[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 784]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
[VIEWED 320670 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 40 pages, View Last 20 replies.
Posted on 12-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM

 
Posted on 12-17-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे, चेली अनी बिर्खे बा।

चेली नानी, कत्ती ज्ञानी ।
चिया खुवाइन, दयाकी खानी
आषिश लिनु छानी छानी
चेली नानी, कत्ती ज्ञानी ।


वाह ! रिट्ठे , वाह ! क्या क्लासिक फोटु । चौतारीका अवतारिहरुको। एक बर्ष नि भयो हेर्दा हेर्दै त्यो मेला, भेला। बार बार नाउने रहेछ यस्तो साइत। एक जुग मा एक दिन आउछ भन्थ्यो हो रहेछ।


 
सान्नानी
Posted on 12-17-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste!

haina ritthe ra punte dai chhutyaaunai garo bho malai ta


 
Posted on 12-17-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo biidi ko dhuwa aayo..... Sas ferna garo bhayo malai!!

 
Posted on 12-17-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो हुन्छ सान्नानी !

उमेरले कैले सबैको साथ देको छ र?

(तिमीलाई पढ्न गाह्रो हुन्छ भनेर यो पनि अली ठुलै साइजमा लेख्दैछु ! )


 
Posted on 12-17-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्वीकारमा स्वागत हुन्छ उस्को, आमन्त्रणमा बिदाई
सन्देश आएको छ आज उस्को, भन्दै "नपर्खाउ मलाई"

 

स्वस्ती गरें।


 
सान्नानी
Posted on 12-17-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चिकै चाहिँ

हैन कुरो नबुझ्ने गैंडाको छाला जस्तो छ यो रिट्ठे.... अब किन गैंडाको छाला भन्ने होला..... गैंडालाई चिलाएको दुई दिन पछि मात्र था हुन्छ रे के छाला बाक्लो भएर
हैन त्यो कपालै नभा टाउकोमा बर्गन्डी गर्नुको मजै अर्को होला है?


 
Posted on 12-17-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो गज्जप फोटो टासेछौ नि रिट्ठे। धुनी ले त छेउ छाउका लाई पोल्न लाग्या जस्तो छ् बरु। 
चिप्ले हिजो अन्तिम खिल्ली सक्कियो,राती खाना खाएपछी सक सक भएर, तेस्तइ बेला लाई जोगएर राखेको कुना काप्चा मा छपा मारे पछी एउटा भेटियो अनी धित मारे। आज बिहान चाइ अड्डा आउने बेला,किनउ नकिनउ गर्दै अैराथे,तेती बेला हिजो तिम्ले भन्या नि याद आयो,तेही पनि मन मारेर एउटा ग्यास टेसन मा रोके,आफु ले खोजेको नभेटे किन्दिन भनेर पसे नभन्दै तेही चै राइनछ अनी फर्के अहिले,तल तल, माथि माथि लागि राछ, तल तल मेटाउन बब्लिगम चपाउदै बसिराछु। बेलुका सम्मा टिक्न सक्किएला जस्तो छैन।


दिप प्रभो घचची को कबिता राख्नु भो नि त।


सानी कता हराइस हँ बा  एत्तिका दिन।


चेली नानी दुइजाम (एक्जाम को दाई ) सकियो?


ठुल्दाइ आफु सँग छैन तेही बाट भे नि पासा गर्नु त एक खिल्ली।


 
Posted on 12-17-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी।


रिट्ठे संग के को झगडा ?


त्यो हुल मा कपाल नहुने २ मात्र होइनन अनेक छन। कसैले टोपी ले छेककछन, कसैको अगाडि मात्र कपाल छ, पछाडि मरुभूमी। रिट्ठे र पूण्टे त अगाडि शो केश का सामान जस्तो मात्र।


 
Posted on 12-17-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्केले कसरि खसिको मासु खान पायो: एक चित्रकथा-

मासु नखाएको धेरै दिन भएकोले हर्केलाई तल तल लाग्यो। बिहानै उठ्यो र खसि खोज्न बजार तिर बस चढेर गयो।

हर्के खसि बजारमा पुग्यो र खसिहरु नियाल्न थाल्यो।

बल्ल बल्ल एउटा खसि भेट्टायो र लिएर घर फर्कियो।


बिस्टे बुढाको सहयोगले खसि मार हानिहाल्यो। मान हानेको दृष्य बाबु नानीहरुले हेर्न हुँदैन त्यसैले चित्रकथामा नराखेको। त्यसपछि खसि खुइल्याएर एक पटक खुइयय गर्दै सुस्केरा हाल्यो र एकछिन थकाई मार्यो।


त्यसपछि, मजाले काटकुट पार्दै खसिको भित्र्याँसहरु निकालेर सफा गर्यो।


काटकुट पारेर टेबलमा राखेर एकछिन फेरि थकाई मार्यो।

बिस्टे बुढासंग मिलेर खसि दुई भाग लगायो, र आफ्नो भाग जम्दारी तौलियामा राखेर घर लग्यो। बिस्टे बुढाले मासु मासु आफूले राखेर कतै हाड मात्र त पारेनन् भन्दै मासु नियाल्यो।


आज गतिलो मासु खानु पर्छ भनेर फिलाको मासु निकै आकर्षक किसिमले काट्यो।


फिलाको मासु र भित्र्याँस दाउरा बालेर तोरिको तेलमा मरमसला हालेर चट्चट् गरेर भुट्यो, र आमैले बनाएको तरकारि, दाल, भात र अचारसंग बजियाले बजायो!



ल बाबु नानी हो यसरी हर्केले खसिको मासु टन्न खायो। अब भोक लाग्यो होला तिमिहरु पनि माम खान जाऊ है?







 
सान्नानी
Posted on 12-17-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपको धेरै दिनमा साच्ची घच्चिको कैता गएछ।

हउर्बा म यतै छु, हउर्लाइ खाना बनाएर ल्याउँछु है ऐले एउछिन्मा?

ठुल्दाइ तारेमाम

जिम्माल बा को चित्र कथा रमाइलो रैछ  कथा चौतारीको नि सुन्ने हामी जिम्माल बा

Last edited: 17-Dec-08 10:42 AM

 
Posted on 12-17-08 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा जिम्मालको चित्र कथा हर्केको बुङुर नपाउनुको ब्यथा भनेको एइ हो !

तेइ त ठुल्दाइ मान्छेहरु कुरा बुझ्दैनन तेस्सै आर्कालाई जिस्का' छन ! मेरो कपाल नभा' भे किन कलर गर्ने झन्झट गर्नु पर्थ्यो रे भन्दिनुस् न कसै कसैलाई !

ए सान्नानान्नी तिम्रो जन्म दिन कैले रे?

अस्ती जिम्मी सुड्डोको जन्म दिनमा मैले देको उपार तिम्लाई पनि दिन मन लाग्यो !

Last edited: 17-Dec-08 10:45 AM

 
Posted on 12-17-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप एन तरुनी

दीपको कबिता तरुनीको बयान बिना के सार्थक हुन्थ्यो र?
कबिता पढेरै बैगुनीहरुको मन कहाँ छुन्थ्यो र?
तेसो त केही आशै नभये दीपले तेत्रो भूमिका के बुन्थ्यो र?
तरुनी ले जती 'damn'  गरेनी दीप ले के सुन्थ्यो र?


 
Posted on 12-17-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बिर्खे स्टाइलको जदौ!!!
बिहान बिहान किन बाडुली लाग्यो भन्छु त यहाँ बिर्खेले सम्झेका रैछन र पोत, अनी त्यो पकाको मैले हैन रिठ्ठेले हो है , हैन भन्यो भने मलाई भन्नु मैले फोटो खिचेर राखेको छु , टासी दिन्छु।
 
Posted on 12-17-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ हर्के !

फोटो नै चहिएको हो त? हिजो भर्खर राखेको थिए, कत्ती हेर्न मन लागेको तेइ फोटो !

लु हेर्नुस् दर्शक ब्रिन्द हर्के बुङुर छीनायिङ



 
Posted on 12-17-08 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                         
 
Posted on 12-17-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तस्वीर आफैँ बोल्छ!



 
Posted on 12-17-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ केटाकेटिहरु रमाइलो गर्दै भूजा सूजा पूजा गर्नु । टन्न खाइयो। टिरेन चढेर जानु छ। अड्डा मा पुग्ने बित्तिकै दोस्रो राउण्ड ठोक्नु छ।
अहिले लाई तारेमाम।
 
 
Posted on 12-17-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुङुर को कपालाँ नि जेल दल्दिएछ हर्केले लोल
 
Posted on 12-17-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी सानै हुँदा हाम्रा मामाघरको गाममा एकजना चट्पटे व्यापारी चट्पटी बेच्न आउथे, दुई तीन बजे तिर आउँथे
 ( अहिले नि आउँदा हुन नि आउन त, आफुले खान पायिया छैन र पो   )
हर्क दाइ को फोटो देख्दा तिनै दाइ जस्तो लाग्यो...
 
Posted on 12-17-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा बा तिनै दाई हर्के दाई नै हुन कि हु नोज चेली? लोल
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters