[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १७८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 199082 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-24-10 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७८ ~

होली २०६६ बिशेषांक









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 178 edition

सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।

Last edited: 25-Feb-10 03:46 PM

 
Posted on 03-02-10 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hera hera purecha aasthaa lai dekhera chamkeko.

hello ramtoriya !

 
Posted on 03-02-10 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम खुशी र आस्था ।


आस्थामा बाँचे अत्मा खुशी हुन्छ रे - कुन चाँही विद्वान ले भनेको याद आयो।


 


 
Posted on 03-02-10 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए आस्था नानी पनि रहिछिन ... माफि पाउ है .... हाम्रो परिचये भएको छैन जस्तो लाग्यो है ........

म चाँही नेपाल, राम्रो नेपाल ।



म त्येस्तो पक्षपाती छु जस्तो लाग्छ पुरे? त्यो पनि नारिको केस मा ?

के हुनु खुशी .......... बस खुशी हुन खोज्दै छु ......



हैन त्यो बुढो जिम्माल कहाँ गयो .. ए पुरे लौन खोजेर लेराउ ........


साह्रै जरुरी थियो ......... बेलुकी सम्म मलाई फोन गरेन भने त म ठहरै हुन्छु । नत्र त हस्तिनापुरनै जान पर्छ ......... कोठा पनि देखेको छैन .... बिरालो ले बच्चा सारेको जस्तो कोठा पनि सरेको सरै गर्छ ...... अहिले कता हो कुन्नी ...... नसर्नी गरी सरेको रे ..........




 


 
Posted on 03-02-10 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रामे त्यस्तो अत्यन्त जरुरी काम के आइपर्‍यो?



घरबाट् झ्याइं गर्ने अनिबार्य फतवा जारी भयो कि ? केटी साथी को घरमा झ्याइ को र्‍याइ र्‍याइ चल्यो ?



यस्तो मामालामा त्यो बुढो को सल्लाह लिनु हुन्न है । बन्ने काम नि बन्दैन ।


 
Posted on 03-02-10 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थेउरी अफ उखान ईभोलुसन-


लहरो तान्दा पहरो गर्जिन्छ


लहरो तहआन्दा पअरो गर्सिन्छ


लहरो हआन्दा पअउरो गतअर्सिन्छ


लहरअओ हाआन्दा पऊरएओ ग्तरसिन्छ


लहरेओ हान्दा पुरए तरसइन्छ


लहरे हान्दा पुरे तर्सिन्छ



धन्यवाद्


फैरि भेटौँला


 
Posted on 03-02-10 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<लहरे हान्दा पुरे तर्सिन्छ>>>



हँ? के रे? अब चाइँ बा अली धेरै नै बुधो भा जस्तो छ, सुद्धी हराउन थालेछ। एसै चाइने नचाइने फट्-फटाउन थाले। पक्कै बज्यैले डादुले बजाये जस्तो छ।

 
Posted on 03-02-10 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओये बिर्खे बुढा ..........

के उखान टुक्का मा अल्झेर बसिरहेको ........

पुरे त जो सँग पनि तर्सिन्छ नि .........

खोइ जरुरी पर्‍यो ............. ५-६ बजे तिर फोन पाम त .....

ठुल्दाइ ........... त्यो दुइटै काम नभएको कारण ले बिर्खे सँग सल्लाह लिँदा बिग्रने छैन भन्ने मानेको छु ।

 
Posted on 03-02-10 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पुरे त जो सँग पनि तर्सिन्छ नि .........>>>

के रे के रे के रे?? जो सँग नि तर्सिन्छ र? सप्पैलाई गरेको आदरको एइ नतिजा हो त, हुँदा हुँदा रामेले हेप्यो, ल ठुल्दाइ कुरो स्पस्त पार्दिम त। नत्र घोर अघोर हुन्छ याँ चौतारीमा। तेस्को जिम्मेवार एइ बुढा पार्टी हुन्छन है, पैलेइ भनेन भनेर चाँही नभन्नु नि ढिला भएछी
 
Posted on 03-02-10 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हुँदा हुँदा रामेले हेप्यो"

हैन ए पुरे .......... अरुले त हेपे हेपे रामेले पनि हेप्यो भन्या बुझियो त ...........

अरु कस्ले हेप्यो ........ म छु पुरे .... डराउनु पर्दैन ...............


 
Posted on 03-02-10 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा ।


गज्जबको इभुलुशन थ्योउरी पत्ता लगाउनु भयो । हस्तिनापुर विश्वबिद्यालयले बिद्यावारीधि प्रदान गर्ने हुन कि?


हैन पुरे लाई कस्ले हेप्यो ? त्यसइ हेप्न पाईन्छ??


पुरे आफ्नै बिरादरीको भाई हो ।


पुरे लाई हेप्नु ठुलदाइको भाई लाई हेप्नु हो, मखुला ??


 
Posted on 03-02-10 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त! यो त सरासर ठुल्दाइलाई हेप्या जस्तै भो, अनी म चुपो ला'र काँ बस्नु, ठुल्दाइलाई हेपेछी।
 
Posted on 03-02-10 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma chai ajako cartoon kurira
 
Posted on 03-02-10 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ma chai ajako cartoon kurira"

पुरे देखेनौ खुशी?
बैरे पनि आइपुगेको थियो क्यारे .........
 
Posted on 03-02-10 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन रामे त अगाडि नै छ नि
 
Posted on 03-02-10 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो नाम छुट्यो भनेर दिन भरी हराएको मान्छे आइपुगियो ..........

सरी रिठ्ठे ..... बैरे पछी त रिठ्ठे नै पर्छ नि .....
Last edited: 02-Mar-10 03:09 PM

 
Posted on 03-02-10 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baire, ritthe, pure, rame ko kun ho chhuttyau hai ta--


 
Posted on 03-02-10 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे बाँया बाट दोस्रो ( hearing aid लगोको छ नि ठुलो)
बैरे पछी को रामे ( राम बन्बास गा को बेला मा jasto कपाल छ)
बाँया बाट पहिलो छै रिठ्हे, (टाउको ma रिठ्हा  जस्तो  डल्लो छ)
बाँकी त पुरे भाई हाल्यो

Khusi: Wah Wah  TMS क्या logic

TMS: thanks thanks खुशी
 
Last edited: 02-Mar-10 08:43 PM
Last edited: 02-Mar-10 08:44 PM
Last edited: 02-Mar-10 08:45 PM

 
Posted on 03-02-10 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाहा वाहा वाहा TMS क्या logic

 
Posted on 03-02-10 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे रामे, अब आफु काम भा बेला चौतारी मा आउन पाइदैन, आफु आ बेला अरु औतरी आउन पौदिनन अनी लजिक  लगायो  बस्यो, हे he

अब साझा का सिनियर औतरी हरुलाई  dedicated एउटा गीत



 
Posted on 03-02-10 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हरु

निन्द्रा लागेको नभएर एसो हेर्न आ को को छ भनेर

एसो माथि देखी सबै पढे

वेलकम ब्याक भन्ने सबैलाई धन्यवाद

बैरे के कोसेली ल्यायो भनेर सोध्या रैछ, के कोसेली कस्को कोसेली कहाँ बाट आयो कोसेली ।।। यो भन्दा अर्को जवाफ म सँग छैन

अब ठेगाना चाहिन्छ भनेर मलाई सोध्ने पनि रैछ, अब तिमी हरु को ठेगाना मलाई के काम ।।। अब त्यस्तो नचाहिने ठेगाना के लीइ भो र

सो नट इन्टिरेस्टेड

ल अहिले लाई बाइ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters