भनिन्, 'त्यो गालबले सब फटा कुरा गरेको हो, त्यस्तो केइ भा त थेन । जे पायो तेइ कुरा लाइदेर क्या बोर भो'। 'किन र ठुलि त्यस्तो के नै भो र, हामी त तिम्रो साथी त हौ नि, किन बोर हुनु र, कैले काही यामे, हरिको घराँ बस्दा मलाई नि तेस्ताइ हुन्छ, एक चोटि त हरिको बैठक कोठामा सुतेको भनेको त बिहान उठ्दा बाख्राआ गोठमा पो रैछु, मरिजाम कसरी त्याँ पुगे था नै भेन । हे हे हे त्यस्तो त भ इ हाल्छ नि कैले काइ!'
'त्यो त हो के ग्वाँचे', ठुलिले भनिन्, 'तर त्यसरी झुठो कुरा नि गर्नु हुन्छ र, त्यो चार बाटा फिंज आकै हैन, खाली तीन बाटा र दुई मग मात्रै आ को त हो नि!!!!'
 
Posted on 02-27-07 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो हाल खबर
यो बुधवार को सबै लाई जदौ छ है
 
Posted on 02-27-07 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बुधवार को सबै लाई जदौ

म त लालीगुराँस भएछु
म त लालीगुराँस भएछु
मनै भरी फुलिदिन्छु
वनै भरी फुलिदिन्छु...
Heeri dine kohi vai di e, vir ma pani fuli dinchhu
...............................................................................
 
Posted on 02-27-07 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी त कहाँ पुगेछ, एसो ढकेलेको के ।
 
Posted on 02-27-07 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज त चौतारी सुन्सान छ नि, ल राते मात्रै रैछ, नमस्ते है राते म त लागे, भोली बिहान सबेरै उठुनु पर्छ ।
गूड नाइट ।
 
Posted on 02-28-07 12:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम गए वनैमा मृग झ-यो स्याउली वनैमा
खायो खशिले डाली नुगाई घाँस
खायो खशिले डाली नुगाई घाँस
खायो खशिले डाली नुगाई घाँस
खायो खशिले डाली नुगाई घाँस
... ... ...
 
Posted on 02-28-07 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम गए वनैमा मृग झ-यो स्याउली वनैमा
खायो barai खशिले डाली niu dai घाँस

ho ki ?
 
Posted on 02-28-07 1:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदो गामलेहरु,
चौतारि पानि हिऊँमै पुरिएच।
जाडो भो होला हयाकुलो सेकाऊ गाम्लेहो।

 
Posted on 02-28-07 6:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? बुधबारे जदौ!
 
Posted on 02-28-07 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? बुधबारे जदौ!

ग्बचेँ नि के सारो लेखेको होला । यि केटाहरु को मुखा कुरा नै न अदेनेके ।
 
Posted on 02-28-07 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेलो पनि नमत्थे थ।

तित्ले ल थुली तन्तै तौ?
 
Posted on 02-28-07 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehhe gaalu u r funny
 
Posted on 02-28-07 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाले महाराज नमोस्ते! :P

ठूली, ग्वाँचेले भनेको कुरा साँचो हो? :P
 
Posted on 02-28-07 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माछि मारन हो दाई हो भरेलाई चटनि माछि मार न

बटौलि को बजार मा सुका धार्नि मासु
तिम्रो छोरि आजै लान्छु टिका लाईदेउ सासु

सबैलाई शुभ स्वपन
जदौ बिट मारौ
 
Posted on 02-28-07 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालु तिम्लाइ तन्तै त?

थाप्ले (thaple) स्वपन, बिट भनेको के तो?
 
Posted on 02-28-07 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!!

चित्रे, गालव के छ हालखबर? ठुलीको ह्याङओभर सकियो?

थाप्ले नयाँ जस्तो लायो, स्वागत है चौतारीमा!
 
Posted on 02-28-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तित्ले बाबु मेलो पनि नमत्थे है!

थुली, मलाई पनि तन्तै थ। मेलो कम्प्युतललाई नि तन्तै त। मेलो तिबीलाई नि तन्तै त। तेबुललाई नि तन्तै त। कोथालाई नि तन्तै त। अनि अलु अलु पनि सबै कुला नि तन्तै त।
बित माल्ने भनेको एन्ड् गल्ने भनेको हो।
स्वपन भनेको सपना हो।
हात्ती भनेको बाघ हो।
बाघ भनेको कुकुल हो।
कुकुल भनेको हात्ती हो।

हलिलाई नि नमत्थे थ है!
 
Posted on 02-28-07 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ भातमारा हो? जदौ!
अनि थुलीलाई सञ्चै छ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters