[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 173624 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-13-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सप्पै गाम्लेहरुलाई!

सान्नानीको डिजाइन, पुन्टेदाइको परिश्रम!!! राम्रो पोष्टर बनेछ। म पनि फेरि एक पटक श्रद्धाञ्जली ब्यक्त गर्दछु, बितेर गएका देशका निधिहरुप्रति।

*******************************************

चित्रले पनि क्या गज्जब लेख्छ! त्यो कालभैरव नाच-गुरुको "सिनित्त खप्पर" भने पुण्टे दाईकै जस्तो रे'छ ल!
************************************
आज दादासंग फस्ट ट्याम पहिलो चोटि भेट भ'र खुब बात मारियो। चौतारीका गाम्लेहरु सप्पैको कुरो काटियो। क-कस्का घाँटी खस्खसाए कुन्नि?!
 
Posted on 11-13-06 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेजी, जदौ टक्र्याए है!
दादासँअ गाम्ले'रुको कुरा काटेको सुन्दा मुइले 'नि पैलोचोटि फस् ट्याम गालेलाइ भेटेर सप्पै गाम्ले'रुको कुरा काटेको याद आयो, भइसिको डल्लो गोल्भेँडाँ अचारआँ चोपेर खाँदै, त्यतिबेला 'नि क-कस्का घाँटी खस्खसाए होला कुन्नि?!
 
Posted on 11-13-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उहि त हो नि ग्वाचे, हप्ताभरी साहुलाई खुशी राखेन भने फेरि टेन्सन, बेला बेलामा आँखा छल्यो, चौतारी चियायो गर्दैछु

गोतामेजी, जदौ टक्र्याए है!

अस्ति आफुले जाप्निच खोयाबिर्के देको हैन, म त पिंढींमै ढलेचु।।। घाँटी खसखसाको नि थाहा भएनच, हा हा
 
Posted on 11-13-06 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैलाई।

पुन्टे दाईले त्यो पोस्टर् प्रयोग गर्नु भएछ, मलाई पनि सानो केहि गर्ने मौका मिल्यो उक्त memorial मा। त्यस्को लागी पुन्टे दाईलाई हृदयदेखि नै धन्यवाद्। पोस्टर मन पराइदिनुहुने अरु साथीहरुलाई पनि धेरै धेरै धन्यवाद्।

चित्रेको कथा पढ्न भ्या छैन पढेपछि लेख्छु है comment।

रोल नम्बर् ५ हाजीर् मिस्
 
Posted on 11-13-06 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्कार है सबै गाम्लेहरुलाई। अब म पनि सान्नानिको कामलाइ सरहाना नगरि बस्न के सक्थेर। नेप्चे,ग्वाचे,,मास्टर्नि,सान्नानि,ठुलि,हरितालिका,गोतामे,चित्रे,गुलाबे सबैलाइ भेट्ना पाइयो गाठे। पुन्टेदाइलाइ चाहि देखिन्न नि आज,अलि ब्यस्तै अन् अ जसो छ्।दादाको गित् अति राम्रो छ। चित्रे पनि सिपालु रैछ्न् लेखनलाई।कुनै गाम्लेको नाम छुटन गएमा छ्मा प्राथि छु। क्या आर्नु आखा आलि धमिल छ्न्।बेला बेला मा यसो छिर्दै गरुला है मित्रहरु।
उडायो सपना सबै हुरिले।।।।।।
 
Posted on 11-13-06 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो त जपुनिज खोयाबिर्केको त कुरै बिर्सेको!!, गोताएँजिले दे' को दुईटा मध्यै ठुलो बोटल 'लेको, हरिसँअ झगडा गरीवरि । जापुनी भाषाआँ के के लेख्या थ्यो, था' 'भेन । शुक्रबार मनाउने जोशाँ पुरै सिनित्त्तै पारीदेको, दरो रैछ । वीक इन्ड भरि सुत्या सुत्यै, हिजो हो कि अस्ती चौतारीआँ आइयारैछ तर बेहोसिमै, के के भनियो होला, कसैसँअ झगडा पो गरियो कि, माफ पाम है । फेरी जापुनी प्याज घुट्क्याए'सी त पक्कै 'नि जापुनिआँ गल्फत्ती गरियो होला । आफ्नु त बानी नै यस्तै छ जुन देसाँ दारु खायो तेइ देसाँ भाषा निस्किन्छ । तेइ भेर आफ्नै गाम्को खोयाबिर्के ठीक्क छ, टन्न ठेल्यो, नेपालीआँ गन्थनयो, कसो!
 
Posted on 11-13-06 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुलाबे रे आस्थाले हाम्रो गालवलाई? :P:P
आखा त साच्चै धमिलै देख्नि हो जस्तो छ बा। :P:P
 
Posted on 11-13-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था र सान्नानीलाइ जदौ टक्र्याए है!
 
Posted on 11-13-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोरै आना सहि, देशी-दारु भन्दा त गाम्तिरकै खो.बि. ठिक लाग्च के मलाई त

सान्नानि र आस्था को के छ नि?

अब म पनि सान्नानिको कामलाइ सरहाना नगरि बस्न के सक्थेर।
 
Posted on 11-13-06 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ग्वाचे। कति दारुको मात्र कुरा गरेको आजकाल्? :D:D

हरितालिका ठिकै छ मेरो, अनि धन्यबाद् है आस्था र हरिलाई कामको सरहाना गरेकोमा। :)
 
Posted on 11-13-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरि है सान्नानी, अस्तिको प्रसँग आ'र मात्रै दारुको कुरा गरेको ! दारु खा'र खुब दु:ख पाइयो क्या वीक इन्ड भरि, अब त दारु छुन नि नछुने!
अनि हाम्लाइ चाइ छैन धन्यवाद, हाम्ले नि शुरु मै तिम्रो काम्को हृदय देखि नै प्रसन्सा गरेको हो क्यारे, दुई तीन खुड्किलो अगाडी (बेसरम् भे'र् आफुले आफ्नै लागि धन्यबाद् माग्द्या, लौ जा ;-)) । साँच्चै, ह्याट्स् अप तु यु, यु डिड अ फाइन जब्!
 
Posted on 11-13-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानिको कामलाइ सरहाना नगरि बस्न अब म पनि के सक्थेर!!

सबैलाई जदौ टक्र्याए है!
:-)
 
Posted on 11-13-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ सरि सरि मैले माथीदेखि पढ्नै भ्या छैन, पहिला पढ्छु अनि हो रेछ भने मात्र दिन्छु है धन्यवाद् चाहि? :P:P थ्यान्क् यु ग्वाचे।
 
Posted on 11-13-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात,

सान्नानिको कामलाइ सरहाना नगरि बस्न अब म पनि के सक्थेर!!
सबैलाई जदौ टक्र्याए है मुइले पुनि!
 
Posted on 11-13-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले पनि सरहाना गर्या छौँ है!! एक खुड्किलो माथी, अझ हेर्ने हो भने एक दुइ पन्ना अघिपनि सरहाना गर्या थियौँ!! हुन त पुरै वीकेन्ड सरहाना गर्या हो क्यारे!!

यु वो मी थ्यान्क्स्, प्रीति!! :पि
 
Posted on 11-13-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !!
 
Posted on 11-13-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई, कुम्ले, तितौरी, ठुली, नमे, यामे, गालव्, मिस्, ग्वाचे, गौतम् दाई, आस्था, हरितालिका, नेप्चे

ल यति जनालाई मैले thanks भन्नुपर्ने भो हैन त? ल हजुरहरु सबैलाई मेरो धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै ....................धन्यवाद्। हुनत यो मेरो पोस्टर बनाउने पहिलो प्रयाश् हो तर हजुरहरुको शब्दहरु मेरो लागी प्रोत्साहन् बनेका छन्। हरि शरनम् मलाइ भाषण दिनै आउदैन क्या। :P:P

Thanks everybody.
 
Posted on 11-13-06 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो के के भैरा रैछ । सधैं हासी खुशी यसरी नै बस्नु है गम्म्ले हो ।
 
Posted on 11-13-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सान्नानी मलैनि तिम्रो प्रसंशा गरे धन्यवाद भन
के छ ठूली ?
 
Posted on 11-13-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी तिम्लाइ 'नि जदौ टक्र्याए है! अनि च्या खायो ?
शुभेजी लाइ 'नि जदौ टक्र्याए है!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
2020 : Why No Trump !
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Medication from Nepal to USA
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
Are you ready to know the truth?
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters