[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-७४~~

[Please view other pages to see the rest of the postings. Total posts: 635]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 239674 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-01-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७४


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 74 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


सुचना:
चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ।
चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!



 
Posted on 09-05-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली को उत्तर् मैले देछु, लु माफ् पाम् है जिम्मल् बा।

ठुली, मलाई ट्रिट् चाहियो, तिम्रो परिक्ष्या मैले दिदेकोमा।
 
Posted on 09-05-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hhahha birkhe da le kya ramro idea dinu bhako. la la aba testai garnu parla. birkhe da ra jimmalni chi dhido banaune ma cha paisa leni khit khit khit
 
Posted on 09-05-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sunte timlai ek doko saag dimla
 
Posted on 09-05-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

makhla gaule keti,

hamlai pani deuna. saag nakhako kati din bhaisakyo
aafno bari ko raayo saag asina le khaidyo
 
Posted on 09-05-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा दीप कताको कुरा कता मिलाइदेको!!

शबनम् अस्ति कुन दिन हो आ थिन् त सोबर दीप र राहुलभाइ कता गोयो भन्दै लाज मान्दै थिन त तिनि नानि!
 
Posted on 09-05-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ? ल रमाइलो गर्दै गरम्!
 
Posted on 09-05-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तलेले भने ढिँडो बनाम्ने र खाने काइदा काइदा शँअ बखान अरो!!
एउडा कुरा साँच्चि, तो काठको दाबिलो भए हुन्न र भन्या??
 
Posted on 09-05-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद् ठुली। यसो गर, त्यो मेरो डोको को साग् नि बेचिदेउ। ५० ५० गरुम्ला नि।
 
Posted on 09-05-07 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले जी माकुरे जी, पातकी जिम्माल बुढा, हाम्रो ठुल्दाइ , अनी सान्नानी सबै लाई मध्यानह जदौ
 
Posted on 09-05-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुट्टे लुङ्गी माथि पहेंलो पटुकी कसेकी, कस्सेको चोलो तेस माथि प्वाँलोको माला लर्काएकी निधारमा सिन्दुरे टिका कानमा यार्लिङ्ग नाकमा फुली र बुलाकी लगाएकी हेर्दै स्वर्गकी परी जस्ती ठुली एका तिर चम्सुर पालुङ्गो अनि रायो लगायतका सागहरु र अर्को तिर मिलार राख्या खन्डेथाल गिलासहरु पछाडीको चुलोमा जिम्माल्नी ढिंडो ओडल्नी अनि जिम्माल भने झिगा धपाउने निउँमा ठुली तिर हेर्ने गरेको देखि सराप्न आँट्दा म दोकान तिर आउँदै गरेको देखी लाजले भुतुक्कै के भाकी थी ठुली -सुन्तले र भौतेले ए! ठुल्साहुनी, दुइ दुइ पिलेस ढिडो देउ त अनि ४ मुठा जति साग चैं टु गो गर्देउ भन्दा हुँदी बज्याहरुले भाँडीहाले अब के सुताई भो र भन्दै सपना हापेर उठियो गाँठे--
 
Posted on 09-05-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि कती प्यारर्‍प्यार गरेकी? अहिले म समाचारआ लेख्दिन्छु ठुलिको पसलको ढिडो खा'र ३ जनालाई झाडा पखाला जस्मध्ये २ जना सिकिस्त भनेर अनी ठीक्क पर्छ तिम्लाई

 
Posted on 09-05-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले दाई, मकरे, ग्वाचे, रिठ्ठे, दीप, जिम्माल् बा, मामा जी सबैलाई नमस्ते फेरि पनि, सारै निन्द्र लायो हाइइइइइइइइइइइइइइइइइइइइइइ
 
Posted on 09-05-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल् दीप्, भौते मामा र सुन्तले ले खाको ढिडो? झाडा पखाला पो लाग्यो रे त रिठ्ठेले खबर् ल्याको।
 
Posted on 09-05-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!

यहाँ त मज्जाको जमघट भैरा'रैछ।

ठूली, हुन्छ म तिमीलाइ हेल्प गर्न आउँछु है त!

जिम्मी बा, दीप ज्यो, सुन्तले, ग्वाँचे, सान्नानी जदौ!

रमाइलो गर्दै गरम्।
 
Posted on 09-05-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी छोरी लाई सुता'र आ' हो? रोली नि फेरी ऐले! ठुलि को पसल्को ढिडो चाँही खान न देउ बा छोरी लाई चाँही.......
 
Posted on 09-05-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"रमाइलो गर्दै गरम्" भन्नेहरूको मात्र बिग्बिगी भो हौ चौतारीमा....लु न क्यार्ने हो अब !
 
Posted on 09-05-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>लु न क्यार्ने हो अब !<<<
रमाइलो गर्ने नि!!!
 
Posted on 09-05-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे थान्कु पैले भन्देकोमा, म त खान्न अब त्यो ठुलीको पसल्को ढिडो छोरीलाई त के दिन्थे बाबै। बरु त्यो सिकिस्त हुने २ जना चाहि को परेछ?
 
Posted on 09-05-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिनजना ढलेकोमा रिट्ठे, भौते र सुन्तले -- तेस्मा सिकिस्ती चै भौते र सुन्तले अरे -- मोराहरुले ठुलीलाई हेर्या सुराँ ढिडो संग राख्या पेउसी भनेर रउसी तन्काएछन -- कालो कालै थ्यो भन्दै --अझ ठुलीलाई दोष।
 
Posted on 09-05-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामीलाई भर्खरै प्राप्त समाचार अनुसार चौतारी गाबिस वडा न् बैतिस मा स्थाई बसोबास गर्दै आएकी ठुल् कुमारी तुम्बाहाम्फेको पसलको ढिडो खाएर सोही गाबिस का २ जाना खुत्रुक्कै भएका छन .
नाम खुल्न नसकेका उक्त ब्यक्तीहरू बाट घटनास्थलमा प्रहरीलाई नक्कली दात थान् १ र एउटा लौरो फेला परेको छ् !
तेसैगरी खुत्रुक्क हुने अर्को ब्यक्तीको खल्तीबाट चाँही केन्ने डाँडा गाउका केही तस्बिर हरू पनि फेलi परेको समाचार छ

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
#MAGA#FAFO is delicious
Democrat lies revealed
2020 : Why No Trump !
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
TPS cancel bho bhane k garne?
Need Help of IT consultancies
NEPAL TPS IS GONE
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters