[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी-५७--

[Please view other pages to see the rest of the postings. Total posts: 619]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 205660 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-31-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५७


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम



          
--चौतारी -- भाग ५७ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको 57 औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of ५७ editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ बसुम यही चौतारीमा




चौतारी-५६

चौतारी-५५
चौतारी-५४
चौतारी-५३

जदौ!!

:-)
 
Posted on 06-04-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiplu hahaha now i got ur email
myaaDbhaiya aile chai sachchai pathaa chha napatyaae hernus ta
thankgod rahulda le balla bujhnu bhayo
:D
 
Posted on 06-04-07 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितोरि जि, हमले भि करेछु इमेल, देखिहालनुहोस!
एक्टा बात सोधहाल्छु। हुजुर पनि हम्रो देहात तिर को हो? उ जो छ हुजुरको गना सुनेर हमको लाग्यो कि तितोरि जि पनि देहाति हुनु पर्छ।

जे राम जि कि।
 
Posted on 06-04-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सला सब के सब चोतारि खालि भएछ।
सब गावँलेको साँप सुँघेछ के? कुछ देर पहिले बहुते हल्ला थियो अहिले सला खैसरिके खेत जैसा सन्नाटा छ।
यो गावँके हालत दिखेर कहिले हमि बहुत खुस हुन्छ त कहिले सला हलवा टाइट भै हाल्छ।
टेम टेम के बात जो छ।
जे राम जि कि।
 
Posted on 06-04-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार् गरें है मैले।
 
Posted on 06-04-07 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सला सब के सब चोतारि खालि भएछ।
सब गावँलेको साँप सुँघेछ के? कुछ देर पहिले बहुते हल्ला थियो अहिले सला खैसरिके खेत जैसा सन्नाटा छ।
यो गावँके हालत दिखेर कहिले हमि बहुत खुस हुन्छ त कहिले सला हलवा टाइट भै हाल्छ।
टेम टेम के बात जो छ।
जे राम जि कि।
 
Posted on 06-04-07 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो मदनवा ले के गर्न ला हुन?
०६-०१-०७ २:२३ पि. एम . मा "हमले लरकी पाएन" भनेर भन्दै कबिता लेख्यो। अब अाएर हेर्नुस् है, ०६-०४-०७ १०:५८ ए. एम. मा फेरि " एक लरकि सुसरी हमको अँख मारेछ" भनेर कबिता फुरायो। त्यस्को लगत्तै अनिखेर ०६-०४-०७ ४:३१ पि. एम. मा " हमले भि करेछु इमेल, देखिहालनुहोस!" भनेर बिजुली पत्र आदान-प्रदान गर्न भ्याएछ।

तीन दिन मा के जादू गर्या हो, हाम्रा दिदी-बहिनी हरुलाई हुरुक्कै पारेछन्, के गर्न खोज्या हो? :P
चौतारीमा कम्पाउन्डर बनेर आको, गाम्लेहरुको सेवा गर्न आको यो भैया को चालामाला निको देख्दिन हो म त :D
 
Posted on 06-04-07 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार् गरें है मैले।
 
Posted on 06-04-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु नमे, तपाईं र म अाउने बेलां कोइ नहुंदो रैछ चौतारीमा :(
भान्छा भो त?
 
Posted on 06-04-07 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जमाना पइलाओ गन्थन सम्जना आओ के! हेरि यो चौतारिआँ म बुडो एउलै बस्या बस्यै छु!"

“भन्ने बेलाँ चौतारी रे, कोइ अनमरिँदैन म बुडो आको बेलाँ!”

“सपै शहर तिर लागे कि के हो?? के के रमैलो हुन्छ शहराँ, तेतै रमाईलो लागेको होलानि सपैलाई।“

“एउबाजी त शहराँ जानु पर्ने, दौराले धर्म छाड्ला जस्तो छ। इन्द्रचोकको हनुमान साउकाँ किनेको दौरा खासाको हुन्छ।“

“परार साल खासा जाँदा कम्ति दुख पाइएन…तातोपानी न्वाएर घुँडो दुखेओ ठिक हुन्छ भन्तो ग्वाँचे…. तेइभर गाको, कुकुरले नपा दुख पाओ यो बुडो ज्यानले।“

“बुडो त ज्यान मात्तै हो, मन त अझै तरुनो छ गाँठे! तरुनो बेला म नि साह्रै उरन्ठेउलो थेँ, कटरबोटे साईँलि संअ जिस्केओ हिजो जस्तो लाउछ। जिस्कने त बानि नै बसो, ऊ बेला ठिटा छँदा जति चाइन्जो जिस्को, उति मस्किन्थे- वल्लो गाम पल्लो गाम सपै ठामका तरुनिहरु।“
“पल्लो गामा कत्रो पैरो गाको पोहोर बर्खामा आम्मै नि!!!! सिउदेलको घर गोठ सपै सोतर भओ।“

“हाम्रा गोठाँ नि नया छानु लाउनु पर्ने, यो बर्खा धान्दैन नत्र। अस्ति ब्यान उठेर भैँसि दुहुन जाँदा भैसि त चुर्लुम्म भ’छ रातभरिको पानीले। जिम्माल्निलाई भकारो सोर्न आपत्।“
“भकारो नि हिजाज भनेओ जसरी फाल्न नपाइने रे, के जाती गोउर ग्याँसको खाल्डाँ हाल्नु पर्ने रे। गोउर ग्याँस मजाओ हो हुन त गाँठे!! ध्वाँ नि नआम्ने चुलोमा, फलैँचा मास्तिर शहराँ बलेओ जस्तो झिलिमिलि बत्ति बाल्न पाइने।“

“साँच्चि फलैँचाँ नि एसो बस्न खोजो कि चुइँ चुइँ कराम्छ। तेसका खुट्टा कमजोर भए जस्ता छन् फेर्नु पर्ने। म भन्दा जेठो फलैँचा हो भन्ते हाम्रा बा ले, मेरै खुट्टो झमझमि दुख्छ एसो बेशि ग’र आओ भने, अब एउ बर्खमा गोडा दुइसएक ज्यान चड्ने फलैँचाको खुट्टो किन न चुइँकोस।“

“दुई सए जन्ति थे गाँठे पल्लाघरे खटविरेको छोरिको ब्यामा! भतेरमा भात काच्चै भ’नि तेत्रो जन्तिलाई हसुर्न पुग्ने त पकाको हो मोराले।“
“भात त जिम्माल्निलेनि मिठो पकाम्छे, मासको कालो दाल फलामे ताप्केमा घोटि घोटि पकार जिम्मु झानेपछि, भात सँअ मुछेर खाँदा थालै कोपरूँ जस्तो मिठो!”

“अचेल लेकबाट जिम्मु ले’र मकै सँअ साट्न थाक्सेहरु तेति झर्दैनन्। जिम्मु किन्न पनि शहरै जानु पर्ने कस्तो काल जमाना आओ गाँठे।“

“मकै नि तेति परेन यो बर्ख। रोप्ने बेलाँ पानी नपरेर बारि खलाँति जस्तो तातो भओ, पछि आकाशै खस्छ कि जस्तो गरेर पानी परो, कताटि मकै पर्नु। बल्ल तल्ल एउडा दुइटा उम्रेको बुटामा कोसा लाग्ने बेलाँ बाँदरले सपै खाइदिओ। अब त यी..ढोड पनि बाँकि छैनन्।“

“ढोड बालेर माघको जाडोमा बुडा बुडि बसेर आगो ताप्न नि ख्याल मजा हुँदैन गाँठे।“
“यो माघाँ नि जिम्मालनि सोस्तानीको बर्त बस्ने होलि फेरि! बाथले कुँजिने बेला हुँदानि माघको जाडोमा क्यार्न चिसो पानीमा चोपलिएर नुहाउँदै बर्त बस्नु पर्ने होला? यी आइमाईलाई कुरो बुझाउनु भनेओ मेरा बसमा छैनन् जस्तो छ।“

खै त? कोइ मरेन चौतारीमा? कता अन्मरिए सपै?

लाग्नु परो आफ्नै गुँडतिर दुई चार सर्को तमाखु तान्नु परो, नाइटै देखुन तलतल लाओ”

“खुईय”!!
 
Posted on 06-04-07 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मा मा, के सारो गन्थन् हो हाम्रो जिम्माल बा को। धन्ना नमान्नुस्, म छु नि सुन्न :P
सुन्दै रमाउदै छु। मेरो रात राम्रो हुने भो रे क्या ;)
(यु मेड् माइ दे भन्या जस्तो गरि यु मेड् माइ नाइट् रे, हा हा)
 
Posted on 06-04-07 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै हो नेउचि?

मलाई त क्यारुम क्यारुम भ'र चाइन्जो के के जाति गन्थन अर्न मुन लाओ के तेसइले गुनगुन अर्या नि अब! भोउ ला' उइलेई देखुन हो, चाइन्जो भात हसुर्न पा हैन! झन बुडो भएसि भोउ लाउदैन भन्ते जानकारेरु, आफुलाई चाइँ ब्यान-बेलुकै भोउ ला' लाई अर्छ! के हुन ला' हो यो ज्यानाँ? साँझ भओ कि रउसि नखाए नि रउसि ला' ला' अस्तो हुन्छ अचेल! बेथा भनुम बेथा अस्तो नि नाईँ सद्दे भनुम सद्दै हैन, के हुन ला' हो दैव जानुन! अगेर यतिबेला डाडाँ ग'र दगुरम दगुरम अस्तो हुन्तो! रात झमक्क परेसि नि बारिओ कान्ला तास्न हेरि एइ ज्यान जान्तो! अइले थकाई ला' हो कि बेथा ला' हो बुझे मारिदिनु! लौ न कसैको पोल्टाँ भुट्या मकै भा' एउ मुठि देउ न साह्रै हो भोउ लाओ!

हरिशरणम्!
 
Posted on 06-04-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो मामा बुडा, आज ओखती खान बिर्सेको जस्तो छ नि। बोल्न थालेसी कन्टिनिउ :P:P
 
Posted on 06-04-07 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुट्या मकै त छैन, त्यो अगि बिहानै एक् भांडो उसिनेको छ, अहिले लाई त्यसैले भोक् मेटाउं है जिम्माल् बा।
अब जिम्मल्नि आमाले मिठो भात् र कालो दाल् पकाउछिन् भन्नु भाको हैन?
यो बुढेसकालां नि के चपाउनु नि त्यो भुट्या मकै :D
"साँझ भओ कि रौसि नखाए नि रौसि ला' ला' अस्तो हुन्छ" रे, के भन्नु भाको हो, अब किन लाज मान्नु पर्ने र? अचेल् साँझ भओ कि रौसि अलि अलि चढाउंछु भन्नु भए भै हाल्थ्यो नि :D
 
Posted on 06-04-07 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-04-07 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार!

यी जिम्माल बूडाले टेपरिकाट बजा'र पूरानै कुरा सुना' जस्तो लागो मलाई त! कति लम्बरको चौतारी त याद भएन। ए बूडा, लु नढाँटी भन त पूरानै खोकी खोक्या हौ कि हैनौ?!
 
Posted on 06-04-07 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ नेउचि अब नहुने मामा भन्दा कानो मामा निको भन्ते अगेर, अब तेई चाइन्जो उसिन्या मकै भा' नि चपाम के रे नि!

आचकलका भुरा भुरि सँअ नसकिने भो नारन! अन यिनि तितौरि म बुडाले आफ्नो बेथा फलाक्ता चाइन्जो :D अर्दै हाँस्छे ए रात्तै!!!

लु म पसारिन गएँ है?

सपैलाई शुभात्रि!
 
Posted on 06-05-07 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताअाअाअाअाअाअ
 
Posted on 06-05-07 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमत्थे! के च्या? स्याबैलै स्यान्च्याई चा?

कति ढिलोसम्म सुतेका यी कुम्भकर्णहरु? आफूले ओच्छ्यान छोड्या १५ घन्टा भैसको।
ल थुली अलि बेस्सरी चिच्या'र सप्पैलाई उठाइदेऊ त!
:)

खै हरिले काँ राख्यो फुटो?
 
Posted on 06-05-07 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssss ई अल्छि लाग्यो!



सान्नानि इम्लि (email) चेक गर नानु :P :P
 
Posted on 06-05-07 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमत्थे! के च्या? स्याबैलै स्यान्च्याई चा?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters