[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२६ **

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 332190 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 08-13-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी  १२६  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 126 editions.
 
Last edited: 15-Aug-08 09:26 AM

 
Posted on 08-18-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिहानीको दोस्रो जदौ।
रिट्ठे, बिष्टे त हरायो नि।
सान्नानी, कथा पढ्यौ होला। फलप खा जस्तो छ,  कसैले केही लेखेनन्।  कथामा  भएको Romanized नेपालीलाई युनिकोड हाली फेरी लेखिदिएको थिएँ। तिमीहरुको तिर त  सधैं भईरहने कुरा होला होइन?
खोइ आज चिया पनि ल्याएनन् कसैले। बिष्टेले ठुल्दाइलाई मात्रै ल्याइदियो, हुन त बुढाको अर्कै चटारो होला कति किचकिच गर्नु भनेर केही बोलिनँ। 
Last edited: 18-Aug-08 11:04 AM

 
Posted on 08-18-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर कता मत यता कुरी बशेको छु है ।।
के छ गाम्ले हो खबर , सपथको कुरो हुँदै रैछ के गरेछ चन्ढले , मुख मा राम राम बगलिमा छुरा गरेछ कि के हो ।।
लौ फेरी जम्मैलाई तारेमाम ।। 
 
Posted on 08-18-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोस्रो राउन्ड को जदौ।
गाले, सउधी ज्यु,पर्बते,हर्के सब्बै लाई नि ठोके है (हर्क्या स्टाइलाँ)  मैले दोस्रो राउन्ड्को ।
चिप्ले,रिट्ठे हरा छैन एतै छु, दौडिन पर्या छैन एत्तिन्जेल तर नि स्ट्यान्ड बाइ भर बसिराछु।
भोक लाग्यो बरु म त हिंडे खाजा तताउन।
 
Posted on 08-18-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के नि झुल्के छ। तारेमाम ठोकें मैले जोडले ।

के भन्छ चिप्ले? कुन कथा ? कता छ कथा? हामीले पनि पढ्न पाउनु पर्‍यो नि?

हसुर्‍याइ ट्याम मा को होला र फेरी?

लौ म नि लागें अड्डा तिर। त्यताइबाट दोस्रो राउन्ड दिन्छु।
 


 
Posted on 08-18-08 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

parbate hehe padhnu paryo ni aba chahi pass hunai parne bhai sakyo ke, aba yatibela ciya ke khanu ma ta khaja khani aba. baru harkele aaja ke khani ho, ma ni tei khnchhu hai?

chiple padhe katha. ramro chha salala bageko. :)


 
Posted on 08-18-08 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै हसुर्न लागे जस्ता छन्।
बिष्टे, खबर गर्दै गर्नु है।
ठुल्दाइ, "The Ice Storm" भन्ने संस्मरण लेखेको थिएँ अस्ति शुक्रबार। त्यही कथा, निबन्ध तथा साहित्य बिभागमा छ। 

 
Posted on 08-18-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुर्न त गये गये एक न्याप पनि लिनु पर्ने कत्ती सम्म काम छोरा भाका त हँ ई गाम्ले हरु।
ढल्की ढल्की आउने होलान भुँडी पल्टाउदै, उ एक्जना त आउँदै गर्या देखे को हो ठम्म्याउनै गाह्रो भो।
हुन्छ चिप्ले मित्र आइ विल किप यु पोस्टेड।
 
Posted on 08-18-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मेरो पनि जधौ है सबैलाई ,
प्रभो एक कप चिया हाम्लाई नि चाहिया थ्यो !

 
Posted on 08-18-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो फुच्चे, स्वागतम है चौतारीमा। तिम्रो कथा पनि पढ्दै गरेको हो, एकदम राम्रो छ।
बिष्टे, खोइ "काम छोरा" र "काम छोरी" सबै गायब छन्।
 

 
Posted on 08-18-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया त अगिनै सक्की सक्यो , अब त भात खाने हो।।
सान्नानी आज के खानि ?
 
Posted on 08-18-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा काम छोरा म यतै छु है ! ब्यान देखी काम गर्या गरै !

बिस्टे ले लड्डु ल्याउछ र खाउ भन्या, अझ स्ट्यान्ड बाइ नै छु भन्छ बाइ !

चिप्ले ले कैले कथा लेख्योउ हँ? तिमी पनि कलाकार भन्नि थाहा थेन' हौ !

हर्के तीन माने नि झुल्केछ, सान्नानी लाई लन्च लान' पल्केछ !

राहुल खोइ राहुल?


 
Posted on 08-18-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फर्सिको तरकारि खाउँ न महि सँग मुछेर मिठो हुन्छ ।

 
Posted on 08-18-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती ठोकें है मैले पनि।

फुच्चे सर पनि यतै आज? सरलाई त उता अस्ति देब्रेबास तिर देख्या जस्तो लाग्या थ्यो--बुलाकि किन्दीम्ला भन्या नी सुन्या थेँ कल्लाई हो?-- प्वाँला माला किन्दिम्ला भनेकी चै अझै सिंधुवामा पर्खिदै छे रे -- अब चौतारीमा यता फेरी म्वाई र फर्सी माग्दै हिन्देको भन्या?

ल नसकिने भयो।

जय शम्भो --


 
Posted on 08-18-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उनी" बाहेक हाम्रो ठुल्दाइ लाई राहुल भन्नि को हो ह?
लौ बिस्टुराम लाई बधाई छ है
हैन फुचे यती राती निद्रा लागेन कि क्या हो? कि आज कसैले बेडमा काँडा उमार्दिए ?
के छ हर्के भाई आजभोलि हाम्लाई भुलेउ नि?

मेरो साथी खै अहिले?


 
Posted on 08-18-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले कसरी भुले दाई तिम्लाई, तिमीले भुलेउ , देखेनी नदेखे झै गर्छौ , फेरी तिमीलाई भुल्ने कसरी मलाई चौतारी आउनु छैन ।।
अनी रिठ्ठे छ पिलेटे को के छनी बजायियो कि ब्जायिएन मो मो यो वीक एन्ड मा ।।
लौ जम्मैलाई दोस्रो राउन्ड ठोके है , सबैले हसुरी सकेको होला है ।।
 
Posted on 08-18-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>अब चौतारीमा यता फेरी म्वाई र फर्सी माग्दै हिन्देको भन्या?<<<

"उनी" बाहेक हाम्रो ठुल्दाइ लाई राहुल भन्नि को हो ह?

को हो त्यो पर्बते हाम्रो ठुल्दाइ लाई राहुल भन्नि? तेल्लाई साझा आउनु छैन रे? कि सान्नानी को जस्तो मुकुन्डो ला'र आउछु भन्ने सोचेको छ कि


 
Posted on 08-18-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दिस्रो राउण्ड को जदौका साथमा तारेमाम।

रिट्ठे काम छोरा (चोर) लाई के भयो आज। ब्यान ब्यान देखी बाङो बाङो कुरा गर्दै छ। अहिले दिउसो भैसक्यो अझै बाङो कुरा गर्छ।


पर्बते, त्यो राहुल भन्ने को हो? ठुलदाइ को नाम माथि यात्रो अपमान? राहुल भन्ने लाई राहु ले न सताउ भन्दिन क्या रे।


 
Posted on 08-18-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के ले फेरी के सपना देखेर आयो आज? जैले 'छ कि सात' 'छ कि सात' गर्छ !

मुख धोर' आउ चिसो पानी ले एक फेर हर्के ! सुरु सुरु मा यस्तै हो पछी ठीक हुन्छ बिस्तारै !


 
Posted on 08-18-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता लागे जम्मै ।।
 
Posted on 08-18-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दिस्रो राउण्ड को जदौका साथमा तारेमाम।

रिट्ठे काम छोरा (चोर) लाई के भयो आज। ब्यान ब्यान देखी बाङो बाङो कुरा गर्दै छ। अहिले दिउसो भैसक्यो अझै बाङो कुरा गर्छ।


पर्बते, त्यो राहुल भन्ने को हो? ठुलदाइ को नाम माथि यात्रो अपमान? राहुल भन्ने लाई राहु ले न सताउ भन्दिन क्या रे।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters