[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १८५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 353]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 191801 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 04-22-10 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




~ *  चौतारी १८५ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 185 editions.


 
Posted on 05-06-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे फिल्ड बाट फर्केर पनि एक थाल भात बजाइसके ........ फिल्ड जान पर्छ, भोग लाग्छ भनेर टन्न लेराएको .. बल्ल बल्ल खाए ... कुर्सिमा बस्दा पनि गाह्रो भएर लाम्चो भएर कुर्सिमा बसेको छु ....... के गर्नु कहिले कही एस्तो पनि हुँदो रहेछ .......


होला होला ....... श्रीमती कै अर्डर मा होला ..........


चिप्ले गुरु को गीत फेरी बुझेर बुझी नसक्नु छ .......
"मायालु हजार हुन्चन् तर माया एक हुन्छ
सोचेर माया देउ
दिनुपर्ने एउटै हुन्छ लिनु पर्ने एउटै हुन्छ "
मायालु हजार हुन्छन, तर माया एक हुन्छ भनेर आफुलाई कृष्ण भन्न खोजेको त होला नि ....
अनी दिनुपर्ने एउटै हुन्छ लिनु पर्ने एउटै हुन्छ भनेको चाँही अली बुझिन .......

हैन हिजो पनि त्यही मेरो फोटो को पछी ...... आज पनि त्यही फोटो को पछी ........... हिजो त उत्तर नै दिइन ......... हैन अरुले बन्द गरेको बाटोमा गाडी नचले पछी बिचमा गएर फोटो खिच्न नि नपाईने?


लोल रिठ्ठे लोल ........... "बाच्नु मात्र पर्छ लहरे ले ब्या गर्या नि देखिन्छ " ........... माफ पाउ है लहरे, रिठ्ठे कुरा मा हासेको मात्रा हो समर्थन गरेको चाँही होइन ..

ठुल्दाइ बुढा कता लागे, ए बुढा सुत्न गा को कि क्या हो? यो नेपाल होइन ....... अहिले रात पर्ने बेला भएको छैन .... उठ बाजे उठ ...
 
Posted on 05-06-10 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



ठुलदाई, बुढा कता लागे भनेर सोध्या होला रामेले, - मलाई के थाहा ??


पेट्रोल र डिजेल न पाको त बन्द हुनु ३ दिन अगाडि नै हो , रिट्ठे। के को स्टक हुनु नि ? काठमाडौ भरी भीड र अराजकता  चाँही टान्नै स्टक छ ।


 


बस सम्म बसेर पुग्न सकिएन चिप्ले सर ।



एकजना गैर माओवादी भरिया भेट्टाइयो, सुइटकेश बोके तिनले, बाँकी हातेझोलाहरु गुडाउन दाजुभाइ र साथीहरुको जुलुस नै थियो । एअर्पोर्ट पुगे पछी लाग्यो अब बिर्सेंर पनि फर्केर आउदिन । अभागी मान्छे परें , भन्न त भनें। अम्रिकन ले पनि के राख्थ्यो र ?



 
Posted on 05-06-10 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ अमेरिका मा भाको किस्सा पनि सुनाइदिनुस् न ल डिटेल्मा


 


 
Posted on 05-06-10 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै चौतारीका मित्रहरूलै,
  धेरै दिन पछी त्यो नेपाल बन्धको मौका पारेर चौतारीमा येस्सो गफ्फ चुट्न पाइयो गाठे, हैन ठुल्दाई नेपाल बाट नै update दिएको कि पुराना दिन सम्झेर चिलिम तान्दै बसेको अलि बुज्न गारो पर्यो Hahahaha... अनि रिट्ठे बिहान को माम खाइयो कि भोक भोकै हो, अनि हिजो सिन्को दिमायो कसरि मनैयो त ?   
 
Posted on 05-06-10 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हिम दाई नी आएछ - ल तारेमाम


अरु कता लागे सबै - ठुल्दाइ नि बेपत्ता छ - सुत्न गयो की के हो


झुपुझुपु भइराहोला -


 
Posted on 05-06-10 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हिमाल दाई
नेपाल त अस्ती नै राम राम गरियो । अहिले अड्डामा ढड्डा पल्टाउदै छु ।


निदाउन पाए हुन्थ्यो लहरे, घरपरिवार् अनी देश को चिन्ताले निद्रा लागे पो ?


 
Posted on 05-06-10 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ठुल्दाइ चिन्तन मनन गरेर बसुम चिलिम बालेर - चिलिम त ल्या होला नि भारी का भारी
 
Posted on 05-06-10 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम ले चिन्ता दूर हुने भए, फिलिम ले फित्ता लूज हुने भए उहिलेइ गर्थें


 हेर्दा हेर्दै देश बर्बाद भयो लहरे।


 
Posted on 05-06-10 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब सम्म त्यो जङली हरु एकै चिहान हुँदैन देश उभो लाग्दैन ठुल्दाइ -


ल क्रीकेट सक्यो ठुल्दाइ


अब एक जना आउछ होला निच्च दाँत देखाउदै -


आज तो बहुत खुश होगे न तुम - अर्को गेम मा देखा जाएगा


 
Posted on 05-06-10 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-06-10 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-06-10 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हाँस्या दुई जना कहिले नी हाँस्न नपा जस्तो


जती हासे नी हाँस, तिमी हरु कै दिन छ    - सेमी फाइनल मा हराउनु पर्छ - अनी मज्जा आनी लाइफ


 
Posted on 05-06-10 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त साझा ले पनि २ घण्टा जती आन्दोलन गरेको थियो ! अहिले भर्खर फिर्ता लियो र टाईप हान्दैछु !


पुरे हासेको त कारण बुझियो ! पिन्की हासेको त मरिकाटे बुझिन मैले !


दोश्रो तथा आजको अन्तिम राउण्ड को ठोके है मैले !


हिम दाई धेरै पछी पाल्नु भएछ ल ठिकै छ ! बन्द को बेला बरु यस्सो म्यारिच खेल्नु पर्थ्यो एक दुई हात ! बुढा मान्छे पैसै नबोकी आ' होला !


त्यो सिन्को दिमायो मनाउने कसरी हो? आफुले त पानी पुरी खाइयो खै बा मनाइयो कि अन्जान मै !


ठुल्दाइ आजै देखी अड्डा पुगिसक्या?


>>>अभागी मान्छे परें , भन्न त भनें। अम्रिकन ले पनि के राख्थ्यो र ? <<<


हा हा हसाउनु भो !


 


 
Posted on 05-06-10 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिन्की निम्न बुँदा का कुरा हरु  हुँदा मज्जा ले हास्छिन


१ कुकुर को पुच्छर हल्लिदा


२ रिट्ठे को जुल्फि हावा ले फर्फराउदा


३ कुरा केही नबुझ्दा


४ त्यो हासेको टाउको झुन्ड्याउन मन लाग्द


५ हाँस्न मन लाग्दा


 
Posted on 05-06-10 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पुरे हासेको त कारण बुझियो ! पिन्की हासेको त मरिकाटे बुझिन मैले ! "
bujhne le bujhi sakyo..timile nabujhe balai ho..




 
Posted on 05-06-10 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lahare le afu hasne karan po bhanecha...

ma ta pure jhun karan le hasyo tehi karan le haseko...
 
Posted on 05-06-10 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

leh maile aghi post gareko nai aayena raicha.. dhanna unicode wala page ma raicha.. feri post gardai chu hai..

लहरेले हँसार ल्यायो। लु धेर के भन्नु र, आगे आगे देखो होता है क्या

अनी ठुल्दाइ ऐले अड्डामा रे? ठुल्दाइले रेफर गर्नु भाको कल आ'थ्यो भक्खरी, म एस्सो जानेर बुझेर खबर गर्छु भन्या छु है दाई, चिन्तै लिन पर्दैन, ढुक्क भये हुन्छ, कोइ न कोइ पक्कै भेटिन्छ भन्ने मान्या छु

लु आज धेरै काम गरियो, अब घर तिर लागिन्छ

tyo tauko pachi ko post ma raakhera padhnu..

pinkey timi kina haansera lyaa?? maile ni bujhena.. tim pani SA fan ho? ho bhe ta kaaidaa hunthyo bai.... ho bhandeu ta..
 
Posted on 05-06-10 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म चाँही लागे


ह्यप्पी वीकेन्ड


 
Posted on 05-06-10 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pinkey timi kina haansera lyaa?? maile ni bujhena.. tim pani SA fan ho? ho bhe ta kaaidaa hunthyo bai.... ho bhandeu ta..
lol lol maha lol..

ma ni SA ko fan tesaile hasya..natra kina hasnu....
 
Posted on 05-06-10 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ'रे वाह!!!! ल बधाइ छ हाम्लाइ। कस्तो खुशी ला'एर ल्यायो नि त।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS advance parole Travel document i-131, Class of Admission ?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters