serial
Replies to this thread:
More by serial
What people are reading
Subscribers
Please log in to subscribe to serial's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 591]
[VIEWED 171994
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-27-07 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी -८८--
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं।
अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम
महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस
चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा,
दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका,
GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean -
नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले,
Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose –
पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने
नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष
महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha –
सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे,
Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते,
Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora-
नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,
Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa -
माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy -
जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त -
निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे,
sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute -
दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे,
nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us
- नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap -
ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol -
गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी,
copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam
- सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal
- सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi -
कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक
स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet
the world's finest school teacher, unbeatable students, mischievous
senior citizens, wildest dreamers, vacationing revolutionaries,
rethinking moderates, instant poets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
Last edited: 27-Nov-07 08:25 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-29-07 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ritthe check ur email pls again. ani thanks for reply hai. i know i can always count on u. :D
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-29-07 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरा बुझाउनै पर्यो होइन।।
ल सुन हिजो रित्थे ले भनेको रित्थे ले ३ जना लाई केटी खोजिदिएको आफ्नो साथीहरुलाई तर ३ जना केटी नै रित्थे देखी लट्ठ परेको भन्या यही कान ले सुनेको मैले अब एस्तो भयो भने मेरो कहिले बिह हुन्छ भनेको
रित्थे ले केटी खोजिदिन्छ अनी बिहे गरौला भन्ने आसै छैन मलाई त
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-29-07 2:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे पून्ते दा लाई फोन गर्यो। अनी गर्यो भने के भन्नु भो उता ईमेलमा लेखेर पथाउत।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 11-29-07 2:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोक लाग्यो, मलाई। 
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-29-07 2:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली, पून्टेदाइलाइ हिजो फून गरेको उठेन, आज गर्न भ्याएको छैन. आज काम सकेपछि गर्छु, अनि तिमीलाइ नि खबर गरम्ला है!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-29-07 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ritthe check ur email pls again
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-29-07 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दर्द मै वोह भि है, दर्द मेइ हम भि। वोह आसु पि रहे है, हम आसु जोख रहे है। फर्क सिर्फ इतन है कि, वोह जमाने को दिकह रहे है और हम खुदा से भि छुपा रहे है
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-29-07 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउते दा भोक लाग्यो भने म:म खान जानुस्। खित खित खित। अनी टिकेट किन्नु भो त।
|
|
|
fewatal
Please log in to subscribe to fewatal's postings.
Posted on 11-29-07 3:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँखा भरी खुशीका आन्सुहरू,
मुटुभरी उमङ्हका लहर्हरू,
ओथ्भरी मुस्कानका रेखाहरू,
मन्भरी खुल्दिलिका तहहरू बिकेर म आज देखी म चोउोतारी म औने गर्छु।।। आज मलाई कता कता मेरै गाउँको चौतारी जस्तो लगेको छ,
एकातिर अतित्का कथाहरू,
अर्कातिर चौतारी मा बसेर दोहिरी खेल्न यो मन चुल्बुल चुल्बुल हुँदैछ मेरो मन,
पक्कै नि म् अब कोइ भेट छु होला मसँग दोहोरी खेल्ने। लौहैता तयारी हुनुहोल।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-29-07 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lu ghar tira lagehai gaamle ho.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-29-07 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यति चाँडै घर?
भाग्यमानीको भूतै कमारो भने को यही हो। अफिस हो तो ठुलीकी जैसा।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-29-07 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि आज ढिलो सम्म बस्नु पर्छ अड्डा मा भन्या हैन अघी देखी, कती चाडै गयिहालेको नि फेवे लाई चौतारीमा स्वागत (नरिसाम है साथी मैले न्वारन गर्दिये भनेर)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-29-07 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बरु कथा कबिता, दोहोरी के के छ सबै पस्किउ पालै पालो, रमाईलै हुन्छ क्यार
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-29-07 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह लहरे वाह अरु नि लेखुम यार लहरे ले भनेको कूरा अब चाँही बुझियो है, झुटो बोल्नु हुँदैन नि
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 11-29-07 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा उपस्थित, अनुपास्थित सबै गाम्लेगणहरुमा हाम्रो सादर प्रणाम।
अघी नै ठुलिले हाम्रो हालखबर सोधिपठा'की रइछिन तर समयाभाबका कारण उत्तर दिन नसकेको मा क्षमा प्रार्थी छौं र ढिलई भए पनि हामी आरामै छौ भन्ने कुरा बताउन चाहन्छौं। साथै हाम्रो बिहेमा ठुलिले लाउने सारी अझै नकिनेको हुनाले साइत नजुरेको पो हो कि भन्ने लागेको कुरा अबगत गराउँदै , ठुलिलाई छिटो भन्दा छिटो कुन सारी लाउने हो भन्ने कुरा डिसाइड गरी सारी पनि किनी वरी सारीको बिल हाम्रो ठेगानामा हुलाक मार्फत अथवा बिलको प्रतिलिपी हाम्रो नम्बरमा फ्याक्स गर्नु हुन अनुरोध गर्दछौं। धन्यवाद!
ठुल्दाइ, हामीले टाउको झुन्ड्याएका हैनौं, चौतारीमा के के हुँदै'रैछ भनेर बुझी टोपल्न चियाएका मात्र हौं, तारेमाम! अनी हिजो पछी कुरा गर्ने अबसर नमिलेकोमा सरी भन्दै फेरी कुनै दिन तपाईंको कर्ण फुस फुसको घन्टी बजाउने नै छौं भन्ने कुरा अबगत गराउन चाहन्छौं, धन्यवाद!
रिट्ठी सोम, टाउको देखाएर टाप कसेको नभइ, पहिला टाउको छिराएर के के हुँदैछ भन्ने कुरा बुझी चौतारीमा अहिले बर्तमानमा भईराखेका कुराहरुको बिषय र प्रसँग थाहा पाइ आफु पनि ससरिर सहभागी हुने तयारी गरेका हौ भन्ने कुरा बताउन चाहन्छौं, धन्यवाद! तिम्रो हालखबर बेसै होला भन्ने ठहर गरेका छौं।
चित्रे नातीsssssssss, जरा खोतल्ने काम त कसरी सिद्दिन्थ्यो र, जती खोतल्यो त्यती धेरै जरा भेटिन्छ, जती खन्दै तल गयो त्यती बढी जरै जरा। जरा खोतल्दा खोतल्दा पातल मै पुग्न लागिसकेको तर महादेबको जस्तइ जराको पनि न आदी न अन्त नै थाहा पाउन सकिएतापनि अहिले केही समयको लागि श्वास प्रश्वास बिश्राम लिएको कुरा बताउन चाहन्छौं, धन्यवाद! जरा खोतल्दा खोतल्दै त्यै जरा नै तिम्रो घाँटिको पासो बन्न लागिसकेको खबर सुन्दा दु:ख लागेको कुरा अबगत गराउँदै त्यो जरालाई पासो हैन यो हिउँदको समयमा गलाको गल्बन्दी सम्झेर मजाले अझ धेरै जरा खोतल्दै गल्बन्दी मोटो बनाएर हिउँद न्यानो बनाउनु भन्ने सल्लाह पनि दिन चाहन्छौ, चियर्स!
चौतारीमा हामीलाई ग्वाँचे भनेर चिन्नु हुने सबैलाई फेरी पनि हाम्रो छड्के सलाम!
Last edited: 29-Nov-07 03:21 PM
Last edited: 29-Nov-07 03:27 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-29-07 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्वाँचु राम एडिट थिचेर अरु सबै गल्ती लाई सच्याएपछी मेरो नाम किन न सच्याएको सोम? लिङै परिवर्तन गर्दिनी अर्काको? राम राम राम
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-29-07 3:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब त बबाल भएछ, रित्थे को लिङै परिवर्तन भएछ, लौ मर्यो। 
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-29-07 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
श्री ग्वाँचुराम गेलाल, गलगाँडल्याण्ड,जरामुनी।
मिति ११-२९-२००७, २.१३ बजे देखि ३.१७ बजे सम्म चौतारिका बिभिन्न महानुभाव/भावी हरु द्वारा सोधिएका भिन्न भिन्न स्पष्टीकरणको जवाफमा तपाईंले दिनु भएको स्पष्टीकरण- स्पष्ट, प्रष्ट र खुलस्त भएकोले पुनराबलोकन समितिलाई चित्त-पित्त दुबै बुझेकोले उक्त स्पष्तिकरणलाई खारेज गरी निज ग्वाँचुराम् गेलाल् लाई सफाई दिइेको ब्यहोरा जानकारी गराइन्छ। आउंदा समयमा पनि यस्तै मीठा मीठा स्पष्टिकरण तपाईबाट प्राप्त हुने नै छ भन्ने यो समितिको ठहर् छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-29-07 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बौचा फेरी ढुकेर बस्ने कस्ले के लेख्छ र च्याप्प ला'र समातुँ भनेर हाहहा
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-29-07 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Birkhe_maila, Birkhechor, हुँदा हुँदा Birkhe_kaila पनि अरे अब त कस्तो कर्ण/लोकप्रिय नाम रछ हाम्रो जिम्माल बा को
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
Conservative discussions |
TPS Re-registration case still pending .. |
TPS for Nepal likely to extend next week |
सालीको चाक |
ChatSansar.com Naya Nepal Chat |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
TPS to F1 Status. |
TPS To F-1 COS |
Venezuela TPS lawuit |
Toilet paper or water? |
tesla stock OMG !! |
Those who are in TPS, what’s your backup plan? |
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination? |
TPS Sakiyo Tara Case is in Court. |
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
I hope all the fake Nepali refugee get deported |
Court Hearing Approval. |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|