[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 784]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
[VIEWED 325489 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 40 pages, View Last 20 replies.
Posted on 12-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM

 
Posted on 12-17-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असली फोटो त यहाँ रैछ नि

 
Posted on 12-17-08 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ रिठ्ठे, एक प्लेट यता हाल हाल बज्जे ।


 
Posted on 12-17-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ती दाइको नाम बिहारी हो, बिहार कै हुन कि नेपालका त्यो चैं थाहा भएन !!! भारतको दरभंगा तिरबाट आएकाले उनको नाम बिहारी भन्या जस्तो लाग्याथ्यो detail थाहा भएन

यो विवरण हजुरको त होइन नि है हर्क दाई ?   
 
Posted on 12-17-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चट्पटे खाने बेला काँ म:म कुरा गर्या हर्के दाई !

चेली, सान्नानी, दीपीका, ठुलि सबै आओ हर्के ब्रान्ड चट्पटे खान !

प्रती पुरिया रु ५ मात्र
१० को ३ पुरिया (साथ मा एक ग्लास पानी पनि)
२० को लिएमा ७ पुरिया का साथ एउटा पानी पुरी सित्तैमा

हर्के ब्रान्ड चट्पटे

जे राम जि कि !


 
Posted on 12-17-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमकार गरें है सबैलाई! मामालाई दर्शन!

आज किन यती धेरै फोटो टाँसेको चौतारीमा?
अनी त्यो माथि को फोटो मा मैले त पुन्टे दाइलाई चिने अनी ठुल्दाइ लाई पनि। रिट्ठे चै पुन्टे दाई पछी को हो कि भन्ने अनुमान लागाको छु। मिल्यो कि मिलेन चै थाहा छैन।

रिट्ठे हर्के ब्र्यन्ड चना चटपट चै कस्तो फेरी? सुङुर हो कि बङुर हालेको  हो?

माइला दाई ले कस्तो डर्लाग्दो पिक्चर राख्नु भएको त्यो घोडा हो कि के हो जस्तो? कपाल पनि सच्चिकै जेल लगाको जस्तो रहेछ। 


 
Posted on 12-17-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

मिटिङ छ, सके सि आउँला।


घर जान त्यो पनि सुद्ध नेपालआँ, हर्केलाई के जिस्काइ रह्या भने रिट्ठे नि? रिट्ठे जान लाग्दा नि त्यसरी नै जिस्काएको हो हर्के ले?


 
Posted on 12-17-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जदौ!

दीपीका नानू, मलाई चाहिँ नचिनेको?

त्यो घोडाको हैन, बँदेलको राखेको डरलाग्दो परेछ कि क्या हो!

ठूल्दाईलाई मिटिङको लागि गुडलक!
 
Posted on 12-17-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली नानी मिलेन मिलेन ।

दिपिका नानी खै यि बज्जे रिठ्ठे के भन्छन भन्छन कस्तो हो त्यो ब्र्यन्ड चना चट पटे भनेको ।

ठुल्दाइ तारेमाम छ है ।

बिर्खे के छ खबर , नेपाल गाम तिर केही खबर पठाम्न छ कि भनम है छ भने ।

 


 
Posted on 12-17-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को जदौ सप्पै लाई आज त तस्बिर टास दिवस जस्तो छ नि।
लौ हर्के साथी भोली उड्ने हो केरे हैन,कुन राउट भर जान लायोउ नि,ल जताट गए नि रामरी जानु,मज्जले कती बर्ष मा नखाको,नघुमेको,मोज नगरेको सप्पै गरेर आउनु। सप्पै गाम्ले लाई हाम्ले नि सोध्या छ् भन्दिनु। तारेमाम।
 
Posted on 12-17-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे , यहाँट लण्डन , अबु दाबी अनी काठमाडौं , सुन्दै आनन्ध लागि सक्यो पुगेसी के हुने हो ।
रायोको साग , खसिको मासुको झोल , आलुको अचार पकार राख्नु भनेको छु घरमा , जाने बित्तिकै खानु पर्छ ।

दिपिका , चेली यि हेरत हाम्रो रिठ्ठेले कस्तो मिठो चना चट्पटे बनाउछ ।


 
Posted on 12-17-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला दाई हजुरलाई पनि चिने हजुर पनि हुनुहुन्छ भन्ने थाहा थिएन, नत्र पहिले हजुरलाई नै खोज्थे

अनी बँदेल हो त्यो, आँखा हेर्नु न बिचराको, डरलाग्दो छैन त? 

हर्क दाई, नेपाल जान लाग्नु भएको रहेछ। शुभ यात्रा

तेइ त रिट्ठेले बोलाउन छै बोलायो खान आउ भनेर, तर कस्तो पो हो? विश्वाश पनि गर्ने कि नगरने अब?

 


 
Posted on 12-17-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामाले देख्नै छोड्नु भयो भान्जिलाई

 


 
Posted on 12-17-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबै कामचोरहरुलाई।
बिष्टे, तलतल धान्न कत्तिको सकिरहेको छौ?
हर्के, शुभयात्रा। यसपाली ढल्केबर कट्ने बिचार  छ कि छैन? कि महेन्द्र बाउचाको मम खाँदै काठमाडौं नै नछोड्ने हो?
दीपू, मलाई चाँही चिन्यौ त त्यो फोटोमा?    

 
Posted on 12-17-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हैन नि भान्जी त्यस्तो,खासै कुरो त भान्जी बोलेको सुनेर आको थिये भान्जी लाई सोध्नै बिर्सेंछु।


हो भन्या त्यो बदेल त अलिक डेड्ली नै छ,झन त्यो आँखा र मुख ले गरेर त।


हो भन्या हर्के सम्झिदै नि रमाइलो लाग्छ, म पनि पहिलो पटक घर फर्किदा तेस्ताइ दिमान्ड गरेको

थिए यो यो पकाउनु भनेर,इस्पेसल्ली खसी को मासु भनेर भरे त म पुग्ने दिन त एकादसी पारी रा

भन्या अनी त काउली र चम्सुर पालुङो मा चित्त बुझाउनु पारी रा।


तर चम्सुर पनि मिस हुन्छ यहाँ नपाउने भर होला। अनी अर्को चै टयामटर को अचार,अस्तिन कता त देखेको थिए।


 
Posted on 12-17-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तल तल झन माथि माथि गई राछ भन्या हेर न् चिप्ले,आज काम्का साथी भाई ले लन्च खान लागेका टन्न खाएर आईयो एकदमऐ गाह्रो भाई राछ। घर फर्कदा एक बट्टा किनिएला जस्तो लागि सक्यो।
 
Posted on 12-17-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दीपू, मलाई चाँही चिन्यौ त त्यो फोटोमा?    " re!!
हजुर हुनुहुन्छ र दाइ त्यो फोटोमा ? मैले right side को first ma उभिनुहुने महानुभावलाई चैं चिनिन!! अरु सबलाई चिनें

 
Posted on 12-17-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढो भएसी आँखा ले धोका खान्छ हर्के दाई !

लु राम्ररी पढ्नुस् !



 
Posted on 12-17-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लौ चट्पटे काण्ड मै आज को चौतारी बित्ने भो। हर्के होस् कि रिट्ठे मिठो चटपटे जिन्दाबाद।


मिटिङ नि कती लामो, शायद छुट्टी अघी को र साल को अन्तिम मिटिङ भएर होला। मिटिङ मा इटिङ नहुनु जस्तो बोर के हुन्छ? त्यो ठुलदाई लाई मात्र थाहा छ। ठ्याम्मै १ घण्टा ११ मिनेट खायो बज्याले। फेरी आज देखी मिटिङको मिर्णय पुस्तिका लेखनदास को पदमा परमोशन हो कि डिमोशन भएको छु। क्वालिटी आस्युरेन्स म्यानेजर रे। सुक्को तलब मा बढोत्तरी हुने होइन। ट्याम को ट्याम मात्र बाराबाद। चौतारीका साथीहरु रिसाइ हाल्यो भने को जिम्मेबार?


 
Posted on 12-17-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बधाई छ्  ठुलदाइ।


 
Posted on 12-17-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को बधाई बिस्टे? चौतारीमा बिताउने ट्याम कटौती भए वापत हो?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Democrat lies revealed
#MAGA#FAFO is delicious
2020 : Why No Trump !
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters