[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 245652 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 04-30-08 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Goalllllllllllllllllllllllllll

 
Posted on 04-30-08 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


GOAL Chelsea 3-2 Liverpool

 
Posted on 04-30-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chelsea won Huuuuuurrrrrrrraaaaaaayyyyyyyy

BLUES won - next is MAN U


 
Posted on 04-30-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबका सब लिभरपूल सपोर्तर  

Chelsea won


 
Posted on 04-30-08 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चेल्सिले जितेकोमा लहरे लाई बधाई छ है।

 
Posted on 04-30-08 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आझ के खाने हो बेलुका? दिउशो बिर्खे माइला ( भिकटर मामु ) ले माछा पकाउने तरिका सिकाको जस्तो लागेको थियो, माछा नै खानु पर्छ कि के हो आझ। लौ रहु माछा किनेर लेर आउने होकी?

 
Posted on 04-30-08 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन गितान्जली सुरु गर्ने बेला भएन?

ल यो पहिलो कोशेली छ!


फर्माइस छ नयाँ खर्क बाट रिट्ठे र गन्नु अनि उहाँका साथीहरु!

 


 
Posted on 04-30-08 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यो दोश्रो गानाको लागी फर्माइस आएको छ ओक्लोहामा राज्यबाट हाम्रा नियमित दर्शक हरितालिका बाट! उहाँले गाना सङै उहाँको यो पत्रपनि पढ्नलाई अनुरोध गर्नु भएको छ!

प्यारा कार्यक्रम संचालक महोदय,

आज म यो गाना सबैलाई सुनाउदै एउटा कुरा भन्न चाहन्छु! कसैलेपनि कसैलाई दिल नदिनु होला! रात भर सुत्न नसकिने रहेछ! त्यसैले अहिले सम्मपनि दिउँसो सुत्ने बानी परेको छ!!

उहि!

हरितालिके (दर्द)

 


 
Posted on 04-30-08 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोजो कुम्ले ले गाना चै दरो दरो बजायी सकेछ, लौ मनी पलेटी मारेर बशे है त रेडियो अगाडि।
 
Posted on 04-30-08 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नबोलेनी माया लाग्ने रइछौ सान्नानी दिल्को कसम दिलैमा नत्र ज्यान जानी चाइना कम्पनी चाइना कम्पनी। लौ गीत छ भने सुनिदिम्न।
 
Posted on 04-30-08 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो हेल्लो हेल्लो कहाँ पर्‍यो ए गीतान्जली कार्यक्रम हो। बल्ल बल्ल लाग्यो कल पनी महिनौ देखी ट्राइ गर्दा गर्दा आझ लाग्यो लौ आजको दीन मेरो राम्रो रइछ। लौ त्यो मैले माथि लेखेको गीत कृपया बाजायी दिनु हुन्छ कि।
यो गीत चै मेरो नेपालकी राधाको लागि है।
 
Posted on 04-30-08 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह अज सम्मनी मेरो फर्मायिश नबजेको केहो रेडियो नै बिग्रे छ कि के हो, कि गीतान्जली कार्यक्रममा लोड सेद्दिङ सुरु भयो।  
 
Posted on 04-30-08 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज संचालक सन्चालिका हरुले सिक लीभ लिएकि के हो कार्यक्रम बाट।
 
Posted on 04-30-08 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयिssss कुम्लेले गीतान्जली सुरु गरेछन्त आजु अनी मेरो फर्माइस पनि राख्दियो छ !
मेरो आर्को फर्माइस पनि राख्दिने हो ब्रो? अर्को पनि सन्जु बाबा कै हो रक्की फिल्मको "क्या यही प्यार है" भन्ने !
 
Posted on 04-30-08 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को स्रोता रिठ्ठे नि आई पुगेछ, लौ त्यो गालामा दाल लागेको रइछ बज्जेको, जाउ त्यो कलको पानीले मुख चुठेर आउ रिठ्ठे।
 
Posted on 04-30-08 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमैले भन्थे धाराको पानी साह्रैनै चिसो नखाउ नानी मरेनी तिर्खैले।
तर बाबैले भन्थे कलको पानी रक्सी गनायो।
 
Posted on 04-30-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो पारीनीता भन्ने फिलिमको गाना सुनिदिउन हो कोही छ हलो हलो।
जिया बोले पिया बोले भन्ने गीत सुनिदिम्न हो।
 
Posted on 04-30-08 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लामो कमर्सियल ब्रेकपछि पुन: स्वागत छ!

लोल रिट्ठे! त्यो गाना अर्को च्यानल मा बजिसक्यो अघिनै! यहाँले अर्को च्यानलमा त्यो गाना हेर्न सक्नुहुनेछ!

हर्कबहादुर जीलाई अब अर्को गाना हामी पस्कदैछौँ। आजको लागी अन्तिम गाना!! तर उहाँको च्वाइसमा होइन, हाम्रो रोजाईमा!!

 


 
Posted on 04-30-08 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी नि कुम्ले ले बनाम्ने, गितान्जलि नि कुम्लेले नै सुरु गर्ने, के भाको हो?
हैन खै मेरो फर्माइस् बजाइदेनन त। झन खाममा बन्द गरेर उपल्लो सदरमुकाम चढेर सकि नसकि त्यो के जाति भांडोमा खसालि आको।

मैले निम्न ठेकाना लेखि खसालेकी थें।
श्रि फुलौरा गाम बस्ने गितान्जलि कार्जेक्रम् सन्चालकज्यु,
चौतारी गिती महाशाखा
चौतारी गाम


लु मेरो फर्माइस् बजेन, म लागें।

Last edited: 30-Apr-08 08:55 PM

 
Posted on 04-30-08 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेशी आज फर्मायिश कार्यक्रम हैन माने फोन इन कार्यक्रम हैन तेशो भये, पत्रको रिक्वेसास्ठ मात्र हो लौ त्यो अर्को पत्र पढ्नुश त।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters