[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 181312 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-25-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई मुरी मुरी भनेको तेही हो क्या नि ताआआआआआआआआअ
 
Posted on 01-25-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी 'तितु' भनको के हो?
 
Posted on 01-25-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् हजुरले लेखेको कपि पेस्त गरेको :P
 
Posted on 01-25-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि भनेको केलाई भनेको होला? हम्म्म्म....
कानमा कसैले नसुन्ने गरेर सुटुक्क भन ल?:)
 
Posted on 01-25-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूलू 'पेस्त' भुनेको के हो ?:)
 
Posted on 01-25-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पखानुस् म कान मा मादल बजाइदेउ ला हुन्च बिर्खे दाइ
 
Posted on 01-25-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् ठूलू भनेको के हो ?
 
Posted on 01-25-07 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानीलै माया गरेर ठूलू भनेको नि ।
'मादल" भनेको के हो ठूल्नानी ":D
 
Posted on 01-25-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् तपाईंको बाया हात ले बाया गाला र दाँया हात ले दाँया गाला मा कुत्नुस् त हो मादल भनेको तेही हो ताआआआआआआअ
 
Posted on 01-25-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के रे भनेपछि ठुल्नानीले मेरो गालामा हातले कुटेर मादल बजाऊने भनेको? गुर्र्र्र्र्र्र्र्र्र्र्र्र
यो बुढो मान्छेलाइ पनि कुट्छन त कतै?
 
Posted on 01-25-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मादल भनेको नि था नहुने कस्तो फ नि हो !!
 
Posted on 01-25-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D हो त नि जिम्माल बा हउरलै त अरुले कुटेर मादल बजाउने हिम्मत नै गर्न सक्दैन ..त्यसैले हउर आफैले आफैलै त्यसो अर्नुस भुनेओ हो .
है ठूल्नानी ;)
 
Posted on 01-25-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मम खाने सुरमा बस्दा भोकै परेछु
गौशाला जानु पर्ने कालोपुल तिर झरेछु
गाँजाको सुरमा गर्नु नगर्नु गरेछु
त्रिशुली सम्झेर टुकुचा तरेछु!!


वा वा क्या बात हे बिखे दाइ!!
 
Posted on 01-25-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब जानिन के रे bored ketiक्यार्नु त बरै ?। अब चै जाने ठुलीले सिकाइदिइन :)
 
Posted on 01-25-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बारुली (Bored keti)नि आइछिन चौतारिआँ!
आम्मै नाम नि कस्तो राखेकि! क्यार्न तेस्तो बिधि बोर लाओ तिमीलाई?
लु आऊ चौतारिमा बसुम, कुराकानि गरुम तेस्तो जाबो बोर सोर सपै टुकुचामा बगेर जान्छ! :)

अब चौतारिमा आएको नयाँ मान्छेलाई बिख त किन दिन्थेँ र म, तेस्तो निस्ठुरि त छैन नि म! तेसैले बिखे हैन बिर्खे भन है? :)
 
Posted on 01-25-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौनानी के सुन्न परो मेरा इ कान ले, बिख्रे जिउ त ठिटा भन्या ठिटी पो हो ? ?
 
Posted on 01-25-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाच न झिल्के नाच न
बारुली कम्मर भाँच न
बारुली, तारेमाम है ।
 
Posted on 01-25-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नी! सकिएन!
म ठिटि हैन ठिटा नै हो बारुली (मनमनै: यत्रो ठुलो जुङ्गा देखिन कि के हो!)
तिमी चौतारिमा आउना साथ मेरा चम्केका आँखा र मात्तिएका भाका ले थाहा भएन र भन्या?
तर ठिटो भए नि बुडेसकाल ले छोओ बा मलाई! तर जे भा' नि मन त तरुनो छ गाँठे!
बरु चौतारिको इस्कुलमा नाम लेखायौ? माष्टरनी नानिलाई भनेर रोल लम्बर पनि लिनु पर्छ!
 
Posted on 01-25-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल
लौनानी के सुन्न परो मेरा इ कान ले, बिख्रे जिउ त ठिटा भन्या ठिटी पो हो ? ?

हाहाहाहाहा...........खितखितखितखित.........................रोटफल
 
Posted on 01-25-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ? को को हो, चौतारीआँ?

बारुली नि आई'चन; बिर्खे ठिटी रे, लौनानी के सुन्न परो मेरा इ कान ले!! :-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
सालीको चाक
Conservative discussions
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Nepal TPS has been Extended !!!
Embassy of Nepal might be able to help extend TPS for Nepal
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
TPS for Venezuela is terminated, only 60 days extension for transition period
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
If you got nothing to lose, fight tooth and nail explore every avenue
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters