[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेषांक **

[Please view other pages to see the rest of the postings. Total posts: 617]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 270734 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 10-09-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेषांक --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-सिरेल आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 80 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
सुन्तलेको गाना



Last edited: 09-Oct-07 10:11 PM

 
Posted on 10-10-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याड् भैया गोरोको चाहि दिल कालो हुन्छ?
 
Posted on 10-10-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे छुट्कि, हमि केले भन्यो कि सला गोरो लोगनके दिल कालो छ भनेर? हमि भनेछेन ऐसन।

 हमि त खालि यो बात करेछ कि कालो लोगनके दिल सफेद हुन्छ। त बात ऐसन बुझ छुट्कि, हमि ऐसन भन्यो फाँर ऐग्जम्पलवा कि ' सप्तरीमे मुसरिके दाल सस्तो छ' त यस्को मतबल थोडै यो हो कि सला सिर्हा मे मुसरीके दाल  महङ्गो छ?? हँ? त बात हियाँ छ।


 
Posted on 10-10-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे, उफ्री, म्याड भैया, ग्वाँचू बाजे, सान्नानीमा मेरो दोस्रो राउण्डको प्रणाम्।

म्याड्डू भैयाको कविता दाऽऽमी गो!

रिट्ठे, च्या प्या हो मैले, तिम्ले नि?

 
Posted on 10-10-07 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा बहुते सटिक बात् करेछ हँ हेहेहेहे
 
अब चाँही उकालो लाग्ने बेला भयो
सप्पै लाई नमस्ते
ह्याव अ नाइस ईभिनिङ
बाइ उफ्री

 
Posted on 10-10-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह अब तो मदनवा पनि लरकि पटाएछ रे । ढेर सारे शुभकामना छ ।

हमिलाइ लागेछ कि

 

लाल मु्र्गा क्वाँए क्वाँए

सुत्केरीके खिलाउँछ

रिठुवाके नाम लिखके

मदनवा लरकि पटावँछ,  हँ

 

त भनिहाल मदनवा

कोइ लरकि वरकि तिमिलाइ चिठि लिखेछ कि नाइँ । लरकिको चिठि आयो भने हमि गाँववालालाइ दिखाइहाल । बुह्रो भएर पनि लरकि पटेन भनि तिमिलाइ गिल्ला कर्ने सबको मुँहतोड जवाब दी हाल र हमिको जिलेवि पनि खिलाइहाल ।

 

जे राम जि कि ।


 
Posted on 10-10-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ चित्रे,

बाइ रिट्ठे,

u 2 have a nice evening hai.


 
Posted on 10-10-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैको उपलक्षमा सबैलाइ शुभ‍कामना

 जदौ

 


 
Posted on 10-10-07 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बुढो भइस, पोई, अब देखुन तो के जाती चौतारिआँ धेरै बरालिने होईन, सुहाम्न तिम्लाई" भन्थे मेरी धोबिनीले, हो रै'च। न फुर्सद पा'छ, न भाराभुरीको रमिताँ आफू प्वाक्क बोलेर नमाज्जा अर्न जाँगर आम्छ। हुन पुनि, चार धाम लाग्नि बेलाँ के को चौतारिआँ फत्फताई र'नु, होईन?

तै पनि,

रिट्ठु काजी बाबुलै जउँरा राख्न सिकाम्:

माटो चोरेर हुन्छ कि, किनेर हुन्छ, १०-१२ मुठी ल्याऊ।
जौ (जय किशन हईटको देसि बजाराँ "JAV" लेख्या' पेकेटाँ पाईन्च) एक रात अगाडि पानीआँ चुर्लुम्मै डुबा'र राख्नि।
सानो अलमुनमको भाँडाँ माटो भरेर भिजेको जौ छर्दिनि् जौ लाई माटोले पुर्न पर्दैन।
कागतको बक्साले छोपरे राख्नि। (छोपेसि पुरा अन्धेरोआँ उम्रेको जमरा प्याँलो हुन्च।)
नवरात्री भर हरेक दिन अलि अलि पानी छम्किनि।

जाँगर आएन भने, तिउँरो धरै जनिक छ तो मन्दिर, त्याँ जाऊ, भेटी चढाऊ, पुजा अर, अन्खेरुन टिकाको दिनको पुजा सकेसि त्याँऽट जमरा नि बाँड्छन्।
पुरा डिटेल यता हेर्नि: - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=51830

 
Posted on 10-10-07 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा रिठ्ठेलाई ट्र्याजिडी, बोरै भो नि। अब यहि सोच न त......

 

मैँ और मेरी तन्हाई
अक्सर यह बातें करते हैँ

तुम होतीं तो कैसा होता?
तुम यह कह्तीं
तुम वो कह्तीं
तुम इस बात पे हैराँ होतीं
तुम उस बात पे कित्नि हँसतीं
तुम होतीं तो ऐसा होता
तुम होतीं तो वैसा होता

मैँ और मेरी तन्हाई
अक्सर यह बातें करते हैँ


 
Posted on 10-10-07 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति पछि आउदा कोहि छैन

दर्शन पुन्टेदाइ  । आजकाल हजुरको भौते मेरो जिजु कता लाग्नु भएछ।चौतारिमा भेट हुन्छ भनेर पसेको त खइ टु्स्स तेतिकै फर्खिनु पर्छ  लाग्यो

सुहाउछ दाइ मिस दिदीलाइ त सुहाउछ ६० को हाराहारिमा हजुर त झन ५० मात्रै हो


 
Posted on 10-10-07 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यह रात है... यह तुम्हारी जुल्फेँ खुली हुई हैँ
है चाँदनी या तुम्हारी नजरोँ से मेरी रातेँ धुली हुई हैं
यह् चाँद है... या तुम्हारा कंगन
सितारे हैँ या तुम्हारा आँचल
हवा का झोँका है
या तुम्हारी बदनकि खुश्बु
यह पत्तियो कि है सरसराहट
या चुपके से तुमने कुछ कहा है

यह् सोचता हुँ मैं कब से गुमसुम
कि जब मुझको भि यह खबर है
के तुम् नहिं हो.... कहिं नहिं हो
मगर यह् दिल है कि कह रहा है
तुम यहिँ हो यहिं कहिं हो

मैँ और मेरी तन्हाई
अक्सर यह बातें करते हैँ


 
Posted on 10-10-07 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मजबुर यह हालात ईधर भी है उधर भी
तनहाई कि एक रात ईधर भी है उधर भी

कह्ने को बहुत कुछ है मगर किससे कहेँ हम
कब तक युँ हि खामोश रहेँ और सहेँ हम

दिल कह्ता है दुनियाँ कि हर एक रश्म् उठादें
दिवार जो हम दोनो मेँ है आज गिरा देँ

क्युँ दिल मेँ सुलगते रहें लोगोँको बतादें
हाँ हमको मुहब्बत है, मुहब्बत है मुहब्बत

अब दिल मे यहि बात इधर भी है उधर भी

मैँ और मेरी तन्हाई
अक्सर यह बातें करते हैँ


 
Posted on 10-10-07 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अन्तरे  यो गित you tube मा छ?


 
Posted on 10-10-07 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले खोजेर ल्याईदिएँ।


 
Posted on 10-10-07 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अन्तरे पनि पुन्टेदाइकै हाराहारिको हो


 
Posted on 10-10-07 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लो मदनवा! हमि भई-भईको प्यारके खातिर तिम्लाई एवटा गिफ्ट ल्याएछु!

कुरा जो छ, वो "कठिन ठावँके पिलो...वैसन जगह जगह जाह्रो हुन्छ और हमि पइन्ट लगावँछ।" सुनेछु, हँ, त हमि मदनवा भई समझेछु! कोन कोन लोगन बोलेछ कि हमि पहारिया देसि भईको याद कर्दैन? प्रेम कर्दैन? हँ? हमि करेर देखाएछु! तिमरो भाषा पोनि सिकेछु, हँ? तिमलाई याद करेर एवटा गिफ्ट पोनि ल्याएछु!

हमि और हमारी दो ज्यान गएथियो भोटिया देशमा। कैलाश जो छ, तेहाँको दर्शन कर्न, हँ? त वापस आम्दा रास्तामा बाजार थियो। भोटिया समानहुरु बेचेको। भई-भईको प्यारके नतिजा कहुम्, हम्रो नजर ठ्याक्कै लागियो: पेवर याकको ऊनसे बनावको जाङ्गिया!

जाह्रोमा गरम कर्छ, त गरममा हावा जो चल्छ, सिरिरिरिरि पस्छ, त गैरेन्टी सितल! हँ?
ऊनले घोचेछ, त पिलो विलो फोरिदिन्छ। हँ? फोरेछैन भि बात बिगरेछैन, हँ? गरम करेर पिलो विलो पक्वाईदिन्छ!
भैंसको घाँस खिलावँदा, जो उनको प्रेमि राँगाले अट्याक करेछ त, राँगाको नाकमा ऊनको झुस् परेछ, हँ? त राँगा फिलहाललाई अस्टोन भएछ, और मेदानमा लडेछ, हँ?

हमिले हम्रो धोबिनीको पेटिकोट नखरिदेर तिमरो जाङ्गिया खरिदेछु!

हम्रो मदनवा भैयालाई कसतो देखेछ नया जाङ्गिया पहेन्दा, लगाएर चेतारीमा वो सला कैट वाक सैट वाक करके मोडेल बनेर देखाईदिनुस्, हमि प्यार से अनुरोध करेछु! कम्मर जो छ, वो मर्काई मर्काई, हँ?
********************

पि.यस. : एवटा बात यो छ कि, मदनवा, बुरा नमानिलिनुस् , हँ? वापस आम्दा नेपाली कास्टोम मे नयाँ माल देखेर राँयोल्टीके नाम पे घुस वुस् मग्नेको कर्छ, हमिले बहुत सुनेछु। त वो जाङ्गिया पुरानो देखाम्नको लागि हमिले लाएर बोडर पास कराएछु! कोई बात छेन, लेकिन। एक बार धोईलिनुस्, त फिर बुरा खलास!



 
Posted on 10-10-07 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफफफफफफफफफफफफफफफफफफ! अन्तरे पनि! भुतुक्कै बनायो त्यो गानाले! भाउन्नै भो नि, गाँठे!

हाई मुन्नि!
 
Posted on 10-10-07 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ बेला अथि ठुलीले मदनवालाई किसवा दिए थियो आ कुमलवाले मदनवाको इन्टरभिउ लिए थियो उ बेलाको कुरा छ। आ अहिले मदनवा लाँव लेटरवा पनि लिख्देछ केरजी लाँव को त हमि थोडे मानिहाल्छु बुह्रो भएँ भनेर?

 

“मदनवा अथी झुठ् बोलेछ”

मदनवा बुह्रो भए छेन
जवानी उस्को गए छेन
सफेद् बाल त सिर्फ  दिखाने को लागि
लरकी पटियाउन छोडे छेन

बाल सफेद दिख्छ आईना में
त सला केश काला कर्छ दु दु बार महिना मे
दु सौ बीस जर्दा पान
गुट्खा उठ्खा  खान्छ खेनी बलवान

हटिया उटिया सैकल्वा में घुम्छ
गोगल्स पहीनके वाकमेन् सुन्छ
मिथुनवा गोबिन्दा के ईस्टाईल में घुम्ने
गाँव बिरादरी मे त सबसे हिरो दिख्छ

टेलिभिजनवा में इन्टर्भिउ उसे को आवने
चुप्पा उप्पा पनि मदनवा ले पाउने
लाँव लेटरवा पनि उहि लिख्ने
अनि बुह्रो भएं भनेर कसले मान्ने ??


 
Posted on 10-10-07 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ पु दा
 
Posted on 10-10-07 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे कल्ले एस्तो नचाहिने कुरा फैलाउँछ हँ? काँ अब पुन्टे बुढा संगैको बना भन्या मलाई मुन्नि? झन वाँ बुढाको चिल्लो एयरपोर्ट हेरेर चित्त बुझाउने गर्‍या छ हाम्ले अझै तरुनै छम भनेर फेरि सम्झाई दिन्छन भन्या।

उ बुढा नि आएचन। नपत्याए सोधन आफैँ.....बरु बुढाको मन चाँही अझै सोह्र बर्षे छ है....तो चाहिँ पक्का हो।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters